सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समाायोजन

काठमाडौं । नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनीको बोनस शेयरपछिको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीको ११ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरको हो ।कम्पनीको समायोजनपछिको मूल्य १ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । कम्पनीकोे बुधबारको अन्तिम...


ग्लोबल आइएमई क्यापिटलमा रोजगारीको अवसर, असार ३१ गतेसम्म दिन पाईन्छ आवेदन

काठमाडौ । ग्लोबल आइएमई क्यापिटल देशभर बाट ११ पदका लागि कर्मचारी माग गरेको छ । क्यापिटललाई म्याजेजमेन्ट ट्रेनीका लागि ३ जना, ट्रेनी असिस्टेन्टकामा केहि जना, इन्भेष्टमेन्ट बैंकिङ म्यानेजर लेभलकामा एक जना, सुपरभाइजर एक जना, फाइनान्सियल एडभिसोर जूनियर अफिसर एक...


फरवार्ड माइक्रोफाइनान्सको स्वामित्वमा रहेको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सको स्वामित्वमा रहेको तीन लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ। यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम प्रतिकित्ता ८ सय ५० रुपैयाँ मूल्य तोकिएको...


नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी खाता संचालन र सरल कर्जा सम्बन्धी सम्झौता

काठमाडौ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच नेपाल प्रहरीको तलबी बचत खाता संचालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारी सम्झौता भएको छ ।प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही...


नयाँ व्यक्तिले आईपिओ कसरी भर्ने ? यी हुन आईपिओ भर्न चाहिने आवश्यक कुरासहितका सबै प्रक्रिया

काठमाडौं । पछिल्लो समय साधारण शेयर (आइपीओ)प्रति सर्वसाधारणहरुको आकर्षण बढिरहेको छ । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले आइपीओ निष्काशन गर्दा आवेदकहरुको संख्या ह्वात्तै बढ्न पुगेको छ । पछिल्लो समयको तथ्याङ्कअनुसार २५ लाख भन्दा बढिले डिम्याट (हितग्राही) खाता खोलिसकेका छन्...


सिरहामा माछापुच्छ्रे बैंकको नयाँ शाखा बिस्तार

काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो १६१ औं शाखा सिराह जिल्लाको सदुरमकाम सिराह बजारमा बिस्तार गरेको छ । बैंकका अध्यक्ष डा. बीरेन्द्र प्रसाद महतोले एक कार्यक्रमका बीचमा सिराहामा स्थापना गरिएको नयाँ शाखाको उद्घाटन गरेका छन् । शाखा कार्यालय उद्घाटनको क्रममा...


नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीले...


मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि खुल्दै, यस्तो छ– प्रतिशेयर आम्दानीदेखि रेटिङसहितको सम्पूर्ण विवरण

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो।  कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। आज...


धितोपत्र बोर्डले लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्काशनको लागि दियो अनुमति

काठमाडौं । लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । यी दुई कम्पनीलाई आज सेबोनबाट ऋणपत्र निष्काशन तथा बिक्री गर्न अनुमति पाएको हो । माछापुच्छ्रे बैंकले ३ अर्ब बराबरको...


कुमारी बैंकका ग्राहकले दृष्टि दी भिजनमा बिशेष छुट पाउने

काठमाडोैं । कुमारी बैंकका कार्ड होल्डरले आखाँ सम्बन्धि गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दी भिजन आइ सेन्टरबीच उपचार सेवामा छुट दिने बार सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट मार्केटिङ प्रमुख मुनि बज्राचार्य र आइ सेन्टरका...


सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण

काठमाडौं । सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ।फाइनान्सको सात लाख ७० हजार २६३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको ५२ प्रतिशत र सर्वसाधारणको ४८ प्रतिशत(५२ : ४८) कायम भएको छ...


जीवन विकास लघुवित्तको आइपीओमा १९ लाख बढीको हात खाली

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १७ गुणा भन्दा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४ सय १० कित्ताका लागि आवेदन...


लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित बढे, पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारले एक सातादेखि लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । हिजो २६२६ जनामा संक्रमण पुष्टि भएको थियो भने त्यसभन्दा अघिल्लो दिनमा २४४४ जनामा...


इसेवा र रिया मनी ट्रान्स्फरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । रिया मनी ट्रान्स्फर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा...


५ कम्पनीको शेयरमा सर्किट लाग्दा कुनले कमाए र गुमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ । आज पाच वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको...


उपकार लघुवित्तले आईपीओ निष्कासन गर्न कति पायो रेटिङ ?

काठमाडौं । उपकार लघुवित्तले आईपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालबाट पाएको छ। इक्रा नेपालले कम्पनीले निष्कासन गर्ने आईपीओलाई आईआर बीबी रेटिङ प्रदान गरेको छ । कम्पनीले १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।...


नेप्से सामान्य अंकले घट्दा पौने ६ अर्बको कारोबार, पाँच कम्पनीका शेयरमा लाग्यो सर्किट

काठमाडौं । आज नेप्से ५ अंकले घटेको छ । पछिल्लो तिनचार दिनयता नेप्से लगातार घटेको छ । आज नेप्से ४.१३ अंकले घटेर २८२३ दशमलव ८८ विन्दुमा कायम भएको छ । आज २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार...


नेपाल इन्स्योरेन्स सहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १६ कित्ता माथि शेयर कारोबार हुँदा पौने ६ अर्ब बराबरको शेयर कारोबार भएको छ।नेपाल इन्स्योरेन्स कम्पनीको ३० करोड ४ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्स कम्पनीको २१ करोड ६९ लाख रुपैयाँ बरारबरको शेयर कारोबार...


डिम्याट खाता नविकरण गर्न सनराइज क्यापिटलको अनुरोध, असार मसान्तसम्म नगरेमा फ्रीज हुने

काठमाडौं सनराइज क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीहरुलाई डिम्याट खाता नविकरण गर्न आह्वान गरेको छ । क्यापिटलले आज एक सूचना जारी गर्दै डिम्याट खाता नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो । क्यापिटलले आफुलाई नजिक वा पायक पर्ने सनराइज बैंकका शाखा कार्यालय...


प्रिमियर इन्स्योरेन्स संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आजदेखि संस्थापक सेयर लिलामीमा ल्याएको छ। कम्पनीले आजदेखि ५ पाँच लाख ४८ हजार २५ कित्ता सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य ६ सय रुपैयाँ निधारण गरिएकोे छ । आवेदन दिदाँ...