जेठ महिनामा निर्जीवन बीमा ब्यवसाय ह्वातै बढ्यो, हिमालयन एभरेष्ट र सिद्धार्थ इन्स्योरेन्स सबैभन्दा उत्कृष्ट, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ह्वातै बढेको छ । बैंकहरुबाट कर्जा प्रवाह सहज हुने वित्तकै निर्जीवन बीमा व्यवसाय ह्वात्तै बृद्धि भएको हो । बीमा प्राधिकरणका अनुसार गत महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय...


निर्जीवन बीमा कम्पनीहरुले गरे जेठ महिनासम्ममा ३६ अर्ब बढीको कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्व ६१ करोड रुपैयाँ कुल बीमाशूल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार १४ निर्जीवन बीमा कम्पनीरुले यस्तो कारोबार गरेका हुन् ।...


वैशाखमा मात्रै जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत भित्र्याए २ अर्ब ३२ करोड, चार कम्पनीको व्यवसायमा मात्रै सुधार

काठमाडौं । जीवन बीमा कम्पनीहरुले वैशाख महिनामा मात्रै २ अर्ब ३२ करोड २५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार १७ जीवन बीमा कम्पनीले वैशाख महिनामा मात्रै २ अर्बमाथिको नयाँ व्यवसाय...


जीवन बीमा कम्पनीहरुको ८६ वटा शाखा कार्यालय घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको शाखा संख्या ३.८९ प्रतिशतले घटेको छ । जीवन बीमा कम्पनीहरुको शाखा संख्या २ हजार २९२ रहेकोमा घटेर १ हजार २०६ कायम हुन पुगेको छ । अर्थमन्त्री डा. प्रकाश शरण...


बीमा कम्पनीहरुको लगानीयोग्य रकम पौने ७ खर्ब, जीवन र निर्जीवनको कति ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको कार्य प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । सार्वजनिक सर्वेक्षणअनुसार जीवन तथा निर्जीवा बीमा कम्पनीहरुको लगानीयोग्य...


निर्जीवन बीमा कम्पनीहरुले पुनर्बीमा कमिशनबाटै कमाए ३ अर्बमाथि, शिखरको अग्रता कायमै, बृद्धिदरमा साविक प्रुडेन्सियल इन्स्योरेन्स (तथ्याङ्कसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा पुनर्बीमा कमिशन आय ३ अर्ब ३२ करोड रुपैयाँमा कायम भएको छ । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १६ निर्जीवन बीमा कम्पनीको पुनर्बीमा कमिशन आय ८.७८...


खर्च कटौती गर्दै जीवन बीमा कम्पनी, स्वास्थ्य परिक्षण शुल्क ४० प्रतिशतले घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमितको स्वास्थ्य परिक्षण शुल्क घटाएका छन् । गत आवको तुलनामा चालु आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क ३९.८५ प्रतिशतले घटेको देखिएको छ । चालु आवको ९ महिनासम्म आइपुग्दा १७ जीवन बीमा...


जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए ८ अर्ब रुपैयाँ, संस्थानको खर्च सर्वाधिक बढ्दा साविक युनियन लाइफले घटायो (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८ अर्ब २ करोड ७३ लाख रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् । कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश जीवन बीमा कम्पनीहरुले गत वर्षको तुलनामा व्यवस्थापन खर्च घटाउन सफल...


चैतमा ९ हजार बीमा पोलिसी बीचमै रद्द हुँदा १ अर्ब १८ करोड रुपैयाँ सरेण्डर, कुन कम्पनीबाट कति ?

काठमाडौं । चैत महिनामा जीवन बीमा कम्पनीहरुबाट १ अर्ब माथि रुपैयाँ बीमा पोलिसी सरेण्डर भएका छन् । हाल संचालनमा रहेका १७ जीवन बीमा कम्पनीहरुबाट ९ हजार ३ सय ५८ बीमा पोलिसीबाट १ अर्ब १८ करोड रुपैयाँ बीमा पोलिसी सरेण्डर...


निर्जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए सवा ४ अर्ब रुपैयाँ, साविक प्रिमियरको खर्च सर्वाधिक बढ्दा युनाइटेडले घटायो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म व्यवस्थापन खर्च ९.८० प्रतिशतले बढ्न पुगेको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार निर्जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च गत वर्षको तुलनामा बढ्न पुगेको...