बाराही हाइड्रोपावरको यस्तो छ आठौं वार्षिक साधारण सभाको ‘माइन्यूट’

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आठौं वार्षिक साधारण सभा पुष २९ गते सम्पन्न भएको छ । सिद्धार्थ कटेज रेष्टुरेण्ट एण्ड बार धोबिघाट ललितपुरमा सम्पन्न भएको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित...


कहिलेसम्म कायम सेयरधनीहरुले रिडी पावरको हकप्रदमा आवेदन दिन पाउँछन् ?

काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद सेयर निष्कासनको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनी हकप्रद निष्कासनको लागि माघ २२ गते बुक क्लोज गर्ने भएको हो । कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय...


यस्तो छ नेपाल बैंकको ६४औं वार्षिक साधारण सभाको ‘माइन्यूट’

काठमाडौं । नेपाल बैंकको ६४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात,...


भारतसँग भएको विद्युत् खरिद सम्झौता सार्वजनिक गर्न सांसदहरुको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरुले भारतसँग हालै भएको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न माग गरेका छन् । आइतबार सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै...


जीबी राईपछि सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी

काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएपछि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध पनि ‘रेड कर्नर नोटिस नारी भएको छ । पूर्व अध्यक्ष भूपेन्द्र र थानबहादुरविरुद्ध डिफ्युजन नोटिस जारी भएको नेपाल प्रहरीका...


प्रभु महालक्ष्मी लाइफले गर्यो २ लाख ३२ हजार रुपैयाँ दाबि भुक्तानी

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीकीले मृतक जउवाद मियाँ मन्सुरीको परिवारलाई दाबि बापतको २ लाख ३२ हजार २०० रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीले मृतककी श्रीमती समिला खातुनलाई उक्त दाबी बापतको रकम दिएको...


३०८ देखि ५६० रुपैयाँसम्म किन्न पाइन्छ फाइनान्स कम्पनीहरुको शेयर, कुनको कति?

काठमाडौं । आइतबार बजार दोहोरो अंकले बढ्दा १३ फाइनान्स कम्पनीहरुको शेयरमूल्यमा सुधार देखिएको छ । यस दिन फाइनान्स उपसूचक ०.८२ प्रतिशतले उचालिएको हो । आज फाइनान्स परिसूचक १४.७१ अंकले बढेर १८०१.५६ को विन्दुमा कायम भएको छ । यस दिन...


विमानस्थल ‘बबाल काण्ड’को केन्द्रविन्दुमा बीमापोष्ट : निजी सुरक्षागार्ड हटाएर सशस्त्र प्रहरी राख्दा भयो यस्तो बबाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पछि अर्को कडाइ हुँदै गएपछि बबाल मच्चिएको छ । यो बबालको केन्द्रविन्दुमा छ, बीमापोष्ट डटकम । बीमापोष्टमा लगातार समाचार आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस यता मात्रै तीन ठूला कडाई भइसकेका छन् । असोज...


२० मेगावाटको मथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माणमा लक्ष्मी सनराइज बैंकले ७५ प्रतिशत लगानी गर्ने

काठमाडौँ । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच कास्की जिल्ला स्थित सेती नदीमा २० मे.वा. क्षमताको मथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको...


बहिनीको विवाहमा दिदीले दिइन् बीमा पोलिसी उपहार

काठमाडौं । विवाहको अवसर पारेर एक दिदीले बहिनीलाई उपहार स्वरुप बीमा पोलिसी दिएकी छिन् । चाडपर्व तथा उत्सव भन्ने बित्तिकै अनावश्यक भोजभतेर र क्षणिक रमझममा फजुल खर्च गर्न तम्सिने समाज आजभोलि केही सभ्य र भविष्यप्रति सजग देखिन थालेको छ...


नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो । रिलायबल नेपालको १६ प्रतिशत बोनस समायोजन गरेको हो...


१६ वटै विकास बैंकको सेयर मूल्यमा सुधार, कुनको कति बढ्यो ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन दोहोरो अकंले बढेको बजारमा विकास बैंकको सेयर मूल्य उछाल आएको छ । विकास बैंकको सेयर मूल्य १.२२ प्रतिशतले बढेको हो । आइतबार १६ वटै विकास बैंकको सेयर मूल्यमा सुधार आएको छ । विकास...


आईपीओ निष्काशनका लागि आवश्यक कागजात थप गर्न चार कम्पनीलाई सेबोनको निर्देशन

काठमाडौं । आईपीओ निष्काशनको प्रस्ताव लिएर नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका चार कम्पनीहरुलाई बोर्डले थप कागजात पेश गर्न निर्देशन दिएको छ । बोर्डले डिश मिडिया नेटवर्क लिमिटेड, याम्बालिङ हाइड्रोपावर, अपेक्स हस्पिटालिटी लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडलाई थप कागजात...


आइतबार १२ वाणिज्य बैंकको सेयर मूल्य घट्यो, अब कतिमा किन्न पाइन्छ ?

काठमाडौँ । लामो समय पछि सुधार आएको बजारमा वाणिज्य बैंक समूहको सेयर मूल्य भने ओरालो लागेको छ । आइतबार १२ वाणिज्य बैंकको सेयर मुल्य घटेको हो । बजारमा आज दोहोरो अकंको सुधार देखिएको छ । सबै लगानीकर्ता उत्साहित हुँदा...


चार सिओटी सहित ८३ एमडिआरटी नेशनल लाइफबाट सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चार जना सिओटी सहित ८३ एमडिआरटीलाई सम्मानित गरेको छ। कम्पनीले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले...


१७ बीमा कम्पनीको सेयर मूल्यमा वृद्धि, कुनको कति बढ्यो ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सात दिनेको ओरालोमा ब्रेक लागेको छ । बजार आज दोहोरो अकंले बढेको हो । बजारमा सुधार आएसँगै लगानीकर्तामा उत्साह छाएको छ । नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १७ वटाको...


सन नेपाल लाइफद्वारा सुपका अभिकर्तालाई सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्तालाई सम्मान गरेको छ । कम्पनीले प्रदेश स्तरीय अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरेर अभिकर्ताहरुलाई सम्मान गरेको जनाएको हो । कम्पनीले उक्त प्रदेश स्तरिय अभिकर्ता सम्मान कार्यक्रम सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित घोडाघोडी...


चन्द्रागिरी हिल्सको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?

काठमाडौं । आइतबार नेप्सेमा ७० सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज चन्द्रागिरी हिल्सको शेयरमूल्य सर्वाधिक ९.८६ प्रतिशतले घटेको हो । यस दिन इन्फिनिटी लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उन्नति सहकार्य, गणपति लघुवित्त, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर, ओरिएन्टल...


हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति भयो कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ३३ करोड ५३ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ । बजार सात पछि दोहोरो अकंले बढ्दा लागनीकर्तामा उत्साहको माहोल रहेको छ । यो बेला...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । आइतबार १७३ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको छ । यस दिन मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत र साम्लिङ पावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको हो । त्यसैगरी आज, हाथवे इन्भेष्टमेन्ट, माउन्टेन हाइड्रो नेपाल, एशियन...