एनएमबी बैंकले ८.४९ प्रतिशत ब्याजदरमा गाडि किन्न ऋण दिने

काठमाडौँ । एनएमबी बैंकले ८.४९ प्रतिशत ब्याजदरमा गाडी किन्न ऋण दिने योजना सार्वजनिक गरेको छ । बैंकले ५ बर्ष अवधिका लागि सोही प्रतिशत ब्याजदरमा ऋण दिने भएको हो । आगामी दिनमा वित्तीय प्रणालीमा ब्याजदर बढे पनि यस योजनाअन्तर्गतको ब्याजदर...


सेन्ट्रल फाइनान्स लिमिटेडको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेन्ट्रल फाइनान्स लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीको ५ लाख ७६ हजार ३७८ दशमलव ५०१३ कित्ता बोनस शेयर सूचिकृत भएको हो । उक्त बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन्...


ज्योति विकास बैंकको १५ लाख कित्ता ऋणपत्र बाँडफाँड

काठमाडौँ । ज्योति विकास बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको ‘ज्योति विकास बैंक बण्ड २०८७’ को बाँडफाड गरेको छ । बैंकले असार २० गते देखि असार ३० गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको सो ऋणपत्र साउन ८ गते बाँडफाँड...


समृद्धि फाइनान्सले माग्यो लेखा अधिकृत

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले काठमाडौंको लागि लेखा अधिकृत माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै लेखा अधिकृत पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीले सो पदमा योग्यता पुगेका इच्छुकलाई साउन १७ गतेसम्म कम्पनीको ईमेल...


नेपाल एग्रो लघुवित्तद्धारा शेयरधनीलाई बोनस शेयर वितरण

काठमाडौँ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई बोनस शेयर वितरण गरको छ । संस्थाको असार २१ गते सम्पन्न पाँचौँ वार्षिक साधारण सभाले कम्पनीका शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको हो । सोहि प्रस्ताब...


नेप्सेद्धारा नेपाल इन्भेष्टमेण्ट बैंकको ७५ करोडको ऋणपत्र सूचिकरण खारेज

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०७८ को सूचिकरण नेप्सेद्धारा खारेज भएको छ । नेप्सेले एक सूचना जारी गर्दै ८ प्रतिशत ब्याजदर रहेको सो ऋणपत्र खारेज गरेको हो । नेप्सेले कम्पनीको उक्त ऋणपत्र साउन १० गतेपछि...


नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सचिवमा भट्टराई नियुक्त

काठमाडौँ । नेपाल क्रेडिट एड कमर्स बैंकले सचिव नियुक्त गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सचिव पदमा विश्वनाथ भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको हो । कम्पनीको साउन १० गते बसेको ८५९ औँ सञ्चालक समितिको बैठकले बैंकका सहायक...


आईपिओ भर्न मेरो शेयर विकल्प: एनआईसी एसिया बैंकको मोबाइल एपबाटै आईपिओ भर्न सकिने

काठमाडौं । एनआईसी एसिया बैंकले आईपिओ भर्ने मेरो शेयरको विकल्पमा नयाँ सफ्टवयर तयार पारेको छ । सो बैंकले आफ्नो बैंकमा खाता भएका, डिम्याट खाता खोलेकाहरुले एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप मार्फत आइपीओमा आवेदन दिन सकिने नयाँ व्यवस्था सुरुवात...


नेप्से ५४ अंकले बढ्दा १४ अर्ब माथिको कारोबार, नेपाल बैंक लिमिटेडको सर्वाधिक कारोबार

काठमाडौं । आज नेप्से ५४ अंकले बृद्धि भएको छ । साताको पहिलो दिन नेप्से परिसूचक ५४ दशमलव ३१ अंकले बृद्धि भई ३०५८ दशमलव ६४ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको ४ करोड २८ लाख ६८ हजार १३०...


प्रभु क्यापिटलको ‘समर डिम्याट स्किम’, १ बर्षसम्म डिम्याट खाता र मेरो शेयर निःशुल्क

काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्ने उद्देश्यले समर डिम्याट स्किम साउन १० गते देखि सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्षसम्मका लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्ने गरी...


