जीवन र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीले एक अर्ब पाँच करोड बोनस पाउने, कुन कम्पनीका कर्मचारीको बोनस व्यवस्था कस्तो ?

काठमाडौं । बीमा व्यवसायको विस्तार र समृद्धिमा कर्मचारीहरुको विशेष हात हुने गर्दछ । त्यसैले बीमा कम्पनीहरुले कर्मचारीहरुलाई करोडौं रुपैयाँ बोनस व्यवस्था गरेका हुन्छन् । चालु आवको तेस्रो त्रैमाससम्ममा नेपालका जीवन बीमा र निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले एक अर्बभन्दा...


आइजिआई प्रुडेन्सियलका सिईओ युगेश भक्त वादे श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जर भई बनेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठले आज पद तथा गोपनियताको शपथ लिई आजैबाट पदभार ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणको...


नेपाल पुनर्बीमा कम्पनीले पायो ‘डबल ए माइन्स’ क्रेडिट रेटिङ, कस्तो छ वित्तीय क्षमता ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले रेटिङ सम्पन्न गरेको छ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपि आइआर डबल ए माइनस रेटिङ प्रदान गरेको छ ।यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ...


युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकीकृत कारोबार जेठ १४ गते, अध्यक्ष अजद श्रेष्ठ, सिईओ श्रवण रावल

काठमाडौं । युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले मर्जरको सम्पुर्ण डकुमेन्टेसन सकेको छ। कम्पनीले आगामी जेठ १४ गतेदेखि युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गर्न भएको छ। आज सबै सरकारी काम र डकुमेन्टेसनको काम सकिसकेको हुँदा आगामी आईतबार...


बैंक तथा बीमा र पुँजिबजारको वित्तिय अपराध हटाउन बनेको सम्पत्ति शुद्धीकरण निवारण विधेयकमाथि छलफल, १९ वटा ऐन संशोधन हुँदै

काठमाडौं । संसदीय समितिमा सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल प्रारम्भ भएको छ। सङ्घीय संसद, कानुन, न्याय तथा मावन अधिकार समितिको आजको बैठकमा उक्त विधेयक माथिको छलफलमा...


कृषि बीमालेखको अनुदान उपल्बध गराउन कृषि मन्त्रालयसँग प्राधिकरण निरन्तर छलफलमा, देशैभरिका कृषक मारमा

काठमाडौं । नेपाल बीमक संघको नाममा निर्णय नै गरेर विगत तीन घण्टादेखि सार्वजनिक सेवा पशु तथा कृषि बीमा सेवा ठप्प छ । नेपाल बीमक संघले औपचारिक निर्णय नै गरेर यही जेठ ७ गतेदेखि देशैभरिका पशु तथा कृषि बीमा सेवा...


नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रिया अर्थसमितिको छानविनमा, स्वार्थ बाझिएको बिषय के होला ?

काठमाडौं । नयाँ ब्रोकर लाईसेन्स वितरण प्रकृया अर्थसमितिमा छानविनमा परेको छ । अर्थसमितिले हिजो नयाँ ब्रोकर लाईसेन्स वितरण प्रकृयामा हालसम्म भएका कामकारबाही र समितिको निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण अर्थ मन्त्रालय र नेपाल धितोपत्र...


सात नयाँ ब्रोकर कम्पनीलाई औपचारिक रुपमा लाईसेन्स वितरण, कस-कसले पाए ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सात नयाँ ब्रोकर कम्पनीलाई औपचारिक रुपमा लाईसेन्स वितरण गरेको छ । निवेदन दिएका ४३ कम्पनीहरुमध्ये  आठ कम्पनी मध्ये सात कम्पनीले लाइसेन्स पाएको हो । आठ कम्पनीको पूर्वाधारको निरिक्षणपछि आज बसेको बोर्ड बैठकले सात कम्पनीलाई लाइसेन्स...


‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ: बैंकर्स संघ अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर अझै घट्ने बताएका छन् ।आज बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्सको आज बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष केसीले बताए । ‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ,’ उनले भने ।...


लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता सम्पन्न, मर्जपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपैया पुग्ने

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ ।सोमबारे र्याडिशन होटेलमा आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सन्राइज बैंकका तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरे...