नेप्सेमा सूचीकृत हुने कम्पनीको संख्या साढे २ सय नाघ्दै, १७ कम्पनी आईपीओको अनुमति कुर्दै
काठमाडौं । आईपीओ जारी गर्नका लागि नाम चलेकासहित १७ कम्पनीहरु अनुमतिको पालो कुरेर बसेका छन् । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका मध्ये १७ कम्पनी आईपीओ अनुमतिको व्यग्र प्रतिक्षा गरिरहेका हुन् । अनुमतिको पालो कुर्ने मध्ये अधिकांश हाइड्रोपावर कम्पनी छन्...
दुई कम्पनीले भोलिदेखि आइपीओ बिक्री खुल्ला गर्दै, प्रतिकित्ता कति ?
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई शुक्रबार (कात्तिक १० गते) देखि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत ले हुन आउने १४ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी...
बीमा प्राधिकरणले कात्तिक १६ गतेदेखि बीमा अभिकर्ताको परिक्षा लिने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परिक्षा कात्तिक १६ गतेदेखि संचालन गर्ने भएको छ । असोजको तेस्रो सातादेखि नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता ९अभिकर्ता० परीक्षा सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । प्राधिकरणका अनुसार...
एभरेष्ट बैंकको साम्राज्य खडा गरेका बिके श्रेष्ठको निधन
काठमाडौं । एभरेष्ट बैंकको साम्राज्य खडा गरेको एभरेष्ट बैंकका अध्यक्ष बिके (विष्णुकृष्ण) श्रेष्ठको निधन भएको छ ।मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको हिजो नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ९४ वर्षिय श्रेष्ठ एभरेष्ट बैंकको अध्यक्ष पद नछाडी आफनो...
अग्रीम भुक्तानी जीवन बीमा कसको र के–का लागि ?
काठमाडौं । बीमा अवधि पूरा नहुँदै बीमाङ्कको निश्चित रकमहरु किस्ता किस्तामा बीमितले भुक्तानी पाउने सुविधा भएको बीमालेखलाई अग्रीम भुक्तानी जीवन बीमा भनिन्छ । यस्तो बीमालेखमा बीमाको अवधि पुरा नहुँदै पनि बीमा कम्पनीले निश्चित अवधि पुरा भएपछि बीमाङ्कको आधारमा केही...
के हो जीवन बीमा, के हुन् बीमाका फाइदाहरु ?
काठमाडौं । जीवन बीमा एक किसिमको बचत र लगानी दुवै हो । जोखिमहरुको बहन गर्ने वित्तीय साधन । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष तोकिएको रकम बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात...
आज बिजया दशमी, टीका र जमरा लगाएर मनाइदै
काठमाडौं । घटस्थापनादेखि सुरु भएको दशैंको आज मुख्य दिन बिजया दशमी हो । आज देश विदेशमा रहेका सबैले मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी आशिर्वाद लिने प्रचलन रहेको छ । घटस्थापनापछि घर घरमा स्थापना गरिएको नवदुर्गा भवानीको बिसर्जन...
बीमा क्षेत्रमा दशैंको रौनकः अध्यक्ष सिलवालदेखि सिईओहरु आफन्तसँग रमाउँदै दशैं मनाउँदै
काठमाडौं । यस वर्षको दशैं हरेक नेपालीको घर आँगनमा आइसकेको छ । सिंगो देश दशैंमय भएको छ । दशैं पर्वको अवसरमा सरकारी तहमा रहेका र निजि क्षेत्र मात्रै नभई सामान्य जनता समेत दशैं भव्य रुपमा मनाइरहेका छन् । यसैक्रममा...
को हुन् बीमा अभिकर्ता ? बीमा अभिकर्ताले गर्नै पर्ने र गर्न नहुने कुराहरु के हुन ?
काठमाडौं । सरल भाषामा बीमित र बीमकको बीचमा मध्यस्तकर्ताको रुपमा रही काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भन्ने गरिन्छ । जीवन बीमा कम्पनीहरुमा अभिकर्ताहरुलाई मेरुदण्डका रुपमा लिने गरिएको छ । कम्पनीको निश्चित कमिशनका आधारमा बीमकको तर्फबाट बीमितसक्षम गई समन्वय गर्ने...
बीमा सर्भेयर भनेको के हो ?
काठमाडौं । बीमा व्यवसायको एक महत्वपूर्ण अंग हो, बीमा सर्भेयर । सर्भेयरबिना कम्पनीले बीमा दाबी भुक्तानी गर्न सक्दैन । बीमा सर्भेयरले घटना स्थलमा पुगेर क्षतिको लेखाजोखा गरेपछि मात्र बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी दिने गरेका छन् । बीमा गरिएको...
