राष्ट्रिय बीमा कम्पनीको मुनाफा शतप्रतिशतले बृद्धि, इपिएस नै ३०० रुपैयाँमाथि

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरको छ । यस अवधिसम्ममा कम्पनीको खुद नाफा शत प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा शत प्रतिशतले बढेको छ ।...


प्रभु इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन र मुनाफा दुबैमा सामान्य सुधार

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अधिंकाश सूचकमा सुधार देखिएको छ । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ प्रतिशतले बढेको देखिएको छ । यस त्रैमासमा कम्पनीले...


सगरमाथा लुम्बिनी इन्स्योरेन्स खुद बीमाशुल्क आम्दानी ५ प्रतिशतले बढ्यो, मुनाफा कति ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिकमा कम्पनीको मुनाफा सामान्य अंकले मात्रै बढेको छ। त्यस्तै, खुद बीमाशुल्क आम्दानी पनि सन्तोषजनक गर्न सकेको छैन । कम्पनीको मुनाफा ३ प्रतिशतले बढेकोे छ...


नेको इन्स्योरेन्सको अधिंकाश सूचकमा सामान्य सुधार

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजजिक गरेको वित्तिय सामान्य देखिएको छ । यस आर्थिक बर्षको कम्पनी र खुद बीमाशुल्क आर्जन र मुनाफामा संकुचन देखिएको छ । गत आर्थिक बर्षमा ३४...


शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क आर्जन बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्कआर्जन बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९। प्रतिशतले बढेको तथ्यांकले देखाएको छ । कम्पनीको खुद बीमाशुल्क आर्जन यस त्रैमासममा १ अर्ब २३ करोड रुपैयाँ...


सेबोनद्वारा थप १४ कम्पनीलाई नयाँ ब्रोकरको आशयपत्र, हालसम्म एओआई पाउने कम्पनी ४३ पुग्यो, क–कसले पाउला लाइसेन्स ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १४ वटा ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ । सेबोनले यसअघि पहिलो चरणमा १६ र दोस्रो चरणमा १३ वटा ब्रोकरलाई आशयपत्र दिइसकेको छ । यससँगै बोर्डबाट आशयपत्र पाउने कम्पनीको संख्या कुल ४३...


मौद्रिक नीतिको समीक्षाले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्न सक्छ: गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षाले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्ने देखिएको बताएका छन् । मौद्रिक नीतिको समिक्षाको कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्ने बताएका हुन् ।अहिले नै ब्याजदर घट्दो...


अर्बभन्दा बढी चुक्तापुँजी रहेका ८ लघुवित्त संस्थालाई दाजेर हेर्दाः कुन सूचकमा कुन अब्बल ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश लुघवित्त संस्थाहरुको मुनाफामा गिरावट आएको छ । हालसम्म तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका करिब ४० लघुवित्त संस्थाहरुमध्ये अधिकांशको मुनाफा गत वर्षको तुलनामा घट्न पुगेको छ । वित्तीय...


राष्ट्र बैंकद्धारा तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सार्वजनिक, चालु पुँजि कर्जालाई सहुलियत सीमित क्षेत्रमा कर्जा पुर्नसरंचना र नविकरण गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको तेस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । आज प्रकाशित मौद्रिक नीतिको समीक्षा देशका ठूला व्यापारिक घरानालाई लाभ हुने गरी चालु पुँजि कर्जा नविकरण गर्न छुट दिइएको छ । त्यसैगरी, होटल तथा...


नेपालका दुई ठूला जीवन बीमा कम्पनी दाँजेर हेर्दा, नेपाल लाइफ र एलआईसीको तथ्यांकगत तुलना

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)ले बीमा व्यवसायको आधा हिस्सा ओगटेका छन् ।सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ले व्यवसायको आधा हिस्सा आगेटेका...