प्रिमियम मूल्यमा सागर डिष्टिलरीको शेयर बिक्रीमा, प्रतिकित्ता कति?
काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूका लागि प्रिमियम मूल्यमा १३ लाख ८८ हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनीहरूको हाल कायम चुक्ता पूँजीको अनुपातमा प्रतिकित्ता २०० रुपैयाँमा शेयर जारी गर्ने निर्णय बमोजिम उक्त शेयर बिक्रीमा...
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य
काठमाडौं । कालीमाटीमा आज आइतबार सानो लोकल गोलभेडा २० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ र हरियो फर्सी ३० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै, स्कूस ७० रुपैयाँ, कुरीलो २५० रुपैयाँ, घिरौला ३० रुपैयाँ,...
भ्रष्टाचारीलाई साथ लिएर बजेट बनाउँदा डुबे अर्थमन्त्री, कहिले हट्छन् रितेश शाक्य ?
काठमाडौं । अर्थमन्त्री वर्षमाान पुनले भ्रष्टाचारको आरोपमा छानविनमा परेका र विवादित सह सचिव रितेश शाक्यलाई साथमा लिएर आगामी आवको बजेट बनाउँदा नराम्ररी डुब्न पुगेका छन् । प्रिमियम आईपिओ काण्डमा अख्तियारको छानविनमा परेका र अर्थमन्त्रालयभित्र लामो समयदेखि विवादित काम गर्दै...
नेपाल वेयरहाउजिङको लक इन अवधि समाप्त
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ६८ हजार बढी कित्ता शेयरको लक इन अवधि समाप्त भएको छ । कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर २०८० मंसिर २० गते बाँडफाँड गरेको थियो । बाँडफाँडमा कम्पनीद्वारा सामूहिक लगानी कोषलाई छुट्याइएको ५...
मनकामना स्मार्ट लघुवित्तद्वारा बोनस शेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह
काठमाडौं । मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्ना शेयरधनीलाई २०७८ पुस १९ गतेको चौथो वार्षिक साधारण सभाबाट पारित बोनस शेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट शेयरधनीलाई १७...
पर्वत पैयु खोला हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने, डाक्यो एसजीएम
काठमाडौं । पर्वत पैयु खोला हाईड्रोपावर कम्पनी लिमिटेडले असार ३ गते विशेष साधारण सभा (एसजीएम) डाकेको छ । कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले काठमाडौंस्थित कम्पनीको कार्यालयमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सभा बस्ने निर्णय गरेको...
एनआईसी एशिया बैंकले लिलामीमा ल्याएको सीआईटीको शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकले गत जेठ १३ गतेदेखि लिलामीमा ल्याएको सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी)को शेयरमा आवेदन दिने आज (जेठ २० गते) अन्तिम दिन रहेको छ । यस शेयरमा इच्छुक जोकोही व्यक्तिले आवेदन दिन पाउनेछन् । उक्त शेयरको न्यूनतम...
बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला
काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् । मृत फेला परेका व्यक्तिमा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलङ्की बस्ने ५० वर्षीय यमनबहादुर रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले...
संसदीय दलमा ओलीले झुट बोले, जेठ १४ गते सह सचिवसँग लिएका थिए ब्रिफिङ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै माओवादीले एकलौटी रुपमा बजेट बिनियोजन गरेको भन्दै असन्तुष्टि पोखेका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटबारे एमालेलाई माओवादीले कुनै जानकारी...
मौद्रिक नीतिले बढेको पुँजी बजार बजेटमा करेक्सन, कस्तो रह्यो साता ?
काठमाडौँ । यो साता शेयर बजारका लगानीकर्ताका लागि निराश बनेको छ । साताका चार कारोबारमा तीन दिन भने मार्केट ओरालो लागेको हो । मौद्रिक नीतिले बढाएको पुँजी बजारलाई बजेटले भने घटाउन प्रोत्साहन गरेको हो । बजेट मार्फत कुनै पनि...
समावेशी बीमा र यस सम्बन्धमा भएका प्रयासहरु
१. विषय प्रवेश जोखिम व्यवस्थापनको महत्वपुर्ण आधुनिक औजारको रुपमा रहेको बीमा सेवालाई पहुँचयोग्य, भरपर्दो, दीगो, सरल र सहज बनाउदै लक्षित वर्गसम्म पु¥याउनु नै समावेशी बीमा हो । राज्यका शासकीय क्रियाकलापबाट अलग हुन पुगेका वा पु¥याइएका विभिन्न वर्ग, समुदाय, लिङ्ग...
