तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनाको विद्युत उत्पादन पुनः शुरू
काठमाडौं । शुभम पावर लिमिटेडले निर्णाण एवम् सञ्चालन गरेको ९९० किलोवाट क्षमताको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजना मर्मतपछि पुनः सञ्चालनमा आएको छ । २०८० असार २ गते आएको बाढीले व्यापक क्षती पुर्याएपछि आयोजना पूर्ण रूपले बन्द भएको थियो...
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज (बिहीबार) लोकल सानो गोलभेडा, लोकल बन्दा, तीते करेला प्रतिकिलो २० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, स्थानीय काउली ५०, हरियो फर्सी २५, कन्य च्याउ १८०, डल्ले च्याउ ३००, राजा च्याउ...
सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको चार हजार ४४०.६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन्...
ग्लोबल इक्विटी फण्डले हकप्रद जारी गर्ने
काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असार ७ गते शुक्रबार विशेष साधारण सभा बोलाएको छ । सभा ललितपुरको सानेपामा बिहानको १० बजेदेखि शुरू हुनेछ । कम्पनीको जेठ २१ गते बसेको...
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा, जोकोहीले किन्न पाउने
काठमाडौं । प्रभु् महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ३० हजार १२० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा इच्छुक जोकोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद...
हिमालयन रिइन्स्योरेन्सले प्राप्त गर्यो विश्व चर्चित जिआइसी रिको ट्रिटीमा हिस्सा
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले एकपछि अर्को उपलब्धि हासिल गर्ने क्रमलाई निरन्तरता दिएको छ । भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी...
बीमा प्राधिकरणद्धारा बीमा सूचना केन्द्र स्थापनाबारे अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापनाबारे गरिएको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बीमा सूचना केन्द्र स्थापनाको बिषयमा निर्जिवन बीमासँग सम्बन्धीत कम्पनी र सरोकारवाला निकायहरुसँग छलफल काठमाडौंमा सम्पन्न भएको...
नेपाल एसबिआई बैंक र फोनपेबीच एक सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल एसबिआई बैंक लि. र फोनपे प्रालि बीच नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ । नेपाल भ्रमणमा आउने भारतीय ग्राहकहरूले अब आबद्ध एपहरू प्रयोग गरी आफुले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल...
बीमा सूचना केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाउँदै प्राधिकरण, छलफल सुरु
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना गर्न पहल सुरु गरेको छ । प्राधिकरणले बीमा सुचना केन्द्र स्थापना गर्न छलफल सुरु गरेको छ । प्राधिकरणले सुरुवाती चरणमा बीमा अभिकर्ता संघ, सर्भेयर संघ, जीवन बीमक संघ र नेपाल...
फाइनान्समा लगानीकर्ताको आर्षकण, प्रतिकित्ता कति छ शेयर मूल्य ?
काठमाडौँ । आज शेयर बजार घटेपनि फाइनान्स कम्पनीको शेयर मूल्य बढेको छ । फाइनान्स समूहको शेयर ०.०९ प्रतिशत अर्थात २.०९ अकंले बढेर २२०४.०९ बिन्दुमा बन्द भएको हो । फाइनान्समा पछिल्लो समय लगानीकर्ताको आकर्षण थपिदै गएको छ । आज कारोबारमा...
१६ कम्पनीको शेयर मूल्य घट्यो, प्रतिकित्ता कतिमा किन्न पाइन्छ ?
काठमाडौँ । साताको चौथो दिने शेयर बजार एकल अकंले ओरालो लागेको छ । बजार ओरालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य घटेको हो । यसदिन वाणिज्य बैंकको शेयर मूल्य ७.४५ अकंले घटेर १११७.१९ बिन्दुमा बन्द भएको छ । आज कारोबारमा...
अब प्रभु बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकटमा १० प्रतिशत छुट पाउने
काठमाडौँ । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५...
तीन लाख ६५ हजार पर्ने ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बुकिङ खुला
काठमाडौँ । ग्यारो डीटी ६० इलेक्ट्रिक स्कुटरको बुकिङ खुला भएको छ। क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नेपाल ल्याएको इलेक्ट्रिक स्कुटर ग्यारो डीटी ६० को बुकिङ खुला भएको हो। सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको उक्त स्कुटरको...
हिमालयन लाइफ पथरी शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको मोरङ, पथरी शाखाले (पीएबी) वापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले दुर्घटनामा परी घाइते भएका शरण बहादुर तामाङलाई सम्पूर्ण प्रक्रिया पुरा गरी ४२ हजार रुपैयाँको वीमा दावी भुक्तानी गरेको हो । उपचार गराउदा लागेको...
‘करका दरमा समसामयिक बनाउन सामान्य रूपमा परिमार्जन तथा थपघट गरिएको हो’
काठमाडौँ । विगत वर्षमा गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने, बदलिँदो विश्व अर्थव्यवस्था र मुलुकको वस्तुगत आवश्यकतालाई दृष्टिगत गरी उत्पादन र रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने उद्देश्यको कार्यदिशा स्पष्ट गरी आगामी आर्थिक वर्ष २०८१।०८२...
नेशनल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, दिने हैन त आवेदन ?
काठमाडौं । नेशनल लाइफले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ। कम्पनीले अफिसर लेभलको कर्मचारी माग गरेको जनाएको छ। कम्पनीले फाइनान्स, इन्टरनल अडिट, रि इन्स्योरेन्स र जोखिम व्यवस्थापनका लागि कर्मचारी माग गरेको हो । इच्छुक आवेदकले कम्पनीले सूचना जारी...
मैदा उद्योगले आयात गर्ने कच्चा पदार्थ गहुंमा लागेको आयकर फिर्ता लिन माग
काठमाडौँ । नेपाल मैदा उद्योग संघले कच्चा पदार्थ गहुंमा आर्थिक बिधेयक २०८१ बाट अग्रिम आयकर फिर्ता लिन सरकारसँग माग गरेको छ । गहुंबाट आंटा, सुजि, चक्की आंटा, चोकर जस्तो खाद्य बस्तु उत्पादन गर्ने उद्योगलाई यो अग्रिम आयकरको भारले प्रत्यक्ष...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार दिउँसो राजीनामा दिएका छन् । चुनाव सम्पन्न भएसँगै नयाँ प्रक्रियाका लागि राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष मोदीले राजीनामा बुझाएका हुन् । मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक आजै बिहान ११.३० बजे बसेको थियो । मोदीले अर्को...
एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जाको हकमा जरिवाना रकममा छूट दिने
काठमाडौं । एनआईसी एसिया बैंकले भाखा नाघेका कर्जाको हकमा जरिवाना तथा हर्जाना रकममा छूट दिने भएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुयाउन छूट योजना ल्याएको बैंकले जनाएको छ। बैंकका...
हाइड्रोपावर कम्पनीका शेयरमा हरियाली, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन बढेको नेप्से परिसूचक आज ५.५८ अंकले घटेर २०७९.७१ को विन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका कम्पनीहरुमध्ये ८३ वटाको शेयरमूल्य...




















