१६ औं बार्षिकोत्सवको अवसरमा हिमालयन लाइफद्धारा भव्य प्रभातफेरि सम्पन्न, उत्साहित भएर अघि बढ्न सिईओ कर्णको आह्वान

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १६ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा भव्य प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । सिईओ मनोज कुमार कर्णको नेतृत्वमा काठमाडौंको हात्तिसारस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरि कमलपोखरी, कमलादी, भद्रकाली, सुन्धारा, रत्नपार्क, जमल,...


कालीमाटीमा तरकारीको मूल्यः गोलभेडा २०, बन्दा २५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज न्यूनतम २० रुपैयाँमा तरकारीको किनबेच भईरहेको छ । आज लोकल सानो गोलभेडा, तीते करेला, हरियो फर्सी, भिण्डी, तोरीको साग, हाइब्रीड काक्रोको मूल्य न्यूनतम २० रुपैयाँ प्रतिकेजि तोकिएको छ । त्यसैगरी, लोकल...


दाबी भुक्तानी लिन आइजीआई प्रुडेन्सियलको आग्रह

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०।८१ वैशाख मसान्त सम्मको बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीमा बीमितहरूले दिएको बीमा दाबीको निवेदनमा कागजात अपुग रहेको र बीमित सम्र्पकमा नआएपछि बीमितलाई आवश्यक कागजात सहित २१ दिनभित्र...


आइजीआई प्रुडेन्सियलको ३.३० लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर कम्पनीमा हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन्...


कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत जेठ १४ गतेदेखि लिलामीमा ल्याएको १० लाख कित्ता संस्थापक शेयरमा आवेदन दिने आज (जेठ २२ गते) अन्तिम दिन रहेको छ । शेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति तथा संस्थाले आज अपरान्ह ३ बजेसम्म...


निफ्राको ११.३५ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ११ लाख ३५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा सर्वसाधारण वा संस्थाहरूले समेत खरिदका लागि आवेदन दिन पाउनेछन्...


श्रीलंका बिफिनको कार्यक्रमका लागि गएका सिटिजन्स बैंकका डेपुटी सिईओ काफ्लेको निधन

काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सिईओ पारस कुमार काफ्लेको हृदयघातका कारण निधन भएको छ । बैंकको सिईओ सहित सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएको फर्किनु पूर्व नै उनको निधन भएको हो । चार दिन अघि मात्रै श्रीलंका बिफिनको कार्यक्रमका लागि...


हिमालयन लाइफको सातै प्रदेशमा बार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६ औं बार्षिकोत्सवको अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका बिद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरेको हो । कम्पनीले कोशी प्रदेश अन्तर्गत...


प्रभु बैंक र युएसएड ट्रेडबीच एक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ । प्रभु बैंक लिमिटेड र युएसएड ट्रेड एण्ड कम्पिटिटीभनेसबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्वदेशमै रोजगारीको सिर्जना गर्न कृषि तथा पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुको विकासमा सहयोग पुग्ने गरी बागमती प्रदेशमा सञ्चालन गरिने ‘Empowering Agro & Tourism...


बीमितको सहजताको लागि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा २ शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ । कम्पनीले सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा स्थानान्तरण गरेको छ । साथै, कम्पनीले स्याङ्जा जिल्लाको वालिङ...


गर्भनर अधिकारीको अन्तिम परिक्षाः अर्थतन्त्र र पुँजी बजारलाई चलायमान बनाउन सक्लान् ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल चैतमा सकिँदैछ । गर्भनर अधिकारी आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । साउन पहिलो साता भित्र मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंक तयारीमा जुटेको हो...


सिटिजन्स बैंकद्वारा महादेवा गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सप्तरी राजविराज स्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरी अग्नि पिडितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ । गत वैशाख १८ गते...


अधिकांश बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कतिले घट्यो ? (सूचीसहित)

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ को बिन्दुमा कायम भएको छ । समग्र रुपमा शेयर बजार घटेसँगै आज लाइफ इन्स्यारेन्स र नन लाइफ...


११० कम्पनीको शेयरमा हरियाली, कुनको कति कारोबार ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अकले बढेको छ । आज नेप्से परिसूचक ३.९७ अंकले बढेर २०७९.०७ को विन्दुमा कायम भएको छ । आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।...


डिशहोम फाईबरनेटले इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि ल्यायो विशेष स्मार्ट अफर

काठमाडौं । डिशहोम फाईबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । डिशहोम फाईबरनेटले इन्टरनेट र डिटीएच ९टीभी० सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा विशेष छुट प्रदान गर्ने अफर ल्याएको हो । ग्राहकहरूले अब नयाँ इन्टरनेट र डिटीएच जडानहरू वा नवीकरणहरूमा...


संसदमा नौटंङ्गीः सत्तापक्षले नै बजेटको आलोचना गर्दा प्रतिपक्ष भने समर्थनमा

काठमाडौँ । सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८१।०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल भइरहेको छ । अर्थमन्त्री वर्षमान पुनले ल्याएको बजेट सत्तापक्षबाटै विरोध हुन थालेको छ । सोमबारको छलफलमा सत्तापक्षका सांसदहरुले नै बजेटको चर्को आलोचना गर्दा यता...


सांसद हरि ढकालको आक्रोसः शेयर बजार सुधारका लागि मैले दिएको १० बुँदे सुझाव किन सम्बोधन भएन ?

काठमाडौँ । सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेट माथि चर्को बिरोध गरेका छन् । सोमबार प्रतिनिधि सभामा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागि हुँदै उनले अहिले पनि पहिलेको जस्तै बजेट आएको उल्लेख गरे । शेयर बजार सुधारका...


३.९७ अकंले घट्यो शेयर बजार, ४ अर्बको कारोबार हुँदा माइक्रोफाइनान्समा झुम्मिए लगानीकर्ता

काठमाडौँ । आइतबार दोहोरो अकंले बढेको शेयर बजार आज ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर रहँदा बजारले गति लिन सकेको छैन । बजेट मार्फत आफ्ना माग सम्बोधन नहुँदा लगानीकर्ता नाफा बुक गर्ने तिर समेत हाबि भएको देखिन्छ ।...


डढेल्धुरामा बीमा प्राधिकरणको एक दिने तालिम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका कर्मचारी तथा अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीले ‘बीमा व्यवसायमा नियामक फ्रेमवर्कका आधारभूत मुद्दाहरु’ सम्बन्धी एक दिने तालिम प्रदान गरेको हो । बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय...


पुँजीकोषको दबाबमा रहेका वाणिज्य बैंकलाई अग्राधिकार सेयर जारी गर्न दिने तयारी, लाभांश वितरणमा होला त राहत ?

काठमाडौं । केन्द्रिय बैंकले पुँजीकोषको दबाबमा रहेका वाणिज्य बैंकहरूलाई पुँजी पु¥याउन अग्राधिकार सेयर जारी गर्न दिने भएको छ।मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले विभिन्न उपकरणहरूमार्फत बैंकहरूको प्राथमिक पुँजीकोष सहज बनाएर कर्जा प्रवाह बढाउने नीति लिएको छ। सो अनुसार पुँजीकोषको...