नेपालको दश महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि, के–के छन् प्रमुख निर्यात वस्तु ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई रु.१०८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, गन्तव्यका आधारमा भारत तथा...


जर्मनीले नेपाललाई चार अर्ब ८० करोड अनुदान दिने

काठमाडौं । । जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोग स्वरुप चार अर्ब ८० करोड रुपैयाँभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त समझदारीपत्रमा नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले...


नेपाललाई मध्यमस्तरको मुलुकमा स्तरोन्नती गर्न सिफारिस

काठमाडौँ । नेपाललाई न्यून आय भएको मुलुकबाट मध्यमस्तरको आय भएको विकासशील मुलुकको रुपमा स्तरोन्नती गर्न सिफारिस गर्दै नेपाल सक्षम रहेको भन्दै आगामी महासभामा अनुमोदनका लागि पेश गर्न लागेको छ । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका...


आइपीओ पारित गर्दै आइएमई लाइफको साधारण सभा सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भइ सम्पन्न भएको हो । कम्पनीको मिति २०७८/०२/३१ गते  यानिकी आज भएको साधारणसभा कम्पनीकै रजिस्टार्ड तथा...


नयाँ बीमा कम्पनी दर्ता गर्ने प्रयासमा बीमा समिति, १० वटा बीमा कम्पनी लाइसेन्स लिने दौडमा

काठमाडौं । हिमालयन रि लि नामक कम्पनीलाई सेटिङ पुनर्बीमा कम्पनीको लाइसेन्स दिएको आरोप लागेको बीमा समितिले पुनः नयाँ जीवन र निर्जिवन बीमा कम्पनीहरुका लागि नयाँ लाइसेन्स दिने तयारी सुरु गरेको छ । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल र...


३ हजार माथी पुग्यो नेप्से, १८ अर्ब भन्दा बढिको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा छलाङ्ग आएको छ । आज नेप्से परिसूचक ४२ दशमलव ७२ अंकले बढेर ३०२५.८३ विन्दुमा पुगेको छ । नेप्से आज उत्कृष्ट अंकले बृद्धि भई ३ हजार भन्दा माथिको अंकमा पुगेको हो । आज...


हिजो घटेको नेपाल इन्स्योेन्समा आज बढेर सर्किट लाग्यो, यी हुन आजका सर्वाधिक कमाउने कम्पनीहरु

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा हिजो सर्वाधिक शेयर मूल्य घटेर कारोबार भएको नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा आज उच्च अंकले मूल्य बृद्धि हुँदा सर्किट लाग्न पुगेको छ । हिजो ४ प्रतिशतभन्दा बढिले घटेको नेपाल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा आज...


‘संस्थागत अभिकर्ता विकृतिको मुहान, बीमा पोलिसी टुहुरो हुन्छ’

काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्तालाई लाइसेन्स लिन पाउने गरी नयाँ निर्देशिका जारी गरेपछि संस्थागत बीमा अभिकर्ताबारे चर्चा र बहस भइरहेको छ । बीमा समितिले बीमाको दायरा फराकिलो पार्दै ३३ प्रतिशतको लक्ष्य भेट्टाउन संस्थागत बीमा अभिकर्ताको लाइसेन्स जुनसुकै...


बोनस शेयरको लाभांश कर बुझाउन सिटिजन्स बैंकको आग्रह

काठमाडौं । दुई आर्थिक वर्षको १८ प्रतिशत लाभांश बापत आफ्ना शेयर धनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको सिटिजन्स बैंकले उक्त बोनस शेयरबापतको नेपाल सरकारलाई बुझाउनुपर्ने लाभांश कर जम्मा गर्न सुचना जारी गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा...


खानीखोला हाइड्रोपावरको शेयर कारोबार आजदेखि फुकुवा

काठमाडौं । खानीखोला हाइड्रोपावरको शेयर कारोबार आजदेखि लागू हुने गरी नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले फुकुवा गरेको छ । नेप्सेले सो कम्पनीले वित्तीय विवरणहरु पेश नगरेको भन्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । आज सोमबारदेखि कम्पनीको शेयर कारोबार...