प्रभु बैंकको ऋणपत्रमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । प्रभु बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने म्याद थपेको छ । बैंकले निष्काशन गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने समय थप गरिएको हो । जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेका बैंकको ‘८.५०...


११ करोड कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाएको हाइड्रो इलेक्ट्रिसिटीद्वारा बुक क्लोज गर्ने निर्णय

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनीको हकप्रद शेयर खरिदका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको हिजो साँझ बसेको २३४ औं सञ्चालक समितिको बैठकले हकप्रद शेयर प्रयोजनको लागि यही जेठ २८ गतेदेखि पाँच दिनसम्म बुक क्लोज...


नेप्से १२ दशमलव ७४ अंकले बढ्यो, १७ अर्ब बढिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आईतबार नेप्से १२ दशमलव ५४ अंकले बढेको छ । आज नेप्से सो अंकले बढेर २८२७.९३ विन्दुमा पुगेको छ । आज सातोको पहिलो दिन २१९ कम्पनिले ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता...


आरएमडीसी लघुवित्तको संस्थापक शेयर बिक्रिमा, कहिले सम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको चार लाख भन्दा बढी कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा बिक्री खुल्ला भएको छ ।बैंकको स्वामित्वमा रहेको ४ लाख २७ हजार ५९५ कित्ता लघुवित्तको संस्थापक शेयर आजबाट लिलाम बढाबढ गरी बिक्री...


मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दनुवार नियुक्त

काठमाडौं । मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् ।लघुवित्तको जेठ १४ गते सम्पन्न संचालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गरेको हो । यस अघिका स्वतन्त्र संचालक केशवराज आचार्यले दिएको...


शिखर इन्स्योरेन्सको बोनस शेयर अब शेयरधनीहरुको हितग्राही खातामा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले २७.७६९ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीका अनुसार २०७७ फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा...


सिमेन्टको सडक निर्माण कार्यलाई अनुमति दिने सरकारको निर्णय

काठमाडौं । सिमेन्ट उद्योगीहरुले लामो समयदेखि माग गर्दै आएको सिमेन्टको सडक बनाउन पाउने माग पूरा भएको छ । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत भिरालो तथा लोड बढि हुने क्षेत्रमा सिमेन्टबाट निर्मित सडक बनाउन अनुमति दिने निर्णय गरेको हो ।...


बैंक अफ काठमाडुलाई बीबीबी प्लस रेटिङ

काठमाडौं । बैंक अफ काठमाडुले बीबीबी प्लस रेटिङमा कायमै रहन सफल भएको छ । इक्रा नेपालले बैंक अफ काठमाण्डूलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको हो । यही १७ मे मा इक्राले सार्वजनिक गरेको विवरण अनुसार बैंक अफ...


खाद्य कम्पनीले अनलाईनमार्फत खाद्यान्न डेलिभरी गर्ने, २ हजार देखी १५ हजार सम्म अर्डर गर्न सकिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको अवधिमा नेपाल फुड अनलाइन मार्फत खाद्यन डेलिभरी गर्ने भएको छ । कोरोना महामारी फैलिरहेको समयमा काठमाडौं जिल्ला प्रशासन कार्यलयले आजदेखि थप एक साताका लागि खाद्यान्न पसलहरु बन्द गर्न निर्देशन दिएकोमा कम्पनीले...


शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत भएको छ ।संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत पश्चात् अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कामय भएको छ...


सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले आज जनाए अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरी १३५० रुपैयाँ प्रतिकित्ताबाट १२०५ रुपैयाँमा झारेको छ । कम्पनीले वितरण गर्न...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लहान शाखाले २५ लाख रुपैयाँको घातक रोग दाबी भुक्तानी गरिएको छ।कम्पनीले एक कार्यक्रम आयोजना गर्दै सिरहा नगरपालिका–१ निवासी शकुन्तला कुमारी पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम भुक्तानी...


राष्ट्र बैंकको कडाईपछि घट्यो लघुवित्तको शेयर, यी हुन उच्च अंकले गुमाउने शीर्ष १० कम्पनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई दिन पहिलो सार्वजनिक गरेको एकीकृत निर्देशिकाको असर शेयर बजारमा प्रत्यक्ष रुपमा परेको छ । आज अधिकांश लघुवित्तको शेयर घटेको छ । आज जलविद्युत क्षेत्रको समग्र मूल्य सूचांक ३.४१ अंकले घटेको छ । नेपाल...


यी हुन् आजका सर्वाधिक कारोबार हुने कम्पनी, कसको कारोबार कति ?

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सर्वाधिक कारोवार हुने कम्पनीहरुको माथिल्लो सूचिमा जलविद्युत कम्पनी पर्न सफल भएका छन् । बिहिवार अपि पावरको ४३ करोड २८ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आजको सबैभन्दा उच्च कारोबार हो...


नेप्सेमा ऐतिहासिक रेकर्ड, एकै दिन १५ अर्बको शेयर कारोबार, लघुवित्तको शेयरमा पहिरो

काठमाडौं । साताको अन्तिम दिन बिहिवार एकै दिन झण्डै १५ अर्बको शेयर कारोबार भएको छ । बिहिवार नेपाल राष्ट्र बैंकको निर्देशनको प्रभाव शेयर बजारमा पर्दा लघुवित्त कम्पनीको शेयरमा पहिरो गएको छ । कारोबार रकमको आधारमा आज सबैभन्दा उच्च भई...


एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम

काठमाडौं । एनएमबि बैंकको १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम रहेको छ। आज कार्यालय अवधिभर मात्र कम्पनीको ऋणपत्रमा आवेदन दिन पाउनेछन् । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा...


नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७०...


दुई बीमा कम्पनीको बुक क्लोज भोलि, आजसम्मका शेयरधनीले मात्रै लाभांश पाउने

काठमाडौं । दुई बीमा कम्पनीको बुक क्लोज मिति भोलि एकै दिन परेको छ । साधारणसभा प्रयोजनका लागि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बुक क्लोज मिति संयोगबश जेठ १४ गते एकै दिन परेको छ । जेठ २८...


कोरोना महामारीमा डेटा प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्यो

काठमाडौं । कोरोना महामारीको कारण नेपाल सरकारले वैशाख १६ गते लागू गरेको निषेधाज्ञायता नेपालमा दुई करोड ६३ लाख ब्रोडव्यान्ड डेटा प्रयोगकर्ता पुगेका छन् । महामारीको समयमा विभिन्न संघ÷संस्था तथा कम्पनीहरुको वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट र हरेक गतिविधि अनलाइन...


सूनको मूल्य बढ्यो चाँदीको तटस्थ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघको अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ...