१० लाखको बीमा गरेका माधव प्रसादका आफन्तले एशियन लाइफबाट बुझे २१ लाख ६७ हजार रुपैयाँ
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको कालिकोट शाखाले बीमित माधव प्रसाद न्यौपानेको निधनपछि आश्रित श्रीमतीलाई २१ लाख ६७ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित न्यौपानेको दुर्घटनामा निधन पश्चात सो रकम दावी भुक्तानी गरेको हो ।...
जनरल इन्स्योरेन्स कम्पनीका संचालक अग्रवालको निलम्बन फुकुवा
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका संचालक दिपेन्द्र अग्रवाललाई बीमा समितिले निलम्बन फुकुवा गरेको छ।बीमा समितिले गत बैशाख ३ गते अग्रवाललाई निलम्बन गरेको थियो । आज उनलाई बीमा समितिले सफाइ दिने निर्णय गरेको हो । समितिले गत चैतमा कम्पनीको स्थलगत...
४४ नम्बर ब्रोकरबाट नेपाल पुनर्बीमा कम्पनी २३ करोडको शेयर बिक्री, फ्लोरसिटमा यस्तो देखियो कारोबार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको हिजो बसेको बैठकले शेयरधनीहरुका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेसँगै कम्पनीको शेयर खरिद बिक्रि ह्वात्तै बढेको छ । नेप्सेमा सो कम्पनीको आज सार्वधिक कारोबार भएको छ । कम्पनीको आज एकैदिन एक अर्ब ४९ करोडमाथिको...
दुई जीवन बीमा कम्पनीसहित तीन कम्पनी आइपीओ निष्काशनको लागि बोर्डमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएका छन् । बोर्डमा दुई बीमा कम्पनी सहित एक लघुवित्तले आइपीओ निष्काशनका लागि आवेदन दिएका हुन् । आईपीओ निष्काशनको लागि सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स र...
मनकामना स्मार्ट लघुवित्तले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर (आइपीओ)निष्काशन गर्न मनकामना स्मार्ट लघुवित्तलाई अनुमति दिएको छ ।लघुवित्तलाई बोर्डले आईपीओ निष्कासन गर्नका लागि गत असार ६ गते अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले ३ लाख ८९ हजार कित्ता आईपीओ...
प्रधानमन्त्री ओलीसहित पाँच मन्त्री बाहेक सबै पदमुक्त, दुई उपप्रधानमन्त्रीसहित २० मन्त्री घर फर्कदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा कार्यरत दुई जना उपप्रधानमन्त्री सहित २० जना मन्त्रीहरुलाई आज सर्वोच्च अदालतले पदमुक्त गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई...
नेपाल बैंकको संचालक फेरिए
काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालक परिवर्तन भएको छ । बैंकको संचालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा संचालक पदमा रहेका केदार प्रसाद पेनरुको स्थानमा नेपाल सरकार, अर्थ मन्त्रालयका सहसचिव सुमन दाहाललाई मनोनयनण् गरेको जनाएको छ । आज...
उपप्रधान तथा अर्थमन्त्री पौडेलद्वारा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले होटल र पर्यटन क्षेत्रमा सरकारले दिएका सुविधाबाट लाभान्वित हुन होटल तथा पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।होटल संघ नेपालको सुझावपत्र बुझेपछि उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका...
लगानी बोर्डले वैदेशिक लगानी भित्र्याउन दुई जलविद्युत् आयोजनालाई दियो स्वीकृति
काठमाडौं । दुई ठूला जलविद्युत् आयोजना बनाउन लगानी बोर्डले वैदेशिक लगानी स्वीकृत गरेको छ । आज बोर्डले ९७ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको हो । आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तमोर मनाङ म्स्र्याङदी आयोजना...
नेप्सेमा हरियाली छाँउदा यी कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट
काठमाडौं । नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ शेयर कित्ता खरिद बिक्री हुँदा आज १० अर्बमाथिको शेयर कारोबार भएको छ। शेयर बजारमा एक साता पछि पुनः रौनकता छाएको छ । गत मंगलबारदेखि निरन्तर ओरालो...
नेप्से ७९ अंकले बढ्दा नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ४९ करोड माथिको शेयर कारोