सांग्रिला डेभलपमेन्ट बैंकको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । बैंकले विहान ७ बजे का.म.न.पा वडा नं ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरी वार्षिकोत्सव कार्यक्रमको सुरुवात गरेको थियो । सरसफाई कार्यक्रममा बैंकका...


कर्जा चुक्ता नगरे यी सम्पत्ति एनआईसी एशिया बैंकले लिलाम गर्ने

काठमाडौं । ३५ दिनभित्र कर्जा चुक्ता नगरे ऋणीको उल्लेखित सम्पत्तिहरु एनआईसी एशिया बैंकले लिलाम गर्ने जनाएको छ । बैंकबाट कर्जा लिई समयमै साँवा, ब्याज आदि नतिरेपछि कर्जा असुलका लागि ऋणीको धितोमा रहेको सम्पत्तिहरु लिलामी गर्न लागेको बैंकले जनाएको छ...


बैंकहरुको आधारदर घट्यो, कुन बैंकको ब्याज कति सस्तो र मंहगो ?

काठमाडौं कात्तिक महिनामा वाणिज्य बैंकहरूको औसत आधारदर ०।०२ प्रतिशतले घटेको छ । हालसम्म १३ बैंकहरूले आधार दर सार्वजनिक गरेका छन्। बैंकहरूको औसत आधार दर १०।१२ प्रतिशतबाट घटेर १०।१ प्रतिशत भएको छ। आधारदर एकल अंकमा अझै पुग्न नसकेको तथ्यांकले देखाएको...


कुमारी बैंकको १ लाख १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख १५ हजार २१६ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर...


बैंक तथा वित्तीय संस्थाबाट ५० खर्ब रुपैयाँ कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट पहिलोपटक ५० खर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ५० खर्ब नाघेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।भदौ मसान्तसम्म बैंक वित्तीय संस्थाबाट ४९ खर्ब १३ अर्ब...


राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १७ करोड लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य तथा सिकास बैंक र फाइनान्स कम्पनीहरुमा निक्षेप राख्न प्रस्ताव आह्वान गरेको छ । केन्द्रीय बैंकले १७ करोड ६७ लाख रुपैयाँ बराबरको निक्षेपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव मागेको हो । १४...


नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरलाई लागि नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरलाई लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । यसअघि राष्ट्र बैंकले यो मर्जर प्रक्रियालाई सैद्धान्तिको थियो। यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै...


मुद्दती निक्षेप लगानीका लागि शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेप लगानीका लागि शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्राधिकरणले कात्तिक १३ गते सोमबार एक सूचना जारी गर्दै शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो । प्राधिकरणले आफुसँग भएको बैंक मौज्दात...


राष्ट्र बैैंकले २७ अर्ब ६६ करोडको ट्रेजरी विल विक्री गर्दै, कार्तिकमा मात्रै ४४ अर्ब आन्तरिक ऋण उठाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारका लागि सोमबार मात्रै २७ अर्ब ६६ करोड रुपैयाँको आन्तरिक ऋण उठाइदिने भएको छ । चालू आर्थिक वर्षमा सरकारका लागि कूल दुई खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने दायित्व लिएको राष्ट्र बैंकले सोमबार (आज)...


नेपाल बैंकको सिईओ बन्नका लागि १९ जनाको आवेदन, कस्ले मार्ला बाजी ?

काठमाडौं । नेपाल बैंकको सिईओ बन्नका लागि १९ जनाको आवेदन परेको छ । बैंकमा अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद...


प्रभु बैंकका संस्थापक देवी भट्टचनले करौडौंको शेयर बिक्री गर्दै, बीमा क्षेत्रमा प्रवेश

काठमाडौं । प्रभु बैंंकका संस्थापक देवी भट्टचनले ठूलो मात्रामा शेयर बिक्रि गर्ने भएका छन् । सांसद समेत रहेका भट्टचनले प्रभु बैंकमा रहेको ठूलो परिमाणको संस्थापक शेयर बिक्री गर्न लागेको उच्च स्रोतले जनाएको छ । प्रभु बैंकको पूर्वअध्यक्ष समेत रहेका...