यो साता एनएलजी इन्स्योरेन्ससहित ९० लाख कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता ६ कम्पनीहरुको ९० लाख कित्ता बढी शेयर सूचीकृत भएको छ । जसमा अधिकांश कम्पनीहरुले घोषणा गरेको बोनश शेयर रहेको छ । यो साता कालिका पावर कम्पनीको १० प्रतिशत बोनशका दरले...
नेपाल वेयरहाउजिङको लक इन अवधि आजबाट सकिँदै
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको ६८ हजार बढी कित्ता शेयरको लक इन अवधि आज (जेठ १९ गते) बाट सकिँदैछ । कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर गत मंसिर २० गते बाँडफाँड गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई...
घट्यो पेट्रोल र डिजेलको मूल्य, अब प्रतिलिटर कति ?
काठमाडौँ । सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो।
देशैभरका बीमा कम्पनीको सिईओ, कर्मचारी र अभिकर्तासँग मोटिभेटर सोनु शर्माको सात घण्टा……….
काठमाडौं । भारतीय प्रख्यात मोटिभेटर सोनु शर्माले नेपाली बीमा क्षेत्रका सिईओ, कर्मचारीदेखि अभिकर्तासँग सात घण्टाको मोटिभेसनल सेसन आज काठमाडौंमा सम्पन्न भएको छ।देशैभरबाट १३ सय जना बीमाकर्मी, अभिकर्ताहरुके सहभागी हलमा सात घण्टासम्म बसेर ‘सेल्स स्ट्रयाटेजी इन रिसेसन’ कार्यक्रम सम्पन्न समयसम्म...
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग –२०२४ संस्करण ३ को आयोजना
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३० औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२४, सस्ंकरण ३, जेठ २२ गते देखी जेठ २४ गते सम्म इमाडोल, ललितपुर स्थित बलपार्क स्पोर्टस् इभेन्ट्स एण्ड एकेडेमीमा सञ्चालन गर्ने भएको छ । हरेक...
‘बजेटले पुँजी बजारको केहि बिगारेको छैन, लगानीकर्ताको मनोबल दरिलो हुनुपर्छ’
काठमाडौँ । शेयर बजार निकै सबल तरिकाले हेर्नु पर्छ । मैले पनि सकारात्मक तरिकाले नै नियाली रहेको छु । अर्थमन्त्रालयले आर्थिक वर्ष २०८१।८२ को बजेट मार्फत शेयर बजारका लगानीकर्ताले माग गरेको बुँदा सम्बोधन हुन सकेनन् । हामीले पुँजीगत लाभकरसम्बन्धी...
श्रमाधान रोजगार मेलाको समुद्घाटन समारोह भोलि, तयारी भव्य
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट समुद्घाटन हुने ‘श्रमाधान रोजगार मेला’को भव्य तयारी भएको छ ।विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा हुने समुद्घाटन समारोहलाई भव्य बनाउन मेलाको संयोजन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले साजसज्जादेखि युवाको सहभागिता बढाउन...
एक वर्षमा ३० लाखभन्दा बढी हायर पर्चेज कर्जा लिनेमाथि राष्ट्र बैंकको निगरानी
कुनै ग्राहकले एक वर्षमा ३० लाखभन्दा बढी हायर पर्चेज कर्जा लिएमा त्यसको जानकारी राष्ट्र बैंकलाई गराउनुपर्ने भएको छ।केन्द्रीय बैंकले शुक्रबार हायर पर्चेज कम्पनीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था लागु गर्दै यस्तो निर्देशन दिएका हो।...
१८ वाणिज्य बैंकको शेयर मूल्य घट्यो, अब कतिमा किन्न सकिन्छ ?
काठमाडौँ । यो साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । बजेटपछिका दुबै कारोबारको दिन शेयर बजार घटेको हो । बिहिबारको दिन बैंकिङ समूहको १९.६६ अकंले घटेर १११९.२५ बिन्दुमा बन्द भएको छ । सो दिन...



