काठमाडौं उपत्यका सुनसान
काठमाडौं । बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान बनेको छ । सधैंजसो ट्राफिक जाम हुने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै गएपछि सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै...
फजुल खर्च नगरी दशैंमा बीमा पोलिसी उपहार दिने कि ?
काठमाडौं । पछिल्लो समय चाडपर्व तथा अन्य विभिन्न मौलिक तथा सास्कृतिक कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रवृत्ति अब निरुत्साहन नगरी हुँदैन । चाडपर्व तथा उत्सवका नाममा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा...
दशैंमा देखिएन उत्साह र व्यापार, मासु-माछा पसल समेत लगभग सुनसान
काठमाडौं । राजधानी काठमाडौंमा यस वर्षको देशैंमा खासै व्यवसायको रौनक देखिएन । महाअष्टमीको दिन मासु पसल र माछा पसलहरुमा समेत रौनक नदेखिएपछि यस वर्षको दशैं आम जनताको लागि निकै अप्ठेरोपूर्ण र निराशाजनक रुपमा मनाएको तथ्यमा पुग्न सकिने देखिएको छ...
साना नानीहरुलाई दशैंको उपयुक्त उपहार के ? ‘बीमा पोलिसी’
काठमाडौं । दशैंमा बालबालिकाले मान्यजनबाट टीका, प्रसाद र आशिर्वादसँगै दक्षिणा पनि प्राप्त गर्छन् । चाडबाडलाई थप उमंगमय बनाउन कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई विभिन्न उपहार समेत दिने गर्दछन् ।परम्परागत रुपमा अभिभावकले बालबालिकालाई रुचीका वस्तु, खेलौना वा महँगा सरसामान उपहार दिने...
गोरखाको बारपाक नजिकै केन्द्रबिन्दु भएर शक्तिशाली भुकम्पको धक्का, काठमाडौंसम्म हल्लियो
काठमाडौं । महाअष्टमीको दिन विहानै शक्तिशाली भुकम्पको धक्का राजधानी काठमाडौं, धादिङ र चितवन आसपासका क्षेत्रमा गरिएको छ । आज विहान ७ः३९ बजे धादिङ र गोरखाको सीमा आसपासमा केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भुकम्प गएको हो । भुकम्पको कारण राजधानी काठमाडौंमा...
बैंकहरुले दसैँ बिदामा पनि यी शाखा कार्यालयहरु खुला गर्ने
काठमाडौं । बैंकहरुले दसैँको बिदामा पनि शाखा कार्यालयहरु खुला गर्ने भएको छ । विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले दसैँको बिदाका दिन पनि देशका विभिन्न स्थानमा शाखाहरु खुला गरी ग्राहकलाई सुविधा प्रदान गर्ने भएका हुन्। बैंकहरुले बिदाका दिन कात्तिक...
नबिल, हिमालयन, एनएमबि, एनआईसी एशिया, लक्ष्मी सनराइज र सिटिजन्स बैंक कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वाणिज्य बैंकलाई कारबाही गरेको छ ।राष्ट्र बैंकले नबिल, हिमालयन, एनएमबि, एनआईसी एशिया, लक्ष्मी सनराइज र सिटिजन्स बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले २ वटा बैंकलाई नगद जरिवाना गराएको छ । राष्ट्र बैंकले...
गरिबी घटाउन सरकारले वार्षिक बजेटमै बीमाको शीर्षक राख्नुपर्छ : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिबी घटाउने हो भने सरकारले बीमा क्षेत्रका लागि छुट्टै शीर्षक राखेर वार्षिक बजेट बनाउनु पर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले विजया दशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर प्राधिकरणको संघीय...
मधेश प्रदेश : ९ प्रतिशत नागरिकमा मात्रै पुग्यो बीमा
काठमाडौं । मधेश प्रदेशमा नौ प्रतिशत नागरिक मात्रै बीमाको पहुँचमा आएका छन् । अर्थात्, नौ प्रशित जनतामा मात्रै बीमा पुगेको देखिएको छ । मधेश प्रदेशमा बीमाको उपस्थिति बलियो नदेखिएकोप्रति नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल चिन्ता व्यक्त गरेका छन्...
बैंकहरु आफुखुशी चल्न थालेपछि बढ्यो व्याजदर
काठमाडौं । बैंकहरुको निक्षेप जोगाउने होडबाजीका कारण व्याजदर बढेको छ । तरलताको अवस्था सहज भए पनि सहमतिको बर्को हटाएसँगै बैंकहरुबीच निक्षेप जोगाउने प्रतिस्पर्धा चल्यो । नेपाल बैंकर्स संघले सहमतिमा व्याजदर तोक्ने प्रचलन तोडेसँगै साउनदेखि बैंकहरुले आफुखुशी व्याजदर तोकिरहेका छन्...




















