इमर्जिङ नेपाल र थ्रीस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन उच्च अंकले घटेको शेयर बजार आज ४ अंकले बढेर १९६९ को बिन्दुमा कायम भएको छ । उतारचडाबकाबीच नेप्से बढेसँगै इमर्जिङ नेपाल...
शुभम पावरको शेयरमूल्यमा नकारात्मक सर्किट, यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
काठमाडौं । सोमबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै शुभम् पावर लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज पिपुल्स पावर लिमिटेडको शेयरमूल्य ४.९६ प्रतिशतले घटेको छ । आज समता घरेलु लघुवित्त, सप्तकोशी विकास...
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ८७ करोडमै सिमित
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४ अंकले बढेर १९६९ को विन्दुमा कायम भएको छ । आज २८ लाख ७४ हजार २७५ कित्ता शेयर किनबेच हुँदा ८७ करोड ४ लाख ४४ हजारको कारोबार भएको छ ।...
रिलायबल नेपाल लाइफ र एनआईसी एशिया बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन उच्च अंकले घटेको शेयर बजार आज ४ अंकले बढेर १९६९ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै रिलायबल नेपाल...
‘एनआईबीएल प्रगति फन्ड’को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फन्डको लाभांश सुरक्षित गर्ने आज असोज १ गते अन्तिम दिन रहेको छ । योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलले उक्त योजनाको लाभांश वितरणार्थ भोलि असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको...
सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ हजार ८९१ कित्ता शेयर बिक्रीमा ल्याउने भएको छ । संस्थाले संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याउने भएको हो । उक्त सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिने...
नेपाल राष्ट्र बैंकले खुलायो ठुलो संख्यामा रोजगारको अवसर, ८ कक्षा पासलाई समेत अवसर
काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । केन्द्रीय बैैंकले आज एक सूचना प्रकाशित गर्दै ३० जना करार सेवा कर्मचारी माग गरेको हो । बैंकले सातै प्रदेशका विभिन्न कार्यालयमा आवश्यक रहेको संख्याले कर्मचारी...
हाथवे इन्भेष्टमेन्टको आइपीओ भोलि बाँडफाँड हुदै, कतिको होला हात खाली ?
काठमाडौं । सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा नै बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ भोलि (मंगलबार) बाँडफाँड हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालयमा आईपीओ बाँडफाँड गरिने भएको हो । आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ राखिएको छ...
मिड सोलु हाइड्रोपावरको आईपीओमा आज कति पर्यो आवेदन ?
काठमाडौं । मिड सोलु हाइड्रोपावरको आईपीओमा आजसम्म ७ लाख ९८ हजार ९९६ आवेदकले ९० लाख ६७ हजार ६७० कित्ता शेयरका लागि ९० करोड ६७ लाख ६७ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत...
रेमिट्यान्समा २५ प्रतिशतको उत्साप्रद बृद्धि, यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको बर्तमान अवस्थाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार नेपाल सरकारको खर्च कुल ३५ अर्ब ४ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च १२ अर्ब १४ करोड रुपैयाँ र पूँजीगत...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार आज उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ३९ अंकले बढेको शेयर बजार आज ४२ अंकले घटेर १९६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले...
४२ अंकले घट्यो नेप्से, २१३ कम्पनीको शेयरमूल्यमा गिरावट
काठमाडौं । साता कारोबारको पहिलो दिन आईतबार नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४ को विन्दुमा कायम भएको छ । आज ५६ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब २ करोड ८४ लाख ६५ हजारको कारोबार भएको छ...
आईतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार आज उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ३९ अंकले बढेको शेयर बजार आज ४२ अंकले घटेर १९६४ को बिन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले...
एनआईसी एशिया बैंक र रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनमा कति ?
काठमाडौं । नेप्से ४२।१४ अंकले घट्दा १९६४।९१ को विन्दुमा कायम भएको छ।नेप्से ओरालो लाग्दा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आजदेखि दोस्रो बजारमा शेयर...
हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा दियो आवेदन, प्रतिकित्ता कति ?
काठमाडौं। हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०८ रुपैयाँ प्रिमियम थपेर २०८ रुपैयाँमा आईपीओ ल्याउन अनुमति मागेको छ । बोर्डले अनुमति दिएमो कम्पनीले ३ करोड कित्ता आईपीओ...
सानिमा इक्वीटी फण्डको लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सानिमा इक्वीटी फण्डले प्रस्तावित लाभांश प्रयोजनका लागि असोज १४ गते बुक क्लोज गर्ने भएको छ । यस वर्ष योजनाले १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । योजना व्यवस्थापकको भदौ २२...
नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?
काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुनेगरी बिभिन्न खातामा ब्याजदर निर्धारण गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खाता अन्तर्गत न्युनतम ४ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म ब्याजदर घोषणा गरेको...
उत्कृष्ट लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिए, १४ करोडको शेयर खरिदबिक्री
काठमाडौं । वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताहरु भुम्मिएका छन् । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरिसकेको छ । यो आर्थिक बर्षमा सबैभन्दा धेरै लाभांश दिने बैंक एनआईसी एशिया बैंक बनेको...
पहिलो दिनमै ५ सय रुपैयाँमाथि रिलायबल नेपाल लाइफको कारोबार सुरु
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि कारोबारमा आएको छ । कम्पनीको आईपीओ ४४० प्रतिशत अर्थात २१ रुपैयाँ बृद्धि भएर ५०८ रुपैयाँमा कारोबार भैरहेको छ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड...
लभांश प्रस्तावसहित नेष्डो समृद्ध लघुवित्तले डाक्यो साधारणसभा, कहिले हुदैछ बुकक्लोज ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २९ गते अर्थात शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा असोज २६ गते रोयल कुश्मा रिसोर्ट, पर्वतमा आह्वान गरेको हो...



















