नेपाल पुनर्बीमाको लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश स्वीकृत भएको छ । बीमा समितिले आज आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवदेन समेत स्वीकृत गरेको छ ।कम्पनीले चुक्ता पूँजीको १६ दशमलव ५० प्रतिशत बोनश शेयर र २ दशमलव ५० प्रतिशत नगद लाभांश...
नेपाल पुनर्बीमा र सिटिजन लाइफबीच शतप्रतिशत पुनर्बीमा सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीबीच पुनर्बीमा सम्बन्धी सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल पुनर्बीमा कम्पनीमा सिटिजन लाइफको शतप्रतिशत पुनर्बीमा गराउने सम्झौता भएको हो । नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
बीमा समितिको विभेदपूर्ण निर्देशिकाको असरः पुनर्बीमा दलाल कम्पनी दर्ता भएनन्
काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देशिकामा अन्यौलका कारण हालसम्म एउटा पनि ब्रोकरले काम गर्ने अनुमति लिएका छैनन् । निर्देशिकामै दलाल(ब्रोकर)लाई काम गर्ने मान्यता दिएपनि हालसम्म एउटा पनि दलालले काम गर्ने अनुमति नलिएको पुनर्बीमा कम्पनीले जानकारी दिएको छ ।...
नेपाल पुनर्बीमा कम्पनीले २० जना नयाँ कर्मचारी भर्ना गर्ने, मुख्य प्रबन्धकदेखि वरिष्ठ सहायकमा आवेदन खुल्ला
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २ं० जना नयाँ कर्मचारी स्यायी रुपमा भर्ना गर्ने भएको छ । कम्पनीले लोकसेवा आयोगको अनुमतिमा नयाँ कर्मचारी भर्ना गर्न लागेको आज प्रकाशित सूचनामा जनाइएको छ । पुनर्बीमा कम्पनीमा मुख्य प्रबन्धक (प्रशासन) देखि वरिष्ठ सहायक...
नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकलाई आह्वान
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने बैंकहरुलाई आह्वान गरेको छ। कम्पनीले ’क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने बोलपत्र आह्वान गरेको हो । कम्पनीले लगानी गर्नका लागि साउन ३१ गतेभित्र गोप्य शिलबन्दी प्रस्ताव बुझाउन क...
हिमालयन रि काण्डको कागजात बीमा समितिबाट अख्तियारको नियन्त्रणमा !
काठमाडौं । भ्रष्टाचार नियन्त्रणको लागि संविधानद्वारा संस्थापित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित हिमालयन रिलाई पुनर्बीमाको लाइसेन्स दिने निर्णय भएका कागजात नियन्त्रणमा लिएर छानविन सुरु गरेको छ । स्रोतका अनुसार अयोगले गत साता बीमा समितिमा छापा मारेर आवश्यक...
हिमालय रि काण्ड बीमा समितिका लागि गलपासो, अध्यक्ष सिलवाल छानविनमा पर्दै
काठमाडौं । कोरोना महामारीमा थर्मल गन तस्स्करी गर्ने कुख्यात गिरोहलाई हिमालयन रि नामको कम्पनी संस्थापना गर्न लगाई पुनर्बीमा कारोबारको अनुमति दिने कार्यमा तीन अर्बभन्दा बढि घोटाला भएको तथ्य बाहिरिएसँगै बीमा समितिका लागि भने गलपासो बन्दै गएको छ । भ्रष्टाचार...
हिमालयन रि काण्डमा तीन अर्बबढि घुस ! पूर्व प्रम ओलीका सारथीहरु संलग्न
काठमाडौं । हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिने सेटिङमा तीन अर्बभन्दा बढि घुस लेनदेन भएको हिजो प्रकाशित आर्थिक दैनिकले छापेको छ । हिजो र आज प्रकाशित समाचारमा हिमालयन रि काण्डमा पूर्व प्रम ओलीको किचने क्याबिनेटका व्यक्तिहरुको संलग्नता दावी...
हिमालयन रिद्वारा अनुमति अगावै अबैध रुपमा पुनर्बीमा कारोबार
काठमाडौं । तत्कालिन अर्थमन्त्री विष्णु पौडेल, बीमा समिति तथा अर्थमन्त्रालय उच्च अधिकारीबीचको सेटिङमा दर्ता भएको हिमालयन रि नामक पुनर्बीमा कम्पनीले कारोबार अनुमति अगावै पुनर्बीमा व्यवसाय गरी अबैध रुपमा कारोबार गरेको पाइएको छ । बीमापोष्टलाई प्राप्त सूचना अनुसार केही निर्जिवन...
पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विदेशीको पक्षमा
काठमाडौं । बीमा समितिले सरोकारवाला, विज्ञहरुसँग पर्याप्त छलफल नगरी २०७८ जेठ २६ गते जारी गरेको पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका विभेदकारी रहेको पाइएको छ । बीमा समितिले जारी गरेको पुनर्बीमा दलाल सम्बन्धी निर्देशिकाको दफा ३ मा पुनर्बीमा दलालको लागि दश...
पुनर्बिमा कम्पनीको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, अन्य सूचांक कस्तो ?
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा निर्जीवन बीमा मार्फत ८२ करोड ४७ लाख रुपैयाँ र जीवन बीमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न...
बीमा समितिबाट हिमालयन रिले पायो पुनर्बीमाको लाइसेन्स
काठमाडौं । बीमा समितिले हिमालयन रि लिमिटेड नामक कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न पाउने गरी लाइसेन्स दिएको छ । बीमा समितिबाट हिमालयन रिले पुनर्बीमाको लाइसेन्स पाएको जनाएको छ । एक साता पहिले हिमालयन रि लाई लाइसेन्स दिइएको बीमा समितिका अध्यक्ष...
हिमालयन रिमा १०६ व्यक्ति र कम्पनीको सात अर्ब १८ करोड लगानी, दाजु–भाइको दुई अर्ब ३३ करोडको शेयर, को को छन् लगानीकर्ता ? (सूचिसहित)
काठमाडौं । बीमा समितिले सेटिङमा दर्ता गर्न लागेको हिमालयन रि लि नामक कम्पनीमा १०६ कम्पनी तथा व्यक्तिको सात अर्ब १८ करोड रुपैयाँ लगानी रहेको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार सरकारी लगानीको दुई बैंकसहित कूल ४२...
शेयरमा लगानी बढाउँदै बीमा कम्पनी, ४० बीमा कम्पनीको ६४ अर्ब माथि धितोपत्रमा लगानी
काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा धितोपत्र बजारमा मात्रै ६४ अर्ब ७३ करोड २७ लाख ८८ हजार रुपैयाँ लगानी गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १९ जीवन तथा २० निर्जीवन बीमा र निर्जिवन बीमा...
पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव आह्वान
काठमाडौँ । पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव आह्वान छ । कम्पनीले लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न बोलपत्र आह्वान गरेको हो । कम्पनीले नेपाल राष्ट्र...
४४ नम्बर ब्रोकरबाट नेपाल पुनर्बीमा कम्पनी २३ करोडको शेयर बिक्री, फ्लोरसिटमा यस्तो देखियो कारोबार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको हिजो बसेको बैठकले शेयरधनीहरुका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेसँगै कम्पनीको शेयर खरिद बिक्रि ह्वात्तै बढेको छ । नेप्सेमा सो कम्पनीको आज सार्वधिक कारोबार भएको छ । कम्पनीको आज एकैदिन एक अर्ब ४९ करोडमाथिको...
२० प्रतिशत लाभांश दिने नेपाल पुनर्बीमा कम्पनीको घोषणा, १६.५ प्रतिशत बोनस शेयर
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशतको बम्पर लाभांश दिने घोषणा गरेको छ । हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २ ०७६।०७७ मा आर्जित मुनाफा तथा शेयर प्रमियमबाट सो लाभांश दिने घोषणा गरेको हो ।...
४५ दिनभित्र सात अर्ब रुपैयाँ बैंकमा दाखिला गरी स्टेटमेन्ट बुझाउन हिमालयन रिलाई बीमा समितिको निर्देशन
काठमाडौं । सेटिङमा दर्ता हुन लागेको हिमालनय रि नामक पुनर्बीमा कम्पनीलाई सात अर्ब रुपैयाँ चुक्ता पुँजि बापतको रकम ४५ दिनदिनभित्र बैंकमा दाखिला गरी स्टेटमेन्ट सहित लाइसेन्सको लागि उपस्थित हुन आज बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी...
हिमालयन रि इन्स्योरेन्स कम्पनीको वेभसाईटले जन्मायो आशंका
काठमाडौं । बीमा समितिबाट लाईसेन्स पाउने प्रक्रियामा रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले लाइसेन्स पाउनुपूर्व नै वेभसाइटको लागि डोमेन नेम दर्ता गराएको खुलेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार डब्लुडब्लुडब्लु हिमालयन रि डट कम नामक डोमेन यही २०७७ साल चैत्रको...
हिमालयन रि इन्स्योरेन्स कम्पनी औपचारिक रुपमा दर्ता
काठमाडौं । बीमा समितिले सेटिङमा दर्ता गर्न लागेको हिमालयन रि इन्स्योरेन्स लि. नामक संगठित संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा औपचारिक रुपमा दर्ता भएको छ । कोरोना महामारीको समयमा सर्वोच्च अदालतले शून्य समय मानेर सबै सार्वजनिक म्यादहरुमा तामेल गरेका अवस्थामा बीमा...