‘बैंकिङ् कसुर’ : चेक अनादर प्रमाणित गर्न ३० दिनको म्याद, मिलापत्रमै बढ्ता जोड

काठमाडौं । चेक अनादर समबन्धी मुद्दामा अदालती प्रक्रिया सजिलो पारिए पनि कसुरदारलाई भने कडा कारबाही हुने भएको छ । प्रतिनिधि सभामा प्रस्तुत बैकिङ् कसुर तथा सजाय विधेयक, २०८० पारित हुनासाथ यो व्यवस्था लागू हुने भएको हो । मूल ऐनको...


दशैंपछि पनि बढ्न सकेन नेप्से, लाभांश दिन लागेको बैंकको शेयरमूल्यमा चर्काे गिरावट

काठमाडौं । दशैंको कारण नौं दिनपछि आइतबार खुलेको शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेमा २८ अंकको गिरावट आउँदा वाणिज्य बैंक परिसूचक १७.०४ अंकले घटेर १२००.५७ विन्दुमा कायम भएको छ । आइतबार वाणिज्य बैंक उपसूचक १.३९ प्रतिशतले घटेको...


बैंकिङ् कसुर सम्बन्धी विधेयक संसदमा प्रस्तुत, चेक अनादरमा अदालती प्रक्रिया सरल पारिने

काठमाडौं । बैंकिङ् कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेका हुन् । उनले ‘भन्सार विधेयक,...


अधिकांश हाईड्रोपावर र लघुवित्तको शेयर मूल्यमा वृद्धि, कुनको कतिले बढ्यो ?

काठमाडौं । नेप्से ओरालो लागेको छ । दशैंपछि शेयर बजार सुधिने आश गरेपनि बजार त्यसको ठिक उल्टो भएको छ। आज अपर सोलु हाईड्रोको शेयर सबैभन्दा धेरै बढेको छ। त्यस्तै, सिवाईसी नेपाल लघुवित्त, घलेम्लदी हाईड्रोपावर, बिपीडब्लू लघुवित्त, सयपत्री हाईड्रोपावर, सामलिङ...


राष्ट्र बैंकको लापर्वाही छताछुल्ल : बैंकहरुलाई देखावटी कारबाही, व्याजदर कोरिडोर कागजमै सिमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकाध वाणिज्य बैंकलाई नाटकीय कारबाही गरेर आम सेवाग्राहीलाई धोका दिएको आरोप लागिरहे कै बेला अन्तरबैंक व्याजदरमा देखिएको लापर्वाही छताछुल्ल भएको छ । बडा दशैंको मुखमा केही वाणिज्य बैंकलाई कारबाही गरेर राष्ट्र बैंकले नियमनको लयमा...


कर्जा चुक्ता नगरे एनआईसी एशिया बैंकले यी सम्पत्ति लिलाम गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । समयावधिभित्र कर्जा चुक्ता नगरे उल्लेखित धितोमा रहेको सम्पत्तिहरु बैंकले लिलामीमा ल्याउने भएको हो । बैंकबाट कर्जा लिई समयमै कर्जाको साँवा ब्याज आदि नतिरेपछि...


तिहार अगाडि वाणिज्य बैंकहरुको लाभांश धमाधम आउँदै

काठमाडौं । तिहार अगाडि वाणिज्य बैंकहरुको लाभांश धमाधम आउँदैछ। दसैँअघि २० वाणिज्य बैंकमध्ये ६ वटाले घोषणा गरेर कतिपयले लाभांश वितरणसमेत गरिसकेका छन्। लाभांश घोषणा गरेका ६ वटा वाणिज्य बैंकमध्ये एनआईसी एसिया बैंकले सबैभन्दा बढी लाभांश आफ्ना लगानीकर्तालाई दिने घोषणा...


प्रतिनिधि सभाको बैठक बस्दै, बैंकिङ्ग कसुर सम्बन्धी विधेयक प्रस्तुत

काठमाडौं । सघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने, अर्थमन्त्री डा। प्रकाशशरण...


नेप्सको साधारण सभा २३ कार्तिकमा, २१ प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड(नेप्स)ले लाभांश प्रस्ताव पारित गर्ने गरी वार्षिक साधारण सभा डाकेको छ । नेप्सले कार्तिक २३ गते १०औं वार्षिक साधारण सभा बोलाएको हो । यो साधारण सभाबाट २१.०५३ प्रतिशत लाभांशको प्रस्ताव पारित गर्ने मुख्य...