बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन गृहमन्त्रीको लामिछानेको माग

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाख्रा पाल्नेहरूलाई सदनबाट बाहिर पठाउन माग गरेका छन् । प्रतिनिधि सभामा उठेको प्रश्नहरुको जवाफ दिर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम नतोकी उक्त कुरा बोलेका हुन् । यसअघि संसदमा थापाले दोहोरो नागरिकता...


कांग्रेसले आफूलाई डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको गृहमन्त्री लामिछानेको खुलासा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलीपल्टदेखि...


कनेक्ट आइपीएसमार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्नेहरुका लागि आकर्षक अफर

काठमाडौँ। कनेक्ट आइपीएसमार्फत जीवन बीमाको प्रिमियम भुक्तानी गर्नेहरुका लागि आकर्षक अफर ल्याइएको छ ।कनेक्ट आइपीएसले हरेक साता १० जनालाई १/१ हजार रुपैयाँ नगद फिर्ता दिने अफर ल्याएको हो । मासिक १ जनाले ४० हजार रुपैयाँसम्म प्रिमियम रकम फिर्ता पाउनेछन्।...


जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जीबी राईले गरेका सबै फोहोर आफूले सफा नगर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । रबिले भने “जीबी राईले गरेका सबै फोहोर मैले सफा गर्नुपर्छ भन्ने छैन ।”


विभिन्न अवरोधकाबीच दुई महिनापछि गृहमन्त्री रवि लामिछानेले बोल्न पाए

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ महिनापछि प्रतिनिधि सभा बैठकमा बोल्न पाएका छन् । गृहमन्त्रीमा नियुक्त भएको भोलिपल्टदेखि प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा उनीमाथि सहकारीको रकम अपचलनको आरोप लगाउँदै बोल्न समेत बन्देज गरेको थियो । सरकारले संसदीय...


गार्डियन माइक्रो लाइफका कर्मचारीमाथि शोषण, केन्द्रीय कार्यालयबाट तथानाम गालीगलौज

काठमाडौं । भर्खरै खुलेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका उच्च तहका कर्मचारीहरुले तल्ला तहका कर्मचारीमाथि शोषण र तथानाम गाली गर्ने गरेको पाइएको छ । गार्डियन माइक्रो लाइफका मार्केटिङ प्रमुख कैलाश देवकोटाले विभिन्न जिल्लामा नियुक्त भएका कर्मचारीहरुमाथि चर्को दवाव दिने,...


नेशनल लाइफद्धारा ‘नेशनल रत्न’मा छनोट हुन सफल ८० जना अभिकर्ताहरुलाई सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ८० जना अभिकर्ताहरुलाई सम्मान गरेको छ । इटहरी स्थित होटल सोल्टी वेस्टेण्डमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतिन्वमा सम्मान कार्यक्रमको आयोजना गरी नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र...


नियामकको कसिलो नीतिले राज्यलाई घाटा, शेयर बजार कारोबारबाट प्राप्त राजस्वमा उच्च गिरावट

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म सेयर लगानीकर्ताहरूले सरकारलाई कुल ४ अर्ब १५ करोड ३० लाख ४१ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । यस अवधिमा लङ ट्रम सेयर होल्ड गर्ने लगानीकर्ताहरूले १ अर्ब १ करोड १४...


सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई अपोलो अस्पतालमा विशेष छुट

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र अपोलो हस्पिटलबीच छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फ अपोलो सूचना केन्द्र को प्रमुख कार्यकारी अधिकृत तथा दुगड ग्रुपको...


सरकारी जग्गा हिनामिना गर्ने आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, २४ करोड ६ लाख रुपैयाँ बिगो दाबी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार मोलपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही...


लक्ष्मी सनराइज बैंकको विराटनगर स्थानान्तरण शाखा मार्फत सेवा विस्तार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किमि उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल...


चेम्बरको ३ वर्षिय रणनीतिक कार्ययोजनाः प्रतिव्यक्ति आय २ हजार डलर पुराउनेदेखि जीडीपी ७५ खर्वसम्म

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको ३ वर्षिय रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै अध्यक्ष कमलेस कुमार अग्रवालले कार्य योजना सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म प्रतिव्यक्ति आय १४ सय...


नेप्सेमा हरीयाली छाँउदा आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेप्से ४५।६९ अंकले बढ्दा २०६४।४५ को विन्दुमा कायम भएको छ । नेप्से उकालो लाग्दा सिईडिबी हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ। आज १४ करोड ८० लाखको शेयर कारोबार भएको छ। त्यस्तै, फस्र्ट माईक्रोफाइनान्स, हिमालयन लाइफ, पोखरा फाइनान्स,...


राष्ट्र बैंकद्धारा सहुलीयतपूर्ण कर्जाको दुरुपयोग गरेको आशंकामा ऋणीमाथि छानबिन

काठमाडौं । सहुलीयतपूर्ण कर्जा दुरुपयोग गरेको आशंकामा नेपाल राष्ट्र बैंकले ऋणीमाथि छानबिन गरेको छ ।प्राथमिकता प्राप्त क्षेत्र अन्तरगत सहुलियत दरको लिएका ऋणीहरुले कर्जाको दुरुपयोग गरेको आशंकामा ती खाताहरु छानबिन गरिएको राष्ट्र बैंकले जनाएको छ। यो छानबिन राष्ट्र बैंकको आन्तरिक...


मर्जरपछिको सामुदायिक र नेरुडे मिर्मिरे लघुवित्तको पहिलो कारोबार कस्तो रह्यो ?

काठमाडौं । सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्त मर्जरपश्चात आइतबारदेखि दोस्रो बजारमा कारोबार खुलेको छ। आज प्रि सेसनमा दुबै कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लागेर खुलेको थियो । पछिल्लो समय लघुवित्तको शेयरमा लगानीकर्ताको आकषर्ण बढेको छ । अरु समूहको तुलनामा...


शेयर बजारको सिजनको पहिलो रौनक छायो नेप्सेमा, बीमाको उपसूचकमा उछाल

काठमाडौं । शेयर बजारमा आइतबार निकै उत्साह छाएको छ । नेप्से सूचकसहित कारोबार रकममा उत्साह देखिएको छ। आज नेप्से परिसूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।...


नेप्से बन्द हुनु दुई मिनेट अघि साईट बन्द, यस्तो छ कारण

काठमाडौं । आज (आईतबार) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) बन्द हुनु दुई मिनेट अघि साईट बन्द भएको छ। साताको पहिलो दिन मौद्रिक नितिको तेस्रो त्रैमासको समिक्षापछि शेयर बजारमा रौनक छाएको दिन नेप्सेको साईटमा समस्या देख्नुलाई लगानीकर्ताहरुले शंकाको आधारमा हेरेका छन्...


दुई कम्पनीको संस्थापक शेयर बिक्रिमा, कस्को कति कित्ता ?

काठमाडौं । एनआइसी एसिया बैंक र गुडविल फाइनान्सले संस्थापक शेयर बिक्रिमा ल्याएको छ। एनआइसी एसिया बैंकले आज आइतबार (जेठ ६ गते) देखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।...


नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त भएका छन् ।भट्टराई कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा संस्थापक सञ्चालक नियुक्त भएकी हुन् । उनलाई गत वैशाख २१ गतेको सचिव स्तरीय निर्णयले नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य नियुक्त...


सहकारी प्रकरण टुंगो लगाउन कानुनमन्त्रीसँग कार्यदलको बैठक

काठमाडौं । सहकारीको वचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक सुरू भएको छ । सहकारी छानबिन समितिको कार्यक्षेत्रमा सहमति जुटाउन कानुनमन्त्रीको कार्यकक्षमा बैठक कार्यक्षेत्रको टुंगो लागेर समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको नियमित कार्यसूचीमा...