लाभांश रकम लिन कृषि विकास बैंकको आग्रह
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लाभांश रकम लिन आग्रह गरेको छ । बैंकले विभिन्न साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा हुने व्यवस्था गरेको छ । तर, केही शेयरधनीहरूले हालसम्म पनि...
सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा बैंकका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ८३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न...
एलआईसी नेपालको साधारण सभा असार १३ गते बस्दै, केके छन् एजेण्डा?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा असार १३ गते बिहीबार बस्ने भएको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विहान ११ः४५ बजेबाट...
नारायणी किनारामा रहेको ९३ रोपनी ३ आना २ पैसा जग्गा सार्वजनिक हुने ठहर
काठमाडौं। सर्वोच्च अदालतले नवलपरासीको नारायणी किनारामा रहेको ९३ रोपनी ३ आना २ पैसा जग्गा सार्वजनिक हुने ठहर गरेको छ।२०७९ चैत १३ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले विशेषको फैसला बदर हुने निर्णय सुनाएको थियो ।...
टुँडिखेलमा देखाइने ‘टी–२० विश्वकप’को तयारी पूरा
काठमाडौं । टुडिखेलमा देखाइने ‘टी–२० विश्वकप’को तयारी पूरा भएको छ । मंगलबार राति ९स्१५ मा नेपाल र नेदरल्याण्डसबिच खेल हुँदैछ । सो खेल काठमाडौँ महानगरपालिका र ओपन डोर्स इन्टरटेनमेन्टको संयुक्त आयोजनामा देखाइने भएको छ । खेल सुरु हुनुभन्दा अगाडि...
‘बजेटमा करको दायरा फराकिलो बनाउने ठोस आधार देखिदैन’
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा आफ्नो विषयहरु राख्ने अनुमति चाहन्छु समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नको लागि नयाँ चरणको आर्थिक सुधार वर्ष घोषणा गर्नु भएको छ, शुभकामना व्यक्त गर्न चाहान्छु। यस बजेटमा उत्पादन बढाउने...
फेक डेटा प्रकरणमा जापान सरकारले टोयोटामा छापा, अन्य कम्पनीमा पनि निरीक्षण गरिने
काठमाडौँ । जापान सरकारले कार निर्माता कम्पनी टोयोटामा छापा मारेको छ । फेक डेटा प्रकरणमा जापानको यातायात मन्त्रालयले टोयोटामा छापा हानेको हो । सुरक्षा प्रमाणीकरण परीक्षणको लागि गलत डाटा प्रदान गरेको आरोप टोयोटा माथि लागेको थियो । सो गल्ती...
बीमा क्षेत्रका लगानीकर्ता बने मालामाल, कुनले कति कमाए ? (सूचीसहित)
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० को बिन्दुमा कायम भएको छ । समग्र रुपमा शेयर बजार बढेसँगै आज लाइफ इन्स्यारेन्स र नन लाइफ...
४१ माइक्रोफाइनान्सको शेयर मूल्यमा उछाल, कुनको कतिले बढ्यो ?
काठमाडौँ । समग्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२२ अकंले बढेर २०८५.३० बिन्दुमा बन्द भएको छ । मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँको कारोबार भएको...
प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी लोकसभा सिटमा डेढ लाख मतले अग्रता
काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसी लोकसभा सिटमा डेढ लाख मतले अग्रता लिएका छन्।टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री मोदीले कंग्रेस आईका उम्मेदवार अजय रायलाई डेढ लाख मतान्तरले पछि पारेका हुन्। सुरूवाती रूझानमा प्रधानमन्त्री मोदी १० हजार भोटले पछि परेका...
हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट
काठमाडौँ । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा अवस्थित हार्नेस जिपलाइन र लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरमा अवस्थित गेट वे हिमालय रिसोर्टमा प्रभु बैंकका कर्मचारी र ग्राहकवर्गहरु विशेष छुट पाउने भएका छन् । एक समारोहका बीच हार्नेस जिपलाइन प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक...
बजेट बनाउँदा राष्ट्र बैंकले पर्याप्त सुझाव दिएको अर्थमन्त्रीको भनाई, बजेटमाथिको सवालमा दिएको जवाफ यस्तो छ
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र विकासलाई प्राथमिकता दिनेगरी ल्याएको बताएका छन् । राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको मंगलबार जवाफ दिँदै अर्थमन्त्री पुनले सन्तुलित बजेट ल्याएको बताएका हुन् । उनले आगामी वर्षको...
नेपाल र नेदरल्यान्डको खेलअघि डिशहोम फाइबरनेटको अफर, २४ महिने रिचार्जमा अर्को १२ महिना निःशुल्क
काठमाडौँ । जारी आईसीसी पुरुष टि २० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राती ९ः१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन...
भ्रष्टाचार मुद्दा दर्ता भएसँगै गोदावरीका मेयर र उपमेयर निलम्बनमा
काठमाडौँ । भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी पदबाट निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुका ढुङ्गाखानीबाट रोडा, ढुङ्गा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरुद्ध हिजो विशेष...
क्यान्सर पीडित राउतको परिवारलाई नेशनल लाइफ तिनकुने शाखाद्वारा ५० लाख रुपैयाँको दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग वापतको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको तिनकुने शाखा कार्यालयले काठमाडौं महानगरपालिका ३२ मा बसोबास गर्दै आएका कुरियर व्यवसायी बल बहादुर राउतलाई घातक रोग वापतको ५० लाख रुपैयाँको दावी भुक्तानी दिएको...
डिम्याट खाता समयमै नवीकरण गर्न सुझाव
काठमाडौं । निक्षेप सदस्य(डीपी)हरुले ग्राहकलाई आफ्नो डिम्याट खाता समयमै नवीकरण गर्न आग्रह गरेका छन् । सार्वजनिक सूचना जारी गर्दै उनीहरुले असार मसान्तसम्म डिम्याट खाता नवीकरण वापत बुझाउनुपर्ने शुल्क बुझाउन भनेका हुन् । असार मसान्तसम्म नवीकरण नभएमा डिम्याट खाता रोक्का...
नेशनल लाइफ तिनकुने शाखा एकैदिन १२६ पोलिसी बिक्री गर्न सफल
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको तिनकुने शाखा कार्यालयले एकै दिनमा १२६ बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीको उक्त शाखा कार्यालयले जेठ महिनाको २१ गते सोमबार उक्त पोलिसी बिक्री गरेको हो । कम्पनीको तिनकुने शाखा प्रमुख सूर्य...
अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्ग ‘ब्रेक थ्रू’
काठमाडौँ । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्ग ‘ब्रेक थ्रू’ भएको छ । मकालु गाउँपालिका–५ आम्राङमा एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडिट २ मा स्वीच थिचेर सुरुङ मार्ग ब्रेक थ्रु...
स्टार्ट अप नीति पारित भएकोमा महासंघद्वारा स्वागत
काठमाडौँ । नेपाल उद्योग बाणिज्य महसंघका पहलमा तयार भएको स्टार्ट अप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ । बुधबर महसंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अब स्टार्ट अप विस्तारमा महत्वपूर्ण कोशेढुंगा भएको बताए । दुई...




















