सानिमा जीआइसी इन्स्योरेन्सले लाभांश नदिने
काठमाडौँ । सानिमा जीआइसी इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले गत आर्थिक...
आज बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?
काठमाडौं । नेप्से ओरालो लागेके छ । आज लाइफ जीवन बीमा समुहको सूचक ३८।०५ अंक र निर्जीवन बीमा समुहको ३२।२८ अंकले घटेको छ । सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १४ वटाको भाउ घटेको छ । त्यसैगरी...
माघ महिनामा १३ कम्पनीको साधारणसभा, तीन बीमा कम्पनीबाहेक सबैले लाभांश शून्य
काठमाडौं। माघ महिनामा विभिन्न १३ कम्पनीले बार्षिक साधारणसभा डाकेको छ । तीन बीमा कम्पनीले मात्रै लाभांश दिने बाँकी १० कम्पनीले सेयरधनीको हात खाली गर्ने भएको छ ।सिटिजनस लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश दिने...
बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद रिर्पोटिङ न्यून, शंकास्पद कारोबारको रिपोर्टिङ दोब्बर
काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ । सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्युन मात्रै देखिएको छ । नेपाल राष्ट्र बैंकमातहत रहेको वित्तीय अनुसन्धान...
बीमाको शेयरमा चर्काे गिरावट, कुनको शेयरमूल्य कति?
काठमाडौं । साता कारोबारको दोस्रो दिन नेप्से ३१ अंकले ओरालो लागेको छ। नेप्सले ओरालो यात्रा जारी राखेसँगै आज बीमा सेक्टर राताम्य देखिएको छ । जीवन बीमा सोमबार जीवन बीमा परिसूचक ८१ अंकले ओरालो लागेको छ। यस दिन जीवन बीमा...
आइजीआई प्रुडेन्सियल र ब्लू क्रस हस्पिटलबीच नगदरहित सेवा सम्झौता
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ब्लू क्रस हस्पिटल प्रा.लि. बीच नगद रहित सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक शैलेश प्रसाद आचार्य र हस्पिटलका तर्फबाट निर्देशक– लेखा तथा प्रशासन सदस्य सती देवी गौतम सिंहले...
लाभांश प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो एजीएम, बुक क्लोज कहिले?
काठमाडौं । एनएलजी इन्सुरेन्स कम्पनीले १८ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा फागुन ३ गते बिहान ११ बजेदेखि बस्नेगरी सभा डाकेको हो । सभामा कम्पनीले गत वर्षको नाफबाट ५.५० प्रतिशत बोनस शेयर र...
नेप्से दोहोरो अंकले घट्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था ? (एलटीपीसहित)
काठमाडौँ । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । नाफा बुक गर्ने लगानीकर्ता झुम्मिएपछि सेयर बजार ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.६३ अकंले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ । आइतबार...
राष्ट्रिय बीमा कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई नगद पुरस्कारसहित दुर्घटना बीमा
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई नगद पुरस्कारसहित दुर्घटना बीमा प्रदान गरिएको छ । यसको प्रथम पुरस्कार उत्तर बहादुर ऐरले जितेका छन् । उनले प्रतिस्पर्धी अभिकर्ताहरुलाई पछि पार्दै ३० हजार नगद र एक लाखको व्यक्तिगत दुर्घटना बीमासहित प्रशंसापत्र प्राप्त...
सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रोजगारीको अवसर
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पाँच जना कर्मचारी मागेको हो । कम्पनीले डट नेट कोर डेभलपरका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात...
युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट वितरण गर्ने लाभांश दिने निर्णय गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०।२६१२ प्रतिशत बोनश शेयर...
कृषि बीमाको अनुदान बापत नौ करोड रुपैयाँ बीमा प्राधिकरणको खातामा, कम्पनीहरुलाई वितरण गरिने
काठमाडौं । कृषि मन्त्रालयले कृषि बीमा शुल्कको अनुदान बापतको नौ करोड ७० लाख रुपैयाँ आज निकासा गरेको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल आजै कृषि मन्त्रालयमा पुगेका थिए । मन्त्रालयले आजै...
पाँच बीमा कम्पनीको साधारण सभा माघमा
काठमाडौं । पाँच वटा फरक–फरक बीमा कम्पनीहरुले माघ महिनामा वार्षिक साधारण सभा डाकेका छन् । तीन जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले विभिन्न एजेण्डासहित माघमा साधारण सभा डाकेका हुन् । हिमालयन एभरेष्ट, सिटिजन लाइफ, नेको इन्स्योरेन्स, सानिमा रिलायन्स...
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले बीमा क्षेत्रबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको हो । इप्पानले आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनी भएको भन्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ९साबिकको एनबी इन्स्योरेन्स०...
नेप्से एकल अंकले घट्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था ? (एलटीपीसहित)
काठमाडौँ । साताको अन्तिम कारोबारबो दिन सेयर बजार एकल अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७४ अकंले घटेर २१५३.३२ बिन्दुमा बन्द भएको हो ।आज ३ उपसूचकमा मात्र हरियाली आएको छ भने अन्य १० उपसूचक राताम्य भएका हुन्...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स संस्थापक सेयर लिलामी बिक्री खुला, क-कसले आवेदन दिन पाँउछन् ?
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २२० रुपैयाँ वा...
तेस्रो पक्ष मोटर बीमा पोलिसीमा प्राधिकरणको चलखेल, हचुवाको भरमा लघुबीमालाई अर्बौैको जोखिम बहन गर्ने अनुमति
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले तेस्रो पक्ष मोटर बीमा पोलिसीमा चलखेल गरेको गरी जोखिम धान्नै नसक्ने लघुबीमालाई अनुमति दिइएको पाइएको छ । प्राधिकरणले गत पुस १८ गते लघुबीमा निर्देशिका संशोधन गर्दै ५० लाख रुपैयाँसम्मको मोटरबीमा र तेस्रो पक्ष...
हालसम्म नौ बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ ?
काठमाडौं । हालसम्म नौ बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेको कम्पनीहरुमध्ये चार कम्पनीबाहेक सबै कम्पनीले लाभांश दिने भएको छ ।नौ कम्पनीमध्ये नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले...
नेप्से दोहोरो अंकले बढ्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३१ अंकले उचालिएर २१२० विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा हरियाली आउदा ११ उपसूचक बढेको हो । जीवन बीमा आइतबार जीवन बीमा परिसूचक ४६.७१ अंकले बढेर १०९३२ विन्दुमा कायम भएको...
नेपाल इन्स्योरेन्स कम्पनीमा कस्को कति छ लगानी?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ औं वार्षिक साधारण सभामा प्रस्ततु गरिएको आव २०७९।८० को वार्षिक प्रतिवेदन अनुसार संचालकहरुको शेयर स्वामित्व ८ हजार ४१४ कित्ता शेयर र पदाधिकारीहरुको स्वामित्वमा २ हजार ५०७ कित्ता शेयर रहेको छ । प्रतिवेदनका...

















