मल्टिप्रपोज फाइनान्स सहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्से आज ओरालो लागेको छ । नेप्से ओराले लाग्दा मल्टिप्रपोज फाइनान्स, पिपुल्स पावर, पोखरा फाइनान्स, गोखार्ज फाइनान्स, आइएमई लाइफ, शिवम सिमेन्टस, नेपाल फाइनान्स, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट र बेष्ट फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
एनआइसी एशिया लघुवित्तद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । संस्थाको मधेश प्रदेश अन्तर्गत खैंरवाना सिराहा शाखा कार्यालयले मृत्यु दावी वापतको बीमा रकम हस्तान्तरण गरेको हो । संस्थाले खैंरवाना सिराहा समुह नम्बर ००२ को सदस्यता...
लगानीकर्ताको पक्षमा अर्थमन्त्री पुनको पहल, ब्रोकर कमिशन घटाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पुँजि बजार सम्बन्धी कारोबार हुने दोस्रो बजारमा कारोबार गर्दा लाग्ने कमिशन घटाउने सम्बन्धमा मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको हो । हाल ब्रोकर कम्पनीहरुले लगानीकर्ताबाट लिँदै आएको...
अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन भोलिदेखि नेपालमा सुरु हुदै, विहान ८ः३० बजे सोल्टीमा भव्य उद्घाटन
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन भोलि विहानबाट काठमाडौंमा सुरु हुँदैछ । ‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ समिटको भोलि शुक्रबार विहान विहान ८ः३० काठमाडौंको होटल सोल्टीमा भव्य उद्घाटन हुनेछ । नेपाल वायुसेवा सञ्चालक...
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण
काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरु स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न. २, बालकोटमा स्थानान्तरण गरिएको छ । त्यसैगरी,...
१६ औँ योजनाले एकीकृत पूर्वाधार निर्माणलाई जोड दिएको छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । बिहीबार राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यवसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा...
सफ्टवेरीका कलेजमा आईटी सम्बन्धि कार्यक्रम भव्य रुपमा सम्पन्न, करिव २ सय जना विद्यार्थी प्रशिक्षित
काठमाडौं । इन्टरनेशलन गल्स इन आइसीटी डे–२०२४ को अवसरमा सफ्टवेरीका कलेजमा डेडीकेटेड साइवर सेक्युरीटी कम्पनी (वन कभर प्रालि)ले आयोजना गरेको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । करिव दुई सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रमलाई आइसीटी फ्रेम...
प्रभु बैंकका सञ्चालक सापकोटाको राजीनामा स्वीकृत
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनी समूहका सञ्चालक रामेश्वर सापकोटाले दिएको राजिनामा स्वीकृत गरेको छ । बैंकको वैशाख १३ गते विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक सापकोटाले पदबाट दिएको राजिनामा स्वीकृत...
आउँदो बजेटबारे ७ पूर्वअर्थमन्त्रीले के–के दिए सुझाव ?
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष २०८१।०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग छलफल...
घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा २०० रुपैयाँले घटेको हो । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा...
लोकसेवा आयोगले १३ जनालाई सह–सचिवमा नियुक्ति गर्न सिफारिस
काठमाडौं । लोकसेवा आयोगले १३ जनालाई सह–सचिवमा नियुक्ति गर्न सिफारिस गरेको छ । आयोगले सफल उम्मेदवारलाई नियुक्तिका लागि मातहतका मन्त्रालयमा सिफारिस गरेको हो । न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवा अन्तरगत सहसचिव पदमा कर्मचारी माग...
सबैको र साधना लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता
काठमाडौँ । सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । १ बराबर १ सेयर स्वाप रेसियोमा मर्जर गर्न लागेका हुन् ।
सूर्यज्योति लाइफको नाफा ३३% बढ्यो, कस्ता छन् अन्य सूचक?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडेले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ३३.८९ प्रतिशतले बृद्धि भएको...
राजनीतिक खिचातानीका कारण कृषिले प्राथमिकता पाएनः थापा
काठमाडौं । साफ फाल्चाको आयोजना गर्दै आएको ‘‘पूर्णीमा सम्वाद कार्यक्रम’’मा ‘‘नेपालमा कृषि, भूमि व्यवस्थान’’ विषयक वृहत अन्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त पूर्णीमा सम्वाद कार्यक्रममा सरोकारवाला, कृषि र भूमि विज्ञ, नीतिगत तहका व्यक्तिहरू बिच गरिएको ‘‘नेपालमा कृषि, भूमि...
एचआईडिसिएलको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिने
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) को १.७८ करोड कित्ता लिलामी शेयरमा परेको बोलपत्र आज (वैशाख १३ गते) खोलिने भएको छ । कम्पनीले गोप्य शिलबन्दी बोलपत्र बिहान साढे ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल,...
युनिक नेपाल लघुवित्तको १.४० लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ४० हजार ५६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका...
सूर्याेदय वोमी लघुवित्तको ६८ हजार कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर आज (वैशाख १३ गते) देखि लिलामीमा ल्याएको हो । यस शेयरमा विद्यमान संस्थापकहरू वा...
सह सचिव रितेश शाक्यमाथिको छानविन प्रभावित पार्न गंगा दाहालदेखि केपी ओलीसम्मको पावर, के गर्लान प्रेम राई ?
काठमाडौं । माफियाका एजेन्टहरुले ठूलो र प्रभावशाली व्यक्तिको नाम भजाएर सत्ता र शक्तिको दुरुपयोग गर्छन भन्ने उदाहरण हेर्न अन्त जानु पर्दैन हाल अख्तियारले छानविन गरिरहेको सेबोनका अध्यक्ष तथा अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख तथा बजेट निर्माण समितिका उप संयोजक...
नेपाल पुनर्बीमाको ६३ करोडको शेयर शेयर हिमालयन लाइफले किन्यो, अनुमति दिने प्राधिरणका कर्मचारीमाथि होला त छानविन ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २२ लाख कित्ता भन्दा बढि संस्थापक शेयर बुधबार खरिद बिक्री भएको छ । केही समयअघि उक्त शेयर बिक्री गर्न भन्दै आइएई ग्रुप सम्बद्ध कम्पनीहरुले नियामक नेपाल बीमा प्राधिकरणमा प्रक्रिया अघि बढाएका थिए । उक्त...
तरलताका कारण निर्जीवन बीमाको दावी भुक्तानी दिनै नसक्ने अवस्थामा पुगेको बीमक संघको घोषणा, गलत हल्ला नफैलाउन प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल बीमक संघले नै आज एक बिज्ञप्ति निकाले निर्जीवन बीमा कम्पनीहरुसँग दावी भुक्तानी दिन नगद अभाव भएको जानकारी दिएपछि नियामक नेपाल बीमा प्राधिकरणले बिज्ञप्ति नै निकाले प्रेस बिज्ञप्ति फिर्ता लिन भन्नुपर्ने अवस्था सिर्जना भएको छ । निर्जीवन...




















