जाजरकोट भुकम्प प्रभावितको उद्धारमा नेपाली सेना चुक्यो, समयमा उद्धार नहुँदा मृतकको संख्या भयावह हुनसक्ने

काठमाडौं । जाजरकोटको जिल्ला अस्पताल खलंगामा सयौं घाइतेहरु ल्याइएको छ । ५० शैयाको अस्पतालमा पर्याप्त जनशक्ति छैन । घाइतेहरुलाई उपचार गर्ने ठाउँको अभावमा अस्पताल बाहिर खुला चौरमा उपचार भइरहेको छ । घाइतेहरुको ओसार पसारमा स्थानीयबासी र नागरिक समाज मात्रै...


मध्यराति जाजरकोटमा शक्तिशाली भुकम्प, नालगाड नगरपालिकाकी उपमेयरसहित ३६ को मृत्यु, हजारौं घाइते

काठमाडौं । पश्चिम नेपालको जाजरकोटमा हिजो मध्यराति गएको शक्तिशाली भुकम्पबाट थुप्रै धनजनको क्षति भएको छ । हालसम्म प्राप्त विवरण अनुसार करिब ३६ जनाको निधन भइसकेको छ भने अन्य हजारौं घाइते भएका छन् । हिजो राति ११ः४७ बजे जाजरकोटको रामिडाँडा...


भूकम्पको धक्का महसुस

काठमाडौँमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । पश्चिम नेपालको कर्णाली प्रदेशमा केन्द्रविन्दु रहेको यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको थियो। भुइँचालो ६.४ म्याग्निच्युडको रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।...


जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क गत आवभन्दा १५ प्रतिशतले बढ्यो (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आवको असोज महिनामा १४ जीवन बीमा कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार गत आवको पहिलो त्रैमासिकको तुलनामा चालु आवमा १५ प्रतिशतले कुल बीमा शुल्क बढेको हो । जीवन बीमा...


नेपाल पुनर्बीमा कम्पनीले गरेको कार्यक्रममा ६८ जनाले गरे रक्तदान

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका व्यवस्थापक जीवन थापाको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले आज बिहान ११ बजेदेखि एलएस भवन, थापाथली काठमाडौंमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो। वर्तमान अवस्थामा...


धितोपत्र बोर्डमा अर्को बदमासी, ‘व्याक डेट’मा पहुँचवाललाई कमोडिटी एक्सचेन्जको सिफारिस

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी(उद्योग)एक्सचेन्जको आवेदन मूल्याङ्कन गर्न गठन गरेको समितिको संयोजकले नै ‘व्याक डेट’मा दुई एक्सचेन्जलाई अनुमतिको सिफारिस गरेको भेटिएको छ । त्यस्तो गर्ने पात्र हुन्, हाल सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव रहेका फणिन्द्र गौतम ।...


असोज महिनामा १४ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क दुई अर्ब ३८ करोड, नेपाल लाइफको सबैभन्दा बढी, आईएमई लाइफको बृद्धि सबैभन्दा उच्च

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आवको असोज महिनामा १४ जीवन बीमा कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । जस अनुसार प्रथम बीमा शुल्कको आधारमा नेपाल लाइफ सबैभन्दा अगाडि रहेको छ भने आइएमई लाइफको बृद्धि सबैभन्दा उच्च देखिएको छ ।...


जीवन बीमा कम्पनीद्धारा ३४ अर्ब रुपैयाँ नविकरण प्रिमियम संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्ममा ३४ अर्ब रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार असोजमसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब ८ करोड रुपैयाँ बराबरको नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका...


सामाजिक सञ्जालबाट सामान बेच्ने ई-कमर्श व्यवसायीको चाहाना चौपट, सरकारले ‘स’ पनि सुन्न चाहेन

काठमाडौं । सामाजिक सञ्जालका माध्यमबाट पनि मालसामान बेच्न पाउनुपर्ने ई-कमर्श व्यवसायीहरुको माग सम्बोधन नगरी राष्ट्रिय सभाबाट विद्युतीय व्यापार विधेयक २०८० पारित भएको छ । राष्ट्रिय सभा सदस्यहरुले विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्तावमा उल्लेख सामाजिक सञ्जालको ‘स’सम्म पनि उल्लेख गर्न...