एफपीओ निष्कासनका लागि किसान लघुवित्तले बोर्डमा दियो निवेदन

काठमाडौँ । किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति मागेको छ । लघुवित्तले अहिले १२ लाख ९८ हजार २५९ कित्ता एफपिओ निष्कासनका लागि माग गदै आवेदन दिएको हो । लघुवित्तले प्रति कित्ता १२५...


नेपाल बंगलादेश बैंकको ८ औँ विस्तारित सेवा केन्द्र संचालन

काठमाडौँ । नेपाल बंगलादेश बैंकले आफ्नो ८ औँ बिस्तारित सेवा केन्द्र मोरङ जिल्लाको बुधबारे बजारमा औपचारीक रुपमा सुरु गरेको छ । सो सेवा केन्द्रको सुभारम्भ प्रदेश न १ मोरङ ख का सांसद उपेन्द्र घिमिरेले गरेका थिए । बैंकले ग्रामीण...


आरएसडिसी लघुवित्त कम्पनीको सिईओमा ध्रुव कुमार पौडेल नियुक्त

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सिईओमा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको यही साउन ९ गते विहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सिईओमा भाद्र १० गतेदेखि लागू हुने गरी पौडेललाई नियुक्त...


मञ्जुश्री फाईनान्सको संस्थापक समूहको १२ हजार कित्ता शेयर बोलकबोलमा बिक्री

काठमाडौँ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बिक्रीमा राखेको छ । फाईनान्सले प्रति कित्ता न्यूनतम मूल्य रु ३०० का दरले १२ हजार ५८७ कित्ता शेयर लिलाम बढाबढको आधारमा बिक्रीमा गर्ने लागेको हो । संस्थापक शेयर खरिदका लागि...


आजदेखि नबिल बैंकको ऋणपत्रमा आवेदन दिन पाइने, आवेदन दिन २५ हजार चाहिने

काठमाडौं । नबिल बैंक लिमिटेडले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन दिन पाइने भएको छ । वार्षिक ८ प्रतिशत ब्याजदर तोकेर ७ वर्ष अवधीको ‘८ प्रतिशत नविल डिवेन्चर २०८५’ नामक ऋणपत्र आजदेखि बिक्री खुल्ला गरेको हो ।...


ग्लोबल आइएमई क्यापिटलले भोलि पनि कार्यालय संचालन गर्ने

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले भोलि पनि कार्यालय संचालन गर्ने भएको छ। क्यापिटलले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै साउन ९ गते (शनिबार) नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको मुख्य कार्यालयमा बिशाल बिहान...


तीन कम्पनीले आईपीओ निष्काशनका लागि बोर्डमा दियो आवेदन

काठमाडौ । नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आईपीओ निष्काशनका लागि निवेदन दिएका छन् । बोर्डमा मैलुङ हाइड्रोपावर कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् । जाल्पा सामुदायिक...


एनएमबि बैंकका ग्राहकले बिगमार्टमा २५ प्रतिशतसम्म छुट पाउने

  काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुलाई बिगमार्टमा छुट दिने सम्झौता भएको छ । बैंकको ई एनएमबि मोबाईल बैकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारको दिन ग्राहक तथा कर्मचारीहरुले फलफूल तथा तरकारी समान खरिद गर्दा...


कृषि विकास बैंकको बैंकिङ सेवा आजदेखि आइतवारसम्म बन्द हुने

काठमाडौं । कृषि विकास बैंकको बैंकिङ सेवा आजदेखि आइतवारसम्म बन्द हुने भएको छ ।आज दिउँसो २ः३० बजेदेखि आइतवार बिहान १० बजेसम्म बैंकको कोर बैंकिङ सिस्टम अन्तर्गत पर्ने सबै सेवा बन्द हुने बैंकले जनाएको छ । बैंकले हाल सञ्चालनमा ल्याएको...


प्रोग्रेशिभ फाइनान्सका दुई नयाँ शाखा बिस्तार

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले दुई शाखा बिस्तार गरेको छ । फाइनान्सले जनकपुर उपमहानगरपालिका वडा न २ भानुचोक र पाँचखाल नगरपालिका वडा न ४ मा आफ्ना नयाँ शाखा स्थापना गरी कारोबार समेत सुचारु गरेको हो । फाइनान्सले एटीएम, मोबाइल...