लघुवित्तको लाभांश वितरणमा कडाई, राष्ट्र बैंकले दियो यस्तो निर्देशन
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले जथाभावी लाभांश वितरण गरेपछि नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा अंकुश लगाएको छ । राष्ट्र बैंकले संचालमा रहेका ७२ वटै लघुवित्तहरुको नाउमा परिपत्र जारी गर्दै लाभांश वितरणमा कडाई गर्ने जानकारी गराएको हो । राष्ट्र बैंकका...
अर्थमन्त्रालयद्धारा बोर्डलाई ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशन
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विभिन्न सञ्चार माध्यमहरुमा बोर्डसँग सम्बन्धित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै तीन दिनभित्र स्पष्टिकरण बुझाउन माग गरेको हो । बोर्डका अध्यक्ष...
फेरी ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा ३ सयले बढ्को छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ । बुधबार भने छापावाला सुनको मूल्य ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहको थियो ।...
स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले एक सूचना सार्वनिक गर्दैै संस्थापक शेयर खरिदका लागि संस्थापक शेयरधनिहरुबाट आवेदनको माग गरेको हो । कम्पनीका केही संस्थापक शेयरधनिले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका...
माछापुच्छ्रे बैंकको ३० लाख कित्ता ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन
काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्षे अवधि रहेको ‘८.५% माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र बिक्री खुल्ला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री...
सामलिङ पावरले आयोजना प्रभावितका लागि साउन २२ देखि ५ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा सामलिङ पावर कम्पनी लिमिटेडले पनि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि साउन २२ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो...
नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बुक क्लोजपछिको शेयर मूल्य समायोजन गरिएको हो । हिजो अन्तिम कारोबार हुँदा प्रतिकित्ता १३१८ रुपैयाँमा अन्तिम कारोबार भएको नेको इन्योरेन्सको शेयर आजबाट ११९८ दशमलव १८ रुपैयाँबाट...
प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि खरिद गर्न सकिने, प्रतिकित्ता ५०० रुपैयाँमा लिलामी सुरु
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर आजदेखि लिलामी सकार गरेर खरिद गर्न पाइने भएको छ । सो कम्पनीको करिब साढे ५ लाख कित्ता संस्थापक शेयर आजदेखि लिलाम सुरु भएको छ । कम्पनीको ५ लाख ४२ हजार ९६५ कित्ता...
आजबाट मैलुङ खोला जलविद्युतको आइपीओ विक्री खुला, कति कित्ता दिने आवेदन ?
काठमाडौं । आजबाट मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्काशन भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन...
साढे ८ लाख कित्ता आइपीओ निष्काशनको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफामा आयो आकर्षक सुधार
काठमाण्डौ । सर्वसाधारण शेयर (आइपीओ) निष्काशको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले झण्डै २०० प्रतिशत नाफा कमाउन सफल भएको हो । सार्वजनिक...
३ कम्पनीमा लाग्यो सर्किट, यी हुन आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौँ । आज पूँजी बजारमा २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुदा १३ अर्ब माथिको कारोबार भएको छ । आज नारायणी डेभलोपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रगिरि हिल्स लिमिटेडको शेयरमा पोजेटिम सर्किट...
नेप्से १५ अंकले बढ्दा १३ अर्ब माथिको कारोबार, यूनाईटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार
काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले बढेको छ । नेप्से परिसूचक १५ दशमलव ३० अंकले बृद्धि भई ३०९४.९५ विन्दुमा कायम भएको छ । बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३...
हाइड्रोपावर कम्पनीमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीहरु
काठमाडौं । आज बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक हाइड्रोपावर कम्पनीहरुको काराबार भएको छ ।...
नेप्सेमा जीवन विकास लघुवित्तको शेयर सूचिकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । नेप्सेले आज एक सूचना जारी गर्दै कम्पनीसँग धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको जानकारी गराएको हो । कम्पनीको प्रतिशेयर अंकित तथा चुक्ता...
अपि पावरको आजदेखि सवा २ लाख कित्ता बढि हकप्रद शेयर बोलकबोलमार्फत बिक्रीमा
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर बोलकबोलमा बिक्रीमा ल्याएको छ । कम्पनीले सर्वसाधारण समूहको न्यूनतम १०० प्रति शेयरका दरले २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर बालकबोलमार्फत आवेदन माग गरेको हो । उक्त शेयर खरिद...
नेप्सेद्धारा शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर अपडेट गर्न आग्रह
काठमाडौं । नेपाल स्टक एकसचेञ्ज(नेप्से)ले शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर अपडेट गर्न आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै नेप्सेले यस्तो जानकारी गराएको हो । सिडिएस एण्ड क्लियरिङ्गको सिएनएस सिस्टमबाट प्राप्त पूँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा...
श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको विशेष साधारणसभा साउन २८ गते , आईपीओ निष्कासन मुख्य एजेण्डा
काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनले विशेष साधारणसभा डाकेको छ ।कम्पनी सञ्चालक समितिको साउन ११ गते सम्पन्न बैठकले विशेष साधारणसभा साउन २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटेलमा अपराह्न १ बजेदेखि सुरु हुनेछ।...
सुनको मूल्य ३ सय रुपैयाँले बढ्दा चाँदीको घट्यो
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य ३ सयले बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । सनचाँदी व्यवसायी महासंघका अनुसारका अनुसार हिजो प्रतितोला ९१ हजार ८ सय को तोकिएको छापावाला सुन आज प्रतितोला...
नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौँ । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले ८ प्रतिशत ब्याजदर भएकोे साउन १० गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिन समय थपिएको हो । बैंकले ७ बर्ष अवधिको ८ प्रतिशत ‘नबिल...
एनएलजीको साधारण सभा साउन २१ गते, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज साउन १३ गते अन्तिम दिन रहेको हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुकक्लोज गर्दैछ ।...

















