आजसम्म कायम शेयरधनीले सिद्धार्थ बैंकको लाभांश पाउने

काठमाडौं । सिद्धार्थ बैंकको लाभांश आज ( कात्तिक २० गते, सोमबार) सम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम...


बैंकहरुको मुनाफा घट्दा शेयरमूल्य प्रभावित (एलटीपीसहित)

काठमाडौं । वाणिज्य बैंकहरुको मुनाफा घट्दा सोको प्रभाव शेयरमूल्यमा परेको छ । बैंकहरुले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरे लगत्तै आइतबार अधिकांश बैंकहरुको शेयरमूल्यमा चर्काे गिरावट आएको हो । आइतबार बैंकिङ परिसूचक १७ दशमलब ८२ अंकले...


नबिल, ग्लोबल आइएमई र एनआइसी एशिया बैंकबीचको तुलनात्मक अध्ययन

काठमाडौं । वाणिज्य बैंक नबिल ग्लोबल आइएमई र एनआइसी एशिया बैंकले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको वित्तिय विवरणलाई आधार मानेर तीन कम्पनीबीच बीमापोष्टले गरेको तुलनात्मक रिर्पोट यस प्रकार रहेको छ । तीन कम्पनीबीचको तुलनात्मक...


आरएसडिसी लघुवित्तको साधारणसभा मंसिर १५ गते, बुक क्लोज कहिले ?

काठमाडौं ।  आरएसडिसी लघुवित्तले १० औ बार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभा आउँदो मंसिर १५ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। लाभांश वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।...


नेपाल बैंकले तीन सय जना ग्राहकको लकर फोर्दै

काठमाडौं । नेपाल बैंकले ३३३ लकर आफैं फोर्ने भएको छ । बक्यौता शुल्क चुक्ता नगर्ने लकरधनीहरूको लकर फोर्ने बैंकले जनाएको छ । काठमाडौं बैंकिङ अफिसमा लकर लिएका ३३३ जना ग्राहकहरूले लामो समयदेखि नियमानुसार बुझाउनुपर्ने लकर शुल्क तिर्न बाँकी रहेको...


लाभांश घोषणा गरेको ग्लोबल आइएमई बैंकको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार शेयर बजार २१ दशमलव ४६ प्रतिशतले घटेर १८२६ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेतापनि आज मात्रै लाभांश घोषणा...


एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख रुपैयाँ प्रदान गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा सो रकम उपलब्ध गराउने घोषणा गरेको हो ।...


दुई महिनामा १ अर्ब २० करोड पुनर्कर्जा लगानी, अन्तरबैंक कारोबार १० खर्बभन्दा बढी

काठमाडौं । यो आर्थिक वर्षको सुरु दुई महिनामा एक अर्ब २० करोड रुपैयाँ पुनर्कर्जा लगानीमा रहेको बताइएको छ । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दैै आएको पुर्नकर्जा २०८० भदौ मसान्तमा एक लाख ४४ हजार ७५८ ऋणीलाई प्रवाह भएको...


सिवाईसी नेपाल लघुवित्तको नाफा ८७.४३ प्रतिशतले घट्यो, अन्य सूचक कस्ता ?

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाफामा गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस अवधिमा संस्थाले १९ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो...


ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, नगद र बोनश कति ?

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।८० को वितरणयोय मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १ प्रतिशत बोनश र ८ प्रतिशत नगद गरी कुल...


हिमालयन लघुवित्तको नाफामा उच्च गिरावट, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उच्च गिरावट आएको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार १० लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको...


आपूर्ति प्रणाली र बजारमूल्य नियमन गर्न नसक्नाले मुद्रास्फीति बढेको होः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको वाह्य क्षेत्र सबल स्थितिमा रहेको हुँदा त्यसको फाइदा देशले लिन सक्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेपालसँग एक वर्षभन्दा...


बैंकहरुको ब्याजदर क्रमश घट्दै गएको छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको बताएका छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथा घरजग्गा कारोबार पनि...


नबिल बैंकको लाभांश क्षमता १३ प्रतिशत

काठमाडौं ।  लाभांश घोषणाको अन्तिम तयारीमा रहेको नबिल बैंकको मुनाफा पहिलो त्रैमासको घटेको छ ।बैंकको मुनाफा ६.५१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७...


खराब कर्जाले ६ वाणिज्य बैंक अफ्ठेरोमा, सीमा क्रस भए लाभांश बाँड्न नपाउने

काठमाडौं । खराब कर्जाका कारण ६ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्न नपाउने अवस्था सिर्जना भएको छ । ०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा ३.४ प्रतिशत पुगेको छ । गएको आर्थिक वर्ष समीक्षा...


वाणिज्य बैंकहरुको मुनाफा १७ प्रतिशतले घट्यो, नेप्सेमा सूचीकृत आठको मात्रै नाफा बढ्यो, बाँकीमा गिरावट (तथ्यांक सहित )

काठमाडौं । नेप्सेमा सूचीकृत हाल संचालनमा रहेका १९ वटा वाणिज्य बैंकहरुले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो त्रैमासमा बैंकहरुको वित्तिय अवस्था खस्किएको देखिएकोछ । पहिलो त्रैमासको अवधिसम्ममा नेप्सेमा सूचीकृत बैंकहरुको मुनाफा...


माण्डू हाईड्रोपावरको लाभांश घोषणा

माण्डू हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट चुक्तापूँजी १ करोड ३६ करोड ३६ लाख ३७ हजारले हुन आउने १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ९करप्रयोजसहित० वितरण गर्ने घोषणा...


ज्योति विकास बैंकको मुनाफा घट्यो

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आधा घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५ करोड ८ लाख रुपैयाँ...


प्राइम बैंकको पहिलो त्रैमास यस्तो देखियो

काठमाडौं। प्राइम बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ३१।७३ प्रतिशत ले बढेर १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ पुगेको हो...


खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा प्रभु बैंकको अधिकांश सूचकमा देखियो सुधार

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ४६।७० प्रतिशत ले बढेर १ अर्ब ३ करोड कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको...