यी हुन आज सोल्टी होटलसहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ...


ब्रोकर लाइसेन्स वितरणबारे अर्थ समितिमा उठ्यो प्रश्न,रोकिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाएको आरोप

काठमाडौं । सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स र अघि बढिसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) वितरणबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ मागेको छ । अर्थ समितिको आजको बैठकले बोर्डलाई यी विषयमा छलफलका लागि बोलाउने र जवाफ...


पुँजीगत खर्चको आधारमा विदेशी सहयोग ल्याउनेछौं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटको आकार २.३४ प्रतिशतले घटाइको बताएका छन् । प्रतिनिधीसभा बैठकमा अर्थमन्त्री महतले आगमी आव २०८०।८१ को लागि बजेटको आकार घटाउनुपर्ने अवस्था सिर्जना भएको बताए । अर्थन्त्री महतले ऋणब्याजको दायित्व...


सिटिजन्स बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्री हस्तान्तरण

काठमाडौं । बिगत १७ वर्ष देखी निरन्तर उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइराहेको यस सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर , बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई...


ग्रिन टायर्सद्वारा नयाँ ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन

काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको छ । कम्पनीले  १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती रहेको छ । प्राविधिक रुपमा नेपाली...


ग्लोबल आइएमई बैंकद्वारा बेगनासताल डुंगा ब्यवसायीलाई लाइफ ज्याकेट सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको बेगनास शाखाले बेगनासताल डुंगा व्यवसाय समितिलाई लाइफ ज्याकेट सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लाइफ ज्याकेट हस्तान्तरण गरेको हो । जेठ २६ गते शुक्रबार पोखरा ३१, मन्धरेपार्कमा पोखरा महानगरपालिका...


आजियाटा र एनसेलद्वारा आईसीएसआईडीको मध्यस्थतासम्बन्धी निर्णय प्राप्त गरेको पुष्टि

काठमाडौं । आजियाटा इन्भेस्टमेन्टस् लिमिटेड र एनसेल आजियाटा लिमिटेडले ग्रेट ब्रिटेन र उत्तरी आयरल्याण्डको संयुक्त अधिराज्य र नेपाल सरकारबीच २०४९ फागुन १९ ‘बीआईटी मध्यस्थता’ मा भएको द्विपक्षीय लगानी प्रबर्धन र संरक्षण सम्झौता अनुसार आफ्नो दाबीहरु राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र...


मर्ज हुन लागेका लक्ष्मी र सनराइज बैंकका सिइओहरुको कति छ तलब भत्ता ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर सम्बन्धी सम्झौता भएको छ । यी दुबै संस्थाले मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा र विशेष साधारण सभा आह्वान गरेका छन् । सनराइज बैंक लिमिटेडले...


कृषि विकास बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो महत्वपुर्ण सूचना

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई एक महत्वपुर्ण सूचना जारी गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार विभिन्न सामाजिक संजाल मार्फत बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग गरी आम ग्राहकलाई आर्थिक प्रलोभन देखाइ ठग्ने गरेको...


लघुवित्तहरुमध्ये दोस्रो बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको संस्था बन्यो ‘आत्मनिर्भर लघुवित्त’

काठमाडौं । धितोपत्र दोस्रो बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी शेयरमूल्य रहेको संस्था बन्न सफल भएको छ । यसअघि दोस्रो बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको नेष्डो समृद्ध लघुवित्तलाई उछिन्दै आत्मनिर्भर लघुवित्तको शेयरमूल्य २ हजार माथि पुगेको...


मिथिला लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ सहायक पदमा १ जना कर्मचारी माग गरेको छ ।  संस्थाले धनुषामा रहेको केन्द्रिय कार्यालयको आन्तरिक लेखा परिक्षण विभागको लागि कर्मचारी माग गरेको हो । संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि...


रावा इनर्जी डेभलपमेन्टको आइपीओ भोलि बाँडफाँड हुदै, कतिले पाउँदैछन् शेयर ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ बाँडफाँड मिति तय भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ भोलि (मंगलबार) बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आइपीओ बाँडफाँड क्यापिटलकै कार्यालयमा दिउँसो...


घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावालाको सुनको...


आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्तको १५ दिन शेयर कारोबार बन्द रहने

काठमाडौं । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले यहि असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । दुबै संस्थाले एकीकृत कारोबार सुरु गर्नका लागि नेप्सेसमक्ष धितोपत्र कारोबार रोक्का राख्न माग गरेको छ । संस्थाको जेठ २८ गते बसेको...


थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरेको आइपीओ जेठ २८ गते बाँडफाँड गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्य दरका कुल ४ लाख ९२ हजार...


यूएईसँग विदेशी लगानी संरक्षण सम्झौता गर्न नेपाल यूएई चेम्बरको माग

काठमाडौं । नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड ईन्डष्ट्रीजले परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गरी दुई मुलुकबीचका व्यापार व्यवसाय र पर्यटन क्षेत्रका समस्या र सम्भावनाहरुको प्रतिवेदन पेश गरेको छ । संघका अध्यक्ष पवनकुमार अग्रवालसहित केही महिना अघि यूएईको स्थलगत भ्रमणमा...


एमजि जेडएस इभिको लागि बुकिङ खुल्ला

काठमाडौं । एमजि भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभि (डिलक्स) को प्रि–बुकिङ खुल्ला गरेको छ । आर्थिक वर्ष २०८०।८१ को बजेट भाषणमा ५० किलो वाट...


युनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । साविक युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीबीच मर्ज भई ‘युनाइटेड अजोड इन्स्योरेन्स’ कम्पनीको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त भएको हो । कम्पनीको...


कुमारी बैंकको शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कुमारी बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको शेयर खरिदको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २२ गतेबाट कुमारी बैंकको संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो...


थ्रीस्टार हाइड्रोपावरले असार ५ गतेदेखि आइपीओ निष्काशन गर्ने, जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेपश्चात सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणको...