आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, कुनको कारोबार कति ?
काठमाडौं । नेप्से आज ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आज पौने ४ अर्बको शेयर कारोबार भएको छ। आज एनआरएन इन्फ्रास्क्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सिईडिबी हाईड्रोपावर, सानिमा माई,...
एकल अकंले घट्यो शेयर बजार, आठ उपसूचक राताम्य हुँदा चार अर्बको कारोबार
काठमाडौँ । शेयर बजार आज पुनः ओरालो लागेको छ । हिजो एकल अकंले बढेको बजार आज घटेको हो । मार्केटमा थुरै सुधार आउँदा पनि लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा बजारमा करेक्सन देखिएको छ । लगानीकर्ताको मनोबल समेत...
सहकारीको रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरु
काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक सुरु भएको छ । बुधबार दिउँसो सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बैठक सुरु भएको हो । संसदीय विशेष समितिहरूको...
सिटिजन्स बैंकका ग्राहकलाई ग्यास्ट्रो सेन्टर बुटवलमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका...
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्च वर्षीय रणनीति तयार
काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ । अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रिपरिषदले...
महालक्ष्मी विकास बैंकद्वारा आफ्नो हरित पर्यावरणीय योजनाको निरन्तरता
काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरता प्रदान गर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेष्ठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा आफ्नो कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी...
देशको अर्थतन्त्र माफियाको हातमा, आय कर ऐनको दफा ११ बाट कर छुट लिने व्यापारीमाथि छानबिन गरौंः सांसद कार्चेन
काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (कार्चेन) राज्यकोष रित्तो बनाएर व्यापारीको पोल्टो भर्ने राजश्व प्रणाली सुधार गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागि हुँदै उनले यस्तो बताएका हुन् । ‘आय कर ऐनको...
आइजीआई प्रुडेन्सियलद्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षा रोपण तथा साइकल -यालि
काठमाडौँ । आइजीआई पु्रडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा आज वृक्षा रोपण तथा साइकल ¥यालि सम्पन्न गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल, काठमाण्डौंबाट शुरु गरी नारायणचौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट...
आईपीओ अनुमति तत्काल धितोपत्र बोर्डले नदिने, लेखा समितिको निर्देशनको कारण निर्णय गर्न नसकेको गुनासो
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अन्तिम पटक पाँच महिना अघि सेयर जारी गर्न कम्पनीहरूलाई स्वीकृति दिएको थियो।तर, पाँच महिना बित्दा पनि अहिले कुनै कम्पनीले आइपिओ, हकप्रद सेयर जारी गर्न पाएका छैनन्। गत पुस १९ गते अन्तिम पटक कम्पनीहरूलाई सेयर...
औद्योगिक क्षेत्रमा दैनिक १२ देखि १५ घण्टा लोडसेडिङ भइरहेको छः सांसद बराल
काठमाडौँ । एमाले संसदीय दलकी सचेतक सुनिता बरालले अहिले पनि औद्योगिक क्षेत्रमा दैनिक १२ देखि १५ घण्टा लोडसेडिङ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताइन् । ‘लोडसेडिङमुक्त देश भनेर...
हिमालयन लाइफ उप प्रादेशिक कार्यालय नारायणघाटद्वारा आश्रममा शैक्षिक सामाग्री बितरण
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स उप प्रादेशिक कार्यालय नारायणघाटले राम जानकी बालिका आश्रम देबघाटमा शैक्षिक सामाग्री र सेनेटरी प्याड बितरण गरेको छ । कम्पनीको १६औं वार्षिकोत्सवको अवसरमा उप प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त गरेको हो । कम्पनीको वार्षिकोत्सव...
भारतीय निर्वाचनः एनडिए गठबन्धनलाई बहुमत सिट, तेस्रो पटक सरकार बनाउने मोदीको दाबी
काठमाडौँ । भारतमा लोकसभामा भएको सात चरणमा सम्पन्न निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । ५ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले २ सय ४२ सिटमा जित हासिल गरेको हो । भाजपा नेतृत्वको राष्ट्रिय...
ल्यापटपमा लगाएको ५ प्रतिशत अन्तःशुल्क फिर्ता लिन क्यान महासंघको माग
काठमाडौँ। आर्थिक वर्ष २०८१।८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएको अन्तःशुल्क पुनर्विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्तस्शुल्क करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको...
घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा आज ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१...
हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको छः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको वताएका छन । महासंघमा मंगलबार आयोजित राजश्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित...
आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणा
काठमाडौँ । नेपालका लागि आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा उद्यमी विदुषी राणा नियुक्त भएकी छन् । काठमाडौँस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटन गरिएको हो । नवनियुक्त महावाणिज्यदूत राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्यान्डको सहयोगको...
युनाइटेड मेवा खोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने
काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको विषयमा छलफल गर्न प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा असार ६ गते बिहीबार काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ११...
महिला लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले जेठ ९ गतेदेखि लिलामीमा ल्याएको एक लाख ९९ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने आज (जेठ २३ गते) अन्तिम दिन रहेको छ । शेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति वा संस्थाले आज अपरान्ह...
हिमालयन लाइफको व्यतित बीमालेख नवीकरणमा १००% सम्म छुट
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरणमा छुट दिने निर्णय गरेको छ । कपनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा व्यतित अवधिअनुसार २५ देखि १०० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो । साविकको प्राइम लाइफ, यूनियन लाइफ...
लाभांश रकम लिन कृषि विकास बैंकको आग्रह
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश रकम लिन आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा हुने व्यवस्था गरेको छ । तर, केही शेयरधनीहरूले हालसम्म पनि...




















