प्रहरीमा प्राविधिकतर्फ ठूलो संख्यामा जागिर खुल्यो (विवरणसहित)

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहमा खुला र समावेशी दुबैबाट पदपूर्तिका लागि नयाँ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको विज्ञापन अनुसार संचार, कम्प्युटर, सिभिल इन्जिनियर, ईलेक्ट्री, सर्भे, स्यानिटरी, अटोमोबाइल, हातहतियार तथा स्वास्थ्य क्षेत्रका...


मेरीना इम्पेक्सले नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने

काठमांडौ । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबीच आज उक्त सम्झौता भएको हो । सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदम...


बढ्न थाल्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । तीन दिनदेखि लगातार घटेको सुनको भाउ पुनः बढ्न थालेको छ । बिहीबार प्रतितोला सात सय रुपैयाँले बढेको सुन शुक्रबार पुनः २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५...


तारा एयरका दुई पाइलटले खेले फाइट, युनिफर्ममै कुटाकुट

काठमाडौं । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटले आपसमा झगडा गरेका छन् । शुक्रबार बिहान ८ बजे तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच युनिफर्ममै रहेका...


नेपाली सेनाको अधिकृत क्याडेटका लागि २२९ जनाको भर्ना खुल्यो (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट (सहायक सेनानी) पदका लागि ठूलो संख्यामा जागिर खुलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विज्ञापन प्रकाशित गरेर भर्ना खोलेको हो । विज्ञापन अनुसार खुल्लातर्फ १२२ जना, महिला १७, आदिवासी जनजाती...


बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्दै सर्वाेत्तम सिमेन्ट

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रियामार्फत शेयर निष्काशन गर्ने भएको छ । नेपालको पूँजीबजार क्षेत्रमा पहिलो पटक यस प्रक्रियामार्फत शेयर निष्काशन गर्न लागिएको हो । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन...


माण्डू हाईड्रोपावरको लाभांश घोषणा

माण्डू हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट चुक्तापूँजी १ करोड ३६ करोड ३६ लाख ३७ हजारले हुन आउने १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ९करप्रयोजसहित० वितरण गर्ने घोषणा...


ज्योति विकास बैंकको मुनाफा घट्यो

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आधा घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५ करोड ८ लाख रुपैयाँ...


प्राइम बैंकको पहिलो त्रैमास यस्तो देखियो

काठमाडौं। प्राइम बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ३१।७३ प्रतिशत ले बढेर १ अर्ब १५ करोड १५ लाख २२ हजार रुपैयाँ पुगेको हो...


खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा प्रभु बैंकको अधिकांश सूचकमा देखियो सुधार

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ४६।७० प्रतिशत ले बढेर १ अर्ब ३ करोड कायम भएको छ । गत वर्षको यसैअवधिमा बैंकले ७० करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ३३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३३।४७ प्रतिशतले धेरै हो । गत वर्ष यसले १ अर्ब १४ करोड...


कृषि विकास बैंकको खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढ्दा बैंक घाटामा

कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास घाटामा देखिएको छ ।समीक्षा अवधिमा बैंकले ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा २२ करोड ९ लाख रुपैयाँ थियो। बैंकको वितरणयोग्य मुनाफा ४३...


यस्तो देखियो नबिल बैंकको वित्तिय विवरण

नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले सबै वाणिज्य बैंकहरुलाई नाफामा जितेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा बैंकको खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले...


मुनाफा घटेपनि एनआईसी एसिया बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ माथि, अन्य सूचांक कस्तो ?

काठमाडौं । देशभर सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एसिया बैंकले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले तीन महिना अवधीमा एक अर्बभन्दा बढि मुनाफा कमाउन सफल भएको...


सवा अर्ब मुनाफा कमाउँदै अघि बढ्यो ग्लोबल आइएमई बैंक, ईपिएस कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार ग्लोबल आइएमई बैंकले १ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको...


माछापुछ्रे बैंकको प्रतिशेयर आम्दानी बढेर १८.६६ रुपैयाँ पुग्यो, मुनाफासहित सबै सूचांकमा प्रगति

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको मुनाफामा भएको बृद्धिसँगै प्रतिशेयर आम्दानी बृद्धि भई १८.६६ रुपैयाँ पुगेको छ । समीक्षा अवधीमामा बैंकले ५४...


तीन महिनामा एनएमबी बैंकले कमायो झण्डै एक अर्ब मुनाफा, अन्य सूचांक यस्तो

काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चालु आवको करिब तीन महिनामा झण्डै एक अर्ब अर्थात ९६ करोड मुनाफा आर्जन गर्न सफल भएको...


सानिमा बैंकको मुनाफा झण्डै आधा अर्ब, अन्य सूचांक कस्तो ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले तीन महिनाको अवधीमा झण्डै आधा अर्ब अर्थात ४८ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।...


भिजन लुम्बिनी उर्जाको आईपीओमा १.३६ गुणा बढी

भिजन लुम्बिनी उर्जा कम्पनीले आजदेखि सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा १।३६ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा पहिलो दिन नै २ लाख १८ हजार २१३ जनाले आवेदन दिएका छन्। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बेलुकी ५...


नेपाल र यूएई सेमिफाइनल खेलको टिकट अनलाइनबाट मात्र काट्न सकिने

काठमाडौं । टी–२० विश्वकप छनोट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र यूएई बीच सेमिफाइनल खेलको लागि मात्र ३५०० टिकट अनलाइन मार्फत काट्न सकिने भएको छ । उक्त खेलका लागि मैदानमा टिकट बुथ नरहने नेपाल क्रिकेट संघले जनाएको हो...