एक दशकपछि नेपाल टी-ट्वेन्टी विश्वकपमा छनोट

काठमाडौं । नेपाल एक दशकपछि टी-ट्वेन्टी विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार आफ्नै घरेलु मैदान मूलपानीमा संयुक्त अरब इमिरेट्स (युएई)लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–ट्वेन्टी विश्वकपका लागि छनोट भएको...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन साढे ६ अर्बमाथि, कुनको कति ?

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा प्रथम बीमाशुल्क आर्जनवापत साढे ६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार प्रथम बीमाशुल्क आर्जन वापत ६ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ...


दुई लघु जीवन बीमा कम्पनीद्वारा ३० लाख बीमाशुल्क आर्जन

काठमाडौं । हालै सञ्चालनमा आएका दुई लघु जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा ३० लाख ७० हरा बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार हालसालै सञ्चालनमा आएका गार्डियन माइक्रो लाईफ ईन्स्योरेन्स र क्रेष्ट माइक्रो...


नेपाल पुनर्बीमा कम्पनीले रक्तदान कार्यक्रम गर्दै (तस्बिरहरु)

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आज शुक्रबार रक्तदान कार्यक्रम गरिरहेको छ । कम्पनीले आज बिहान ११ बजेदेखि एलएस भवन, थापाथली काठमाडौंमा उक्त कार्यक्रम गरिरहेको छ । वर्तमान अवस्थामा रगतको अभाव भएको कारण कम्पनीले आफ्नो दशौं वार्षिकोत्सवको अवसर पारेर...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे ४० अर्बमाथि, नेपाल, नेशनल र हिमालयन लाइफ अग्रस्थानमा ( सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले असोज महिनासम्ममा साढे ४० अर्बमाथि कुल बीमा शुलक आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल...


आजदेखि जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सुरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि सुरु गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले...


नबिल बैंकको लाभांश क्षमता १३ प्रतिशत

काठमाडौं ।  लाभांश घोषणाको अन्तिम तयारीमा रहेको नबिल बैंकको मुनाफा पहिलो त्रैमासको घटेको छ ।बैंकको मुनाफा ६.५१ प्रतिशत घटेर १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५७...


खराब कर्जाले ६ वाणिज्य बैंक अफ्ठेरोमा, सीमा क्रस भए लाभांश बाँड्न नपाउने

काठमाडौं । खराब कर्जाका कारण ६ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्न नपाउने अवस्था सिर्जना भएको छ । ०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा ३.४ प्रतिशत पुगेको छ । गएको आर्थिक वर्ष समीक्षा...


बीमा प्राधिकरणले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताको अवधि थप

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताको म्याद थपिएको छ । कात्तिक १५ गते समाप्त भएको प्रतियोगिताको म्याद मंसिर मसान्तसम्म थपिएको हो । प्राधिकरणले आयोजना गरेको उक्त प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले प्राधिकरणले तोकेको...


क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउने डिशहोमको प्रतिबद्धता

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाईवरनेट) ले टि–२० विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान) सँग आफ्नो साझेदारीको सम्झौता गरेको छ। नेपाली टोली अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउन प्रयासरत रहेको अवस्थामा डिशहोम फाईवरनेट...


वाणिज्य बैंकहरुको मुनाफा १७ प्रतिशतले घट्यो, नेप्सेमा सूचीकृत आठको मात्रै नाफा बढ्यो, बाँकीमा गिरावट (तथ्यांक सहित )

काठमाडौं । नेप्सेमा सूचीकृत हाल संचालनमा रहेका १९ वटा वाणिज्य बैंकहरुले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो त्रैमासमा बैंकहरुको वित्तिय अवस्था खस्किएको देखिएकोछ । पहिलो त्रैमासको अवधिसम्ममा नेप्सेमा सूचीकृत बैंकहरुको मुनाफा...