निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन २९ अर्बमाथि, अग्रस्थानमा शिखर, बृद्धिदरमा राष्ट्रिय बीमा कम्पनी (सूचिसहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कुल २९ अर्ब १८ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन्। बीमा कम्पनीहरुले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...


जीवन बीमा कम्पनीहरुको खुद दाबी भुक्तानी १७ प्रतिशतले बढ्यो, बृद्धिदरमा सन नेपाल र प्रभु लाइफ अगाडी (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्ममा ४१ अर्ब ६८ करोड ६ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेकोछ । १७ जीवन बीमा कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीहरुको खुद दाबी भुक्तानी गत...


यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पुर्णपाठ)

काठमाडौं । सरकारले आगामी वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको हुन । सरकारले आगामी आर्थिक वर्ष २०८० र०८१ को बजेटका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको...


नयाँ स्टक एक्सचेञ्ज आउने भएसँगै नेपाल स्टक एक्सचेञ्ज तयारीतर्फ, अर्थमन्त्रालयमा बुझायो पाँच बुँदे प्रतिवेदन

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज ल्याउने बने नेप्सेले पूनर्सरचना सहितको भावी रणनीति सहितको प्रतिवेदन बनाएको हो । नेप्सेले उक्त प्रतिवेदन अर्थमन्त्रालयमा सिफारिसको लागि बुझाएको छ । उक्त प्रतिवेदनमा नेप्सेको वास्तविक मूल्यांकन गर्ने, पुँजी वृद्धि गरेर न्यूनतम ३ अर्ब रुपैयाँ...


बीमाको पहुँच देशव्यापी रुपमा विस्तार गरिने, स्थानीय सरकारमार्फत लघुबीमाको प्रबर्द्धन

काठमाडौं । सरकारले बीमाको पहुँच देशव्यापी रुपमा फैलाउने घोषणा गरेको छ । आज सरकारको नीति तथा कार्यक्रम घोषणा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बीमाको पहुँच देशव्यापी रुपमा पुर्याउने घोषणा गरिएको हो । राष्ट्रपति पौडेलले प्रस्तुत गर्नु भएको सरकारको नीति तथा...


युगेशभक्त वादे श्रेष्ठ बने आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओ

काठमाडौं । गत बैशाख २७ गते आपसमा मर्जर भई एकीकृत कारोबार सुरु गरेका आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको सिईओमा युगेश भक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । सञ्चालक समितिले प्रस्ताव गरेकोमा नियामक नेपाल बीमा प्राधिकरणले आज स्वीकृति प्रदान गरेसँगै श्रेष्ठ सिईओ...


राष्ट्रिय पुँजि पलायनलाई कडाई गरिने, निष्क्रिय कोष परिचालन गरी तरलता समस्या हल गरिने

काठमाडौं । सरकारले देशबाट विदेशमा हुने पुँजि पलायनलाई कडाई गर्ने घोषणा गरेको छ । आज संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आवको लागि नीति तथा कार्यक्रम घोषणा गर्दै पुँजि पलायनलाई कडाई गर्ने घोषणा गरेको हो । सरकारले...


हिमालयन लाइफको सिईओमा मनोज कुमार लाल कर्ण नियुक्त, बीमा प्राधिकरणले दियो स्वीकृति

काठमाडौं । प्राइम, युनियन र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा मनोज कुमार लाल कर्ण नियुक्त भएका छन् । नियामक नेपाल बीमा प्राधिकरणले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका सिईओमा कर्णलाई नियुक्त गर्न स्वीकृति प्रदान गरेको जनाएको...


बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै जाँदा सिडि रेसियो निरन्तर घट्दै, बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ प्रतिशत मुनि

काठमाडौं। बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ प्रतिशतभन्दा तल झरेको छ। पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै जाँदा सिडि रेशियो निरन्तर घट्दो क्रममा देखिएको छ।नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार जेठ २ गतेसम्ममा बैंकहरुको सिडि रेशियो ८४.९८ प्रतिशतमा झरेको छ। यसले...


प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा एकैदिन, मर्जर प्रस्ताव मुख्य एजेण्डा

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकैदिन साधारणभा बोलाएको छ । जेठ २६ गते प्रभु लाइफको पाँचाैं बार्षिक साधारणसभा र महालक्ष्मी लाइफको पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेका छन्। प्रभु लाइफकाे साधारणसभा काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा र महालक्ष्मी लाइफको वार्षिक...