लक्ष्मी उन्नती कोषको इकाई मूल्य समायोजन

काठमाडौं । नेप्सेमा लक्ष्मी उन्नती कोषको इकाई मूल्य समायोजन भएको छ । कोषले लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज कोषको मूल्य इकाई समाोजन भएको हो । अघिल्लो दिन मंगलबार कायम कोषको अन्तिम इकाईमूल्य १५ रुपैयाँ १२ पैसाका आधारमा...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १ लाख संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदखि लिलामीमा ल्याएको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो । कम्पनीले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४५ रुपैंया तोकेको छ । जसअनुसार लगानीकर्ताले...


एभरेष्ट बैंकद्धारा २ अर्बको ऋणपत्र जारी गर्न बिक्री प्रबन्धकमा एनआईबिएल एसलाई नियुक्त

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० इकाइ भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’...


जीवन विकास लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ हितग्राही (डिम्याट) खातामा आइसकेको छ । यतिबेला जीवन विकास लघुवित्तको आईपीओले ओपनिङ रेञ्ज कति पाउला, पहिलो कारोबार कहिले र कतिमा होला भन्ने प्रश्न सबैको मनमा उब्जिरहेको छ । यसैबीच कम्पनीको आईपीओ...


७ कम्पनीमा लाग्यो सर्किट, आज हाइड्रोपावरकाले कमाए, लघुवित्तकाले गुमाए

काठमाडौँ । आज पूँजी बजारमा २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से २९.२३ अकंले बढ्दा १५ अर्ब माथिको कारोबार भएको छ । आज मल्टिप्रपोज फाइनान्स कम्पनी, खानीखोला हाईड्रोपार, यूनाइटेड...


नेप्से परिसूचक २९ अंकले बढ्दा १५ अर्ब माथिको कारोबार, ९ वटा समूहमा छायो हरियाली

काठमाडौं । आज नेप्से परिसूचक बढ्दा कारोबार समेत बढेको छ । मंगलबार नेप्से परिसूचक २९ दशमलव २३ अंकले बढेर ३०७९.६६ विन्दुमा कायम भएको छ । साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २५० कित्ता...


एनआईसी एशिया बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनीहरु

काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २५० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा एनआईसी...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको १ लाख संस्थापक शेयर साउन १३ गतेदेखि लिलामीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर साउन १३ गते बुधबारदेखि लिलामीमा आउने भएको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा बिक्री गर्न लागेको हो । कम्पनीले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३४५ रुपैयाँ...


नेप्सेमा नेपाल हाइड्रो डेभलोपरको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ३ लाख ९० हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो । बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले सो शेयर खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको सम्पन्न...


फेरी ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुदै छ कारोबार ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मुल्य ३०० ले घटेको छ । सोमबार प्रतितोला १ सयले बढेको सुनको मूल्य मंगलबार ३ सयले घटेको हो । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला...


लक्ष्मी बैंकको २० लाख कित्ता ऋणपत्र बाँडफाँड

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले बिक्रीमा ल्याएको ‘लक्ष्मी बैंक डिबेन्चर २०८८’ बाँडफाँड गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै साउन ११ गते बाँडफाँड गरेको जानकारी गराएको हो । बैंकले १० वर्षे अवधि रहेको वार्षिक ८.५% भएको डिबेन्चर निष्काशन...


अपि पावरले सवा २ लाख कित्ता हकप्रद शेयर बोलकबोलमा बिक्री गर्ने

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर बोलकबोलमा बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो । कम्पनीले सर्वसाधारण समूहको न्यूनतम १०० प्रति शेयरका...


मुक्तिनाथको १ अर्ब २५ करोड रुपैयाँको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले साउन ७ गतेदेखि साउन १२ गतेसम्म ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले ७ वर्षे अवधि रहेको ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’...


सानिमा लाइफको ६० करोड रुपैयाँको आईपिओ साउन २० गतेदखि निष्काशन, कहाँ कहाँबाट पाइन्छ भर्न ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर (आईपिओ) यही साउन २० गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने गरी निष्काशन गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीले ६० करोड रुपैयाँ...


साउन २७ गतेदेखि मानुषी लघुवित्तको आईपिओ निष्काशन गर्ने निर्णय

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गर्न लागेको तीन लाख ९३ हजार ७५० कित्ता आईपिओ यही साउन २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने निर्णय गरिएको छ । सो लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको...


७ कम्पनीको सर्किट लेभलमा कारोबार, यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौँ । नेपाली पूँजीबजारमा आज २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच भएको छ । त्यसै आज नेप्से ८.२४ अकंले घट्दा १४ अर्ब माथिको कारोबार भएको छ । आज बिशाल बजार कम्पनी, जानकी फाइनान्स,...


नेप्से सामान्य अंकले घट्दा १४ अर्ब माथिकै कारोबार, ८ समूहमा छायो हरियाली

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर ३०५०.४३ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर...


आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीहरु

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा...


सेन्ट्रल फाइनान्स लिमिटेडको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेन्ट्रल फाइनान्स लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको ५ लाख ७६ हजार ३७८ दशमलव ५०१३ कित्ता बोनस शेयर सूचिकृत भएको हो । उक्त बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन्...


सुनको मूल्यमा सामान्य बृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य बढोत्तरी भएको छ । अघिल्लो दिन आइतबार एक सयले घटेको सुनको मूल्य आज फेरी सोही मूल्यले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा...