लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । लुम्बिनी विकास बैंकले २० हजार २४८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।बैंकको संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनिले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौँमा लिखित...


आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अमित श्रेष्ठलाई नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते सम्पन्न संचालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त...


कुमारी इक्विटी फण्डद्धारा प्रतिफल घोषणा

काठमाडौं । कुमारी इक्विटी फण्ड ले गत आर्थिक वर्ष मुनाफाबाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छ। साउन १७ गते बसेको कोष व्यवस्थापक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले एक अर्बको ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (कर सहित)...


नेप्सेमा आजदेखि मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार हुने

काठमाडौं । आजबाट मनकामना स्मार्ट लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । हिजो नेप्सेमा कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता...


आजदेखि दोस्रो बजारमा यूनियन लाइफको शेयर कारोबार खुल्ने, कतिमा हुँदैछ कारोबार

काठमाडौं । आजबाट यूनियन लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । नेप्सेमा हिजो कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर...


मैलुङ खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आजव अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६...


मैलुङ खोला जलविद्युतको आइपीओमा ३५ गुणा बढीको आवेदन

काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा २ करोड ४१ लाख ४३ हजार ४८० कित्ताको लागि आवेदन परेको छ । आज ५ बजेसम्ममा १७ लाख ७६ हजार ७ सय ११ जना आवेदकले २ अर्ब ४१ करोड ४३ लाख ४८ हजार...


समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशनको लागि बोर्डसँग माग्यो अनुमति

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न प्रक्रिया अघि सारेको हो । कम्पनीले गत साउन १५ मा नेपाल धितोपत्र बोर्डमा २ः१ रेसियोमा हकप्रद शेयर निष्काशनको लागि निवेदन...


एनआईबिएलको लगानी बृद्धि योजनाका बिजेता घोषित

काठमाण्डौ । एनआईबिएल सहभागिता फन्डको लगानी बृद्धि योजनाका बिजेताहरु घोषणा गरिएको छ । एनआईबिएल सहभागिता फन्ड एनआईबिएल म्युचुअल फन्डअन्तर्गतको फन्ड हो । गत असार २० गतेदेखि असार २४ गतेसम्मका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस...


९ कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३०८१।०७ विन्दुमा कायम भएको छ ।आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख...


साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन आईतबार २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६१ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल...


नेप्से झिनो अंकले बढ्दा १२ अर्ब मार्थिको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा मूल्य परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३०८१.०७ विन्दुमा कायम भएको छ । आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता...


उपकार लघुवित्तको आइपीओले पायो ‘डबल बि माइनस’ रेटिङ

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री गर्ने साधारण शेयर (आइपीओ) ले डबल बि माइनस रेटिङ पाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि इक्रा नेपालबाट रेटिङ गराएको हो । आइपीओ निष्काशन गर्नुपूर्व...


यूनियन लाइफको आइपीओ हितग्राही खातामा, कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो । अब कम्पनीको आइपीओ नेप्से सूचिकृत प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३...


एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतका दुई फण्डको नगद लाभांश घोषणा

काठमडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतका अर्थात् एनआईसी एशिया क्यापिटलद्धारा संचालित दुई फण्डले लाभांश घोषणा गरेको छ । एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले नगद लाभांश घोषणा गरेको हो । साउन १५ गते शुक्रबार...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ६५ हजार ७६० कित्ता शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो । कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १०२२ रुपैयाँका दरले सो शेयर बिक्री...


लुम्बिनी विकास बैंकको २० हजार २४८ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक समूहतर्फको शेयर बिक्री गर्न लागेको जानकारी गराएको हो । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको २० हजार २४८...


मध्य भोटेकोशीको आइपीओमा आवेदन दिने अवधि लम्बियो

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने अवधि थपेको छ । कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ निषेधाज्ञाका कारण स्थगित भई साउन ५ गतेदेखि पुनः निष्काशन तथा बिक्री...


साधना लघुवित्तको खुद नाफा झण्डै तेब्बर, प्र्रतिशेयर आम्दानी ४५ रुपैयाँ नाघ्यो

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको मुनाफा झण्डै तेब्बर बृद्धि भएको छ भने प्रतिशेयर आम्दानी लगायतका सूचांकहरु पनि सकारात्मक देखिएका छन् । साधना लघुवित्तको...


आशा लघुवित्तको मुनाफा १७२% ले बृद्धि, अन्य सूचांकमा सकारात्मक प्रगति

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफामा १७२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश सूचांकहरु सुधार भएको देखिएको छ । गत असार मसान्तसम्ममा आशा लघुवित्तले १२...