ग्लोबल आइएमई लघुवित्तसहितका कम्पनीको शेयरमूल्यमा वृद्धि, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६।२२ अंकले बढेर २०८५।३० को बिन्दुमा कायम भएको छ । मंगलबार कारोबार भएका कम्पनीहरुमध्ये १२५ वटाको शेयरमूल्यमा हरियाली छाएसँगै उक्त कम्पनीका...


सिईडिबी हाईड्रोपावरसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेप्से उकालो लाग्दा आज सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएकोछ । त्यस्तै, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्टक्चर, युनाईटेड अजोड, ग्लोबल आइएमई लघुवित्त, हिमालयन लघुवित्त, विजय लघुवित्त, पोखरा फाइनान्स, हाथवे र माथिल्लो मौलुङको सर्वाधिक कारोबार भएको छ।


६.२२ अकंले बढ्यो शेयर बजार, १० उपसूचक हरियाली हुँदा चार अर्बको कारोबार

काठमाडौँ । मंगलबार पुँजी बजार सुधार देखिएको छ । सोमबार छिनो अकंले घटेको बजार आज भने सुधार आएको हो । लगानीकर्ता नाफा बुक गर्ने तिर हाबि हुँदा शेयर बजारमा सोच अनुरुप उचाईमा पुगेको छैन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)...


हिमालयन लाइफ महारागंज शाखाद्वारा एकैदिन २०३ पोलिसी बिक्री

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको महारागंज शाखा कार्यालयले एकै दिनमा २०३ बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीको उक्त शाखा कार्यालयले जेठ महिनाको १६ गते उक्त पोलिसी बिक्री गरेको हो । कम्पनीको महारागंज शाखा प्रमुख राजेन्द्र घिमिरेले...


सिधा कुराबाट प्रसारण भएको सर्वोच्च अदालतको फैसलासम्बन्धी अडियो रेकर्डलाई ‘झुटो र बनिबनाउ’ भन्ने निष्कर्ष

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सिधा कुराबाट प्रसारण भएको सर्वोच्च अदालतको फैसलासम्बन्धी अडियो रेकर्डलाई ‘झुटो र बनिबनाउ’ भन्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतको आदेशपछि सीआईबीले डीआईजी नविन्द अर्यालको नेतृत्वमा ६ सदस्यीय अनुसन्धान टोली...


सिद्धार्थ क्यापिटलमा रोजगारीको अवसर

काठमाडौँ । सिद्धार्थ क्यापिटलले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ/बिजनेश डेभलपमेन्ट एसिस्टेन्ट (पोखरा) का लागि कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ...


राष्ट्र बैंकद्धारा दुईवटा भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का गरेको छ । दुई संस्थाको कारोबार संकास्पद देखिएपछि केन्द्रीय बैंकले बैंक खाता रोक्का राखेर अनुसन्धान थालेको हो। बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज...


एमसीसी उपाध्यक्ष ब्रुक्सद्वारा अर्थमन्त्री पुनसँग भेट, के के भयो छलफल ?

काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । नेपाल भ्रमणमा रहेका उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनलाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम...


चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा भारतीय सेयर बजारमा पहिरो

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा शेयर बजारमा भारी गिरावट देखिएको छ । सेयर बजारमा भारी गिरावट आएको छ । भारतको प्रमुख सेयर बजार सूचक ‘सेन्सेक्स’ मंगलबार नेपाली समय १ः१५ बजेसम्म ५.७६ अर्थात ४४०५ अंकले...


सन्दीप विश्वकपबाट वञ्चित हुँदा मौन बसेका रास्वपा सांसदहरु जर्सी लगाएर संसदमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू नेपाली क्रिकेट टोलीको समर्थन जनाउँदै नेपाली क्रिकेट टीमको जर्सी लगाएर संसद् भवन पुगेका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफल चलिरहँदा रास्वपाका सांसदहरू नेपाली क्रिकेट टीमको जर्सी लगाएर भित्र छिरेका हुन् ।...


चितवनका केरा किसानको १५ करोडको क्षतिको बीमा दाबी भुक्तानी गर्न सांसद ढकालको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हरि ढकालले चितवनका केरा किसालाई तत्काल बीमा दाबी भुक्तानी दिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद ढकालले केरा किसानको क्षति भएको १५ करोड रुपैयाँको दाबी भुक्तानी दिन अनुरोध...


राष्ट्र बैंकका पूर्व संचालक कर्ण अख्तियारको छानबिनमा, चौधरी ग्रुपसँग घुस मागेको आरोप

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व संचालक सुबोधकुमार कर्ण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका छन् । केन्द्रिय बैंकको संचालक रहँदा कर्णले व्यवसायीसँग घुस लिएको तथा माग गरेको विषयमा अनुसन्धानका लागि अख्तियारले बोलाएको हो । उनले केहि सीमित व्यवसायिक...


१० वर्षपछि नेपाल टी–२० विश्वकपमा, आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ । नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि...


काठमाडौँ उपत्यकामा असिनासहितको वर्षा

काठमाडौँ । काठमाडौँ उपत्यकामा असिनासहितको वर्षा भएको छ । बिहानदेखि खराब रहेको मौसम करिब दिउँसो ११ बजेपछि असिनासहितको वर्षा भएको हो । काठमाडौंको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा कम्तीमा दुई...


युनाइटेड मेवा खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । युनाइटेड मेवा खोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि आगामी असार ६ गते बिहीबार प्रथम साधारण सभा बोलाएको हो सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा विहान ११ बजेदेखि शुरु हुने छ ।...


सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सुनतोलामा एकैदिन एक हजार ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ४२ हजार...


सुर्यज्योति लाइफको एउटा निर्णयले सिंगो जीवन बीमा क्षेत्रमा बदनाम, देशैभरिका बीमा अभिकर्ताहरुको चासो

काठमाडौं । सोमबार सुर्यज्योति लाइफले बीमितको निधनपछि बीमा दावी भुक्तानी दिनुको साटो बीमा पोलिसी नै रद्द गरिएको भनेर ठगी गरेको सम्बन्धी समाचार बीमापोष्टमा प्रकाशित भएपछि देशैभरिका बीमा अभिकर्ताहरुले बीमापोष्टमा टेलिफोन गरेर घटनाको बारेमा चासो राख्दै यस्तो घटनाले सिंगो बीमा...


आइएमई लाइफ जितपुर शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको जितपुर शाखा कार्यालयले १ लाख ९० हजार रुपैयाँको मृत्यु दावी भुक्तानी गरेको छ । केही महिना अगाडि मृत्यु भएकि बाणगङ्गा नगरपालिका जितपुर निवासी स्वर्गीय रत्ना गुरुङको परिवारलाई उक्त रकम प्रदान गरेको हो ।...


हिमालयन लाइफ इन्स्योरेन्सको प्रभातफेरी (तस्विरहरु)

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा भव्य प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । सिईओ मनोज कुमार कर्णको नेतृत्वमा काठमाडौंको हात्तिसारस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरि कमलपोखरी, कमलादी, भद्रकाली, सुन्धारा, रत्नपार्क, जमल,...


१६ औं बार्षिकोत्सवको अवसरमा हिमालयन लाइफद्धारा भव्य प्रभातफेरि सम्पन्न, उत्साहित भएर अघि बढ्न सिईओ कर्णको आह्वान

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा भव्य प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । सिईओ मनोज कुमार कर्णको नेतृत्वमा काठमाडौंको हात्तिसारस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरि कमलपोखरी, कमलादी, भद्रकाली, सुन्धारा, रत्नपार्क, जमल,...