चैत्र महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क १३% ले बृद्धि, नेपाल लाइफको सबैभन्दा बढि, महालक्ष्मी लाइफको उत्कृष्ट बृद्धि

काठमाडौं । चालु आवको नौ महिनाको अवधीमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क १३.८७ प्रतिशतले बृद्धि भएको देखिएको छ । जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले सबैभन्दा धेरै २३ अर्ब भन्दा बढि प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ...


नौ महिनामा ३३ बीमा कम्पनीले संकलन गरे एक खर्ब ३४ अर्ब, बीमाको दायरामा ४४.५५ प्रतिशत पुग्यो

काठमाडौं । देशमा चरम आर्थिक संकटका बीचमा बीमाको दायरामा अझै बृद्धि भएको आज प्रकाशित तथ्याङ्कले देखाएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले कूल एक खर्ब ३४ अर्ब ७४ करोड ९६...


आर्थिक मन्दीका बीच सिटिजन लाइफको उल्लेख्य प्रगति, साढे आठ अर्बको जीवन बीमा कोष, मुनाफा १५ करोडमाथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले देशमा जारी आर्थिक संकटका बीचमा उल्लेख्य प्रगति गर्दै बीमाको पहुँच बृद्धि गर्दै मुनाफा समेत बढाउन सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा...


सङ्कटकाबीच बीमा कम्पनीको बीमाशुल्क बढ्यो, नेपाल लाइफ अग्रस्थानमा, आइएमई लाइफ उत्कृष्ट, अन्यको अवस्था कस्तो ?

काठमाडौं । चालु आवको फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कूल बीमा शुल्क आम्दानी सामान्य अंकले बृद्धि भएको छ । आर्थिक संकटका बीचमा जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी गत आवको तुलनामा बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।  नियामक...


निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणको मुनाफा अडिट पश्चात संशोधन, कसको घट्यो कसको बढ्यो ?

काठमाडौं । अधिकांश बीमा कम्पनीहरुले सार्वजनिक गर्ने अपरिष्कृत वित्तीय विवरण र नेपाल सरकारले तोकेको मापदण्ड एनएफआरएस अनुसारको वित्तीय विवरणमा फरक फरक देखिने गर्दछ । सबै बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा जोखिम समायोजन गर्दा फरक पर्न जाने गर्दछ ।...


बीमा कम्पनीहरुले कुन प्रदेशबाट कति गरे व्यापार ? (प्रदेशस्तर तथ्यांक सहित)

काठमाडौं । हाल नेपालमा संचालित जीबन बीमा ब्यबसाय गर्ने बीमकहरुले माघ महिना सम्म बिभिन्न बीमालेखहरुबाट ७ प्रदेशबाट कुल ८३ अर्ब ३९ करोड १४ लाख बीमा व्यवसाय भित्राएका छन् ।संचालनमा रहेका कम्पनीहरुले विभिन्न प्रदेशहरुबमट सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक...


निर्जिवन बीमा कम्पनीहरुले तिरे ९३ करोड रुपैयाँ आयकर, कसले कति? (सूची सहित)

काठमाडौं । हाल संचालनमा रहेका  निर्जिवन बीमा कम्पनीहरुले ९३ करोड १० लाख ३८ हजार रुपैयाँ आयकर बुझाएका छन् । गत आर्थिक बषको सोहि अवधिमा कम्पनीहरुले आयकरवापत ८० करोड ८३ लाख ८५ हजार रुपैयाँ आयकर बुझाएका थिए । गत आर्थिक...


२३ अर्बको जीवन बीमा कोष लिएर अघि बढ्दै सूर्या ज्योति लाइफ, छ महिनाको मुनाफा २८ करोड हुँदा इपिएस कति ?

काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आव सार्वजनिक गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले कूल २३ अर्ब छ करोड २९ लाख ८१...


प्रभु लाइफ इन्स्योरेन्सको मुनाफा दोब्बर, जीवन बीमा कोषमा झण्डै साढे तीन अर्ब संचिती

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा मुनाफा दोब्बर बनाउन सफल भएको छ भने जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार प्रभु लाइफको जीवन बीमा कोषमा...


सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्कियो, मुनाफा बृद्धि हुँदा कति पुग्यो इपिएस ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्किएको देखिएकोछ । आज प्रकाशित वित्तीय विवरण अनुसार मुनाफा सामान्य अंकले बृद्धि भएको छ । कूल बीमा शुल्क आम्दानी घटेको देखिएको हो । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीको कूल...