नेप्से लगातार घट्दै, कारोबार ७ अर्बमा सिमित

काठमाडौं । आज नेप्से १६ अंकले घट्दा कारोबार पनि ह्वात्तै घटेको छ । दुईतिन दिन अघि १० अर्ब भन्दा माथिको कारोबार भएकोमा आज लगभग साढे ७ अर्बको मात्रै कारोबार भएको छ । हिज घटेको नेप्से आज पनि घटेर ७...


यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी, नेपाल पुनर्बीमा कम्पनीको कारोबार झनै घट्यो

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सुचिमा नेपाल पुनर्बीमा कम्पनी पहिलो नम्वरमा नै छ । यद्यपि कारोबार रकम भने घटेर ३७ करोड ८३ लाखमा सीमित हुन पुगेको छ । दोस्रो नम्वरमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको...


१९ जीवन बीमा कम्पनीको लगानी साढे तीन खर्ब, अधिकांश लगानी मुद्दति निक्षेपमा

काठमाडौं । हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुल चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ३ खर्ब ४२ अर्ब ८० करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।बीमा समितिले बीमा कम्पनीहरुको लगानीको दायरा विस्तार गर्ने लगानी निर्देशिका जारी गरिसकेको...


प्रुडेन्सियल इन्स्योरेन्समा संचालक नियुक्त

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा संचालक नियुक्त भएका छन् । कम्पनीको संचालकमा २ जना निर्वाचित भएका हुन् । कम्पनीले नेप्से मार्फत उक्त जानकारी दिएको हो । कम्पनीले १९ औं वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहको तर्फबाट शैलेश संघई र अनिता...


पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव आह्वान

काठमाडौँ । पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव आह्वान छ । कम्पनीले लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न बोलपत्र आह्वान गरेको हो । कम्पनीले नेपाल राष्ट्र...


सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा १० लाख ४३ हजार रुपैयाँको बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको शाखा कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी स्वर्गीय केशमाया पुन घर्तीका हकवालालाई दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले मृतकको परिवारलाई १० लाख...


एनआइसी एसिया सेलेक्ट–३० फन्डको इकाई बिक्रि खुल्ला

काठमाडौं । एनआइसी एसिया क्यापिटलले आजदेखि एनआइसी एसिया सेलेक्ट–३० फन्डको एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको छ । यसमध्ये १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ । बाँकी...


सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ सामान्य घटेको छ आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको हो । बिहीबार छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भइरहेको...


समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।फाइनान्सले असार ३ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको संस्थापक समूहको सेयरमा आज सम्म आवेदन दिन पाईन्छ । फाइनान्सले गत मंसिर १० गतेदेखि मंसिर १७...


राष्ट्रिय वाण्ज्यि बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौं । राष्ट्रिय वाण्ज्यि बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।बैंकले जेठ २५ गते मंगलबारबाट जेठ २८ गतेसम्म बिक्री खुल्ला गरेको ’८.५% आरबीबीएल डिबेन्चर २०८३’ नामको ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त...


एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप 

 काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समय थप भएके छ। बैंकले असार ६ गतेदेखि बिक्री खुल्ला गरेको ‘८ दशमलव ५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ नामको उक्त ऋणपत्रमा आवेदन दिने म्याद थप भएको हो । अब उक्त ऋणपत्रमा...


एजेन्सी म्यानेजरको टार्गेट बृद्धि फिर्ता लिने नेपाल लाइफ सञ्चालक समितिको निर्णय

काठमाडौं । गत जेठ १ गतेदेखि लागू हुने गरी नेपाल लाइफ इन्स्योरेन्सले एजेन्सी म्यानेजरको लागि बृद्धि गरेको टार्गेट फिर्ता लिने निर्णय गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अनुसार यही असार सम्म लागू हुने गरी जेठ १ गतेदेखि लागू...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आाजथ बैंकिङ् अवधिभर उक्त लिलामी शेयरमा आवेदन दिन पाईन्छ । लघुवित्तले ७८ हजार १५० कित्ता संस्थापक शेयर असार ३ गतेदेखि लिलामीमा ल्याएको हो ।...


३८ प्रतिशतले बढ्यो निर्यात, ११ महिनामा झण्डै १४ खर्बको आयात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको निर्यात ३८ प्रतिशतले बृद्धि हुन सफल भएको छ । त्यस्तै समीक्षा अवधीमा आयात २५.६७ प्रतिशतले बृद्धि भई १३ खर्ब ८५ अर्बको आयात भएको छ । भन्सार विभागका अनुसार गत वर्ष सोही...


राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठक पुन: नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठकलाई पुन नियुक्त गरेको छ । यही असार ७ गते बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई संस्थानको प्रमुख प्रशासकमा पुनः नियुक्ती गरेको हो । पाठकलाई आगामी चार वर्षका लागि प्रमुख प्रशासकमा नियुक्त...


एनएमबि बैंकले ठूलो सङख्यामा माग गर्यो कर्मचारी

काठमाडौँ । एनएमबी बैंकले देशभर बाट बिभिन्न आठ तहका लागी ३१० कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजरको लागी ५० जना, रिलेसन म्यानेनजरका लागी २० जना, अपे्रशन इन्चार्जका लागी २० जना, जुनियर असिस्टेन्टका लागी १ सय ५० जना...


महालक्ष्मी विकास बैंकद्धारा मिस्डकल कल सेवा संचालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिस्डकल कल सेवा संचालनमा ल्याएको छ। ।बैंकले कोरोना महामारीको जोखिमलाई न्यूनीकरण गर्देे आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन यो सुविधा ल्याएको जनाएको छ। यससँगै यो सेवा मार्फत ग्राहकले कुनै पनि बैंकिङ...


आइएमई लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

काठमडौं । आइएमई लाइफ इन्स्योरेन्सले सातै प्रदेशको लागि कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ डिपार्टमेन्टका लागि ब्रान्च म्यानेनजर र सेल्स अफिसर पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले माग गरेको पदमा +२ तथा स्नातक तह उत्तिर्ण गरेका इच्छुक...


कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेप्सेमा आज कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । स्टकमा बैंकको १० प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड– २०८७ नामक ऋणपत्र सूचीकृत भएको हो । बैंकले माघ २२ गते, बिहीबारबाट फागुन ६ गतेसम्म एक अर्ब...


३५५८ जना संक्रमणमुक्त भई घर फर्किए, ८१ जनाको मृत्यु

काठमाडौँ । आज थप १२ हजार ४ सय १४ जनामा गरीएको परिक्षणमा पीसिआर बाट एक हजार ५ सय ११ र एन्टिजेन विधिबाट ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै निको भएर घर जानेहरु ३...