बीमापोष्ट आजबाट चौथो बर्षमा, बीमाको पहुँच बृद्धि र देशको आर्थिक समृद्धि हाम्रो लक्ष्य

‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने मूल नाराका साथ बीमा क्षेत्रमा केन्द्रीत भई समग्र आर्थिक क्षेत्र समेटेर सुरु गरिएको बीमापोष्ट डटकम आजबाट तीन वर्ष पुरा भई चौथो वर्षमा प्रवेश गरेको छ । स्थापनाको यति छोटो अवधीमा आम पाठकहरुको...


बेथिती खवरदारी गर्दै जनता र सरकारबीचमा सूचनाको पुल बन्न सफल रहोस्ः प्रधानमन्त्री प्रचण्डको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यम बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै बीमा क्षेत्रको दीगो विकास र समृद्धिमा आफ्नो ठाउँबाट खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ । आज बीमापोष्टको चौथो बार्षिकोत्सवको...


बीमा सचेतनामार्फत बीमाको पहुँच बृद्धि गर्ने कार्यमा खेलेको भूमिका सह्रानीयः अर्थमन्त्री वर्षमान पुन अनन्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिनुहुँदै निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको दीगो विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । चौथो बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री पुनले आम नागरिकको जोखिम बहन गर्ने र देशको...


बीमाको पहुँच बृद्धि, दायरा फराकिलो पार्न उदाहरणीय भूमिका खेल्न सफल रहोस्ः अध्यक्ष सुर्यप्रसाद सिलवालको शुभकामना सन्देश

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिनुहुँदै बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन सञ्चार माध्यमले बीमित, बीमा कम्पनीहरु, नियामक निकाय र सरकारको बीचमा रहेर पुलको काम गर्न शुभकामना दिनु भएको छ ।...


खबरदारीसँगै बीमा क्षेत्रको हितमा बीमापोष्टको कलम चलोस्ः जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलको शुभकामना

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बीमापोष्टको चौथो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै जनताको पक्षबाट खवरदारी गर्दै बीमाको पहुँच विस्तार श्रीबृद्धिमा भूमिका खेल्न शुभकामना दिनुभएको छ । अध्यक्ष पोषक पौडेलले बीमा क्षेत्रमा बीमापोष्टले चलाएको...


सत्यतथ्य समाचार सम्प्रेषण गर्न थप उर्जा र हौसला मिलोसः नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीको शुभकामना

काठमाडौं । बीमापोष्टको चौथो बार्षिक उत्सवको अवसरमा नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले एक शुभकामना सन्देश दिँदै आगामी दिनहरुमा थप उर्जाका साथ सत्यतथ्य समाचार सम्प्रेषण गर्न उर्जा र हौसला मिलोस् भन्ने शुभकामना ज्ञापन गर्नु भएको छ । अध्यक्ष क्षेत्रीले...


आर्थिक क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर समाचार प्रकाशित गर्न सफलरहोसः सेबोन कार्यकारी निर्देशक डा. नबराज अधिकारीको शुभकामना ।

काठमाडौं । बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीले शुभकामना ज्ञापन गर्दै बीमापोष्टले पुँजि बजारको संवेदनशिलतालाई ख्याल गर्दै यथार्थपरक सूचना र समाचार सम्प्रेण गर्न सफलता मिलोस् भन्ने शुभकामना ज्ञापन गरेका छन् । बीमापोष्टको बार्षिकोत्सवको...


बीमित र बीमा कम्पनी दुवैलाई लाभ उठाउने गरी बीमापोष्टको सशक्त भूमिका रहोस्ः स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको शुभकामना

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना दिनुहुँदै बीमित र बीमा कम्पनी दुवैलाई लाभ हुने गरी बीमापोष्टले भूमिका निर्वाहको लागि शुभकामना गर्नु भएको छ । आज चौथो बार्षिकोत्सवको अवसरमा प्राप्त शुभकामना मन्तव्यमा...


बीमा, बैंक, वित्तीय संस्था र पुँजिबजारबारे बीमापोष्टले थप सशक्त कलम चलाउन सफल रहोसः नेप्सेका सिईओ कृष्ण बहादुर कार्कीको शुभकामना

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत सिईओले बीमापोष्टको चौथो बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्नुहुँदै बीमा, बैंक तथा वित्तीय क्षेत्र र पुँजि बजारबारे बीमापोष्टको कलम थप शसक्त बनाउन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । बीमापोष्टको...


बीमापोष्ट आजबाट तेस्रो वर्षमा, ‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ हाम्रो प्रतिबद्धता

‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने लक्ष्य पछ्याउदै बीमापोष्ट शुभारम्भ गरेको पनि दुई वर्ष पुरा भई तेस्रो वर्षमा लम्किसकेको छ । यो छोटो अवधीमा तपाईहरुबाट प्राप्त विश्वास र मायाले हामीलाई अझै लक्ष्यप्रति प्रतिबद्ध र दृढ हुन मद्दत मिलेको...


जोखिम रक्षावरण र पुँजि निर्माणमा बीमाको उपयोग गर्नुपर्दछ, बीमापोष्टले बेथिती र विकृतिहरुको खवरदारी गर्न सकोस्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बीमा क्षेत्रको बेथिती र विकृतिहरुमाथि खवरदारी गर्ने कार्यमा बीमापोष्टले अझै सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले बीमापोष्टको तेस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गर्नु भएको शुभकामना सन्देशमा बीमा क्षेत्रको...


निर्भीक पत्रकारिताको माध्यमबाट बीमा क्षेत्रको उन्नयनका लागि अर्थमन्त्री डा. महतको शुभकामना

काठमाडौ । बीमा क्षेत्रको आधिकारिक र समग्र वित्तीय क्षेत्रमा जनपक्षिय सूचना तथा समाचार संम्प्रेषण गर्दै आएको बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले शुभकामना ज्ञापन गर्नु भएको छ । २०७८ साल बैशाख ३१ गते आजैका दिनबाट औपचारिक...


सुशासन र भ्रष्टाचाररहित समाज निर्माणमा बीमापोष्टको भूमिका देखियोस्ः केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष नेकपा एमाले

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक न्याय, सुशासन, भ्रष्टाचाररहित समाज निर्माणलाई प्राथमिकतामा राखेर आफ्नो भूमिका निर्वाह गर्न बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा शुभकामना दिनु भएको छ । पूर्व प्रधानमन्त्री ओलीले बीमापोष्टलाई पठाउनु भएको...


बीमापोष्टलाई तेस्रो बार्षिकोत्सवको शुभकामनाः सूर्य प्रसाद सिलवाल, अध्यक्ष, नेपाल बीमा प्राधिकरण

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमापोष्ट डटकमको तेस्रो बार्षिकोत्सवको अवसरमा शुभकामना ज्ञापन गर्दै बीमा साक्षरता अभिबृद्धिको लागि भूमिका निर्वाह गर्दै खवरदारी गर्दै अघि बढ्न सुझाव दिनु भएको छ । तेस्रो बार्षिकोत्सवको...


बीमा क्षेत्रमा बीमापोष्टको भूमिका सरानीय छः कार्यकारी निर्देशक, राजुरमण पौडेल

काठमाडौं ।  छोटो समयमा सत्य र निष्पक्ष समाचार सम्प्रेषण गरेर बीमा र वित्तीय क्षेत्रमा लोकप्रिय बनेको बीमापोष्ट डटकमलाई तेस्रो बार्षिकोत्सवको शुभ–कामना व्यक्त गर्दछु । नेपालको बीमा क्षेत्रमा बीमापोष्ट डटकमले विगत दुई वर्षदेखि आलोचनात्मक तथा रचनात्मक रुपले गर्नु भएको योगदानका...


जनताको एजेण्डा उठाउन सफल भएको छ, बीमापोष्टलाई वधाई: बीमाविज्ञ डा. रविन्द्र घिमिरे

डा. रविन्द्र घिमिरे, बीमा विज्ञ (उप प्राध्यापक, पोखरा विश्व विद्यालयलय) सर्वप्रथम बीमापोष्टलाई तेस्रो वर्षमा प्रवेश गरेकोमा हार्दिक शुभ–कामना । बीमापोष्ट डटकम ले सदैव बीमा क्षेत्र तथा वित्तीय क्षेत्रमा भएका समसामयिक विषयवस्तुको मुद्दाहरुमा कलम चलाउँदै आइरहेको छ । बीमा क्षेत्रमा...


बीमापोष्टको आगामी यात्रा अझै सफल रहोस्ः चंकी क्षेत्री, अध्यक्ष नेपाल बीमक संघ

काठमाडौं ।  बीमापोष्ट डटकम बीमा क्षेत्रको प्रतिनिधिमूलक अनलाईन न्यूजपोर्टल हो । यसको बार्षिकोत्सवको अवसरमा सिंगो परिवारलाई तेस्रो बार्षिकोत्सवको धेरै धेरै शुभकामना दिन चाहन्छु । नेपाल बीमक संघ र ‘सलीको’को तर्फबाट बीमापोष्ट डटकमलाई दोस्रो बार्षिकोत्सवबाट तेस्रोमा प्रवेश गरेको अवसरमा हार्दिक...


जीवन बीमाको संवाहक बन्न सफल भएको छः पोषकराज पौडेल, अध्यक्ष, नेपाल जीवन बीमक संघ

काठमाडौं ।  बीमापोष्ट डटकम एउटा सञ्चार शसक्त बीमा सञ्चार माध्यम बनिसकेको छ । बीमापोष्ट वित्तीय क्षेत्र र बीमा क्षेत्रमा लोकप्रिय छदैछ, जीवन बीमा क्षेत्रमा अझै बढि लोकप्रिय छ । बीमा अभिकर्ता र बीमितलाई बीमा साक्षरता फराकिलो पार्दै अघि बढेको...


बीमापोष्टले मन जित्न सफल भएको छः भोजराज शर्मा, सिईओ इन्स्योरेन्स इन्स्टिच्यूट नेपाल

काठमाडौं । बीमापोष्ट डटकमलाई दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश सुन्दा निकै खुशी लागेको छ । यस सुखद अवसरमा सबै टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु । बीमा र वित्तिय क्षेत्रमा बीमापोष्ट डटकमले आफनो लेखनमा निष्पक्ष भएर आफ्नो...


स्वास्थ्य बीमाको सचेतनामा पुर्याएको योगदानका लागि धन्यवादः दामोदर बसौला, कार्यकारी निर्देशक, स्वास्थ्य बीमा बोर्ड

बीमा र स्वास्थ्य बीमामा भिन्नता छ । साधारण स्वास्थ्य बीमा र स्वास्थ्य बीमा बोर्डद्धारा गरिने स्वास्थ्य उपचार बीमामा भिन्नता छ । यो भिन्नता चिनउने र आम जनतामा स्वास्थ्ये बीमाबारे सचेतना जगाउँदै आइरहेको बीमापोष्ट डटकमले तेस्रो बार्षिकोत्सव मनाउन लागेको अवसरमा...