जानकी फाइनान्सको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी निरज कुमार सिंहले आफ्नो नाममा रहेको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । सिहंले आफ्नो नाममा सो शेयर बिक्रीका लागि...


राष्ट्रिय बीमा संस्थानको मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेश गर्ने आज अन्तिम दिन रहेको छ। संस्थानले लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैकिङ कारोबार इजाजत प्राप्त गरेका इच्छुक...


पुनर्बीमा कम्पनीले करार माग गर्यो कर्मचारी

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले करार पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै बढिमा एक बर्षका लागि करार पदमा ८ जना कर्मचारी मागेको हो । कम्पनीले चार्टर्ड एकाउन्टेण्ट तह ७ का लागि २ जना...


एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

काठमाडौं । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।ढकालसँग एआईसीआई बैैंक इन्डिया तथा हाम्रो विकास...


आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । आज शेयर बजारमा २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १ दशमलव १ अकंले बढ्दा ५ अर्ब माथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउने कम्पनीमा...


कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकले प्रधान कार्यालय वीरगंज, पर्सामा विहान ७ बजेर ३५ मिनेटमा सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...


महालक्ष्मी लाइफले माग्यो कर्पोरेट मार्केटिङ म्यानेजर

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले कर्पोरेट मार्केटिङ म्यानेजर माग गरेको हो । कम्पनीले व्यवस्थापनमा स्नाकोत्तर गरेको र बैंकिङ् वा इन्स्योरेन्सको क्षेत्रमा तीन बर्ष काम गरेको अनुभवि व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ।...


सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ । बिहीबार सुनको भाउ १ सय रुपैयाँले बढेको छ ।  छापावाल सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ निधारण गरिएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार...


मिर्मिरे लघुवित्तले बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । मिर्मिरे लघुवित्तले बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । लघुवित्तले ९ दशमलवल १९ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको हो । गत चैत ८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा...


पुराना शेयरधनीलाई लाभांश लिन बोटलर्स नेपालको अनुरोध

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले पुराना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको २०७२ पुष २८ गते सम्पन्न २९ औ वार्षि साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीरुले वा...


आज लघुवित्त कम्पनीकाले कमाए, हाइड्रोपावर कम्पनीकाले गुमाए

काठमाडौं । आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर किनबेच गर्दा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सिभिल लघुवित्त वित्तीय संस्था रहेको...


बीमा समितिद्धारा जलेश्वर नगरपालिकामा ‘स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । बीमा समितिले प्रदेश नं २ को जलेश्वर नगरपालिका पुगेर जनप्रतिनिधि र विभिन्न पक्षहरू तथा स्थानियवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सोमबार जलेश्वर नगरपालिकाका स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तरक्रिया कार्यक्रम प्रमुख राम शंकर मिश्रको प्रमुख आतिथ्यतामा...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा झण्डै १९ लाखको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा झण्डै १९ लाख बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बिहान १०ः३० बजेसम्ममा १८ लाख ९६ हजार ९ सय २२ जना आवेदकबाट २ करोड ४८ लाख ४५ हजार ३ सय ६० कित्ताको...


५ कम्पनीको शेयरमा सर्किट लाग्दा कुनले कमाए र गुमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँको कारोबार भएको छ । आज पाच वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको...


नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल प्रदान गरिने

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको संचित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ । अवकाश कोष संचालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार...


सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कर्मचारी मागको सूचना सच्चायो

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले असार ८ गते जारी गरेको कर्मचारी माग सम्बन्धी सूचना सच्चाएको छ । कम्पनीले उक्त कर्मचारी माग गरेको सूचनामा दुई कलेजको मात्रै योग्याता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो । उक्त बिषयमा आलोचना...


राष्ट्रिय बीमा संस्थानको कारोबार तीन दिन बन्द हुने

काठमाडौं । राष्ट्रिय बीमा संस्थान असार १६ (वुधवार) देखि तीन दिनका लागि कारोबार बन्द हुने भएको छ । संस्थानले एक सूचना जारी गर्दै असार १८ गतेसम्ममा डाटा माईग्रेसनको कार्य हुने भएको कारण ३ दिनका लागि संस्थानको सम्पूर्ण कार्यालय बन्द...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । धनगढी स्थित सरोज मेडिकल हलकी बिमित सावित्रीको परिवारलाई ४३ लाख ७७ हजार ५५ रुपैयाँ हस्तान्तरण गरेको हो । कोरोनाका कारण गत वैशाख २८ गते निधन...


एनआइसी एसिया सेलेक्ट–३० फन्डको इकाई बिक्रि खुल्ला

काठमाडौं । एनआइसी एसिया क्यापिटलले आजदेखि एनआइसी एसिया सेलेक्ट–३० फन्डको एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको छ । यसमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी...


दुई जीवन बीमा कम्पनीसहित तीन कम्पनी आइपीओ निष्काशनको लागि बोर्डमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएका छन् । बोर्डमा दुई बीमा कम्पनी सहित एक लघुवित्तले आइपीओ निष्काशनका लागि आवेदन दिएका हुन् । आईपीओ निष्काशनको लागि सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स र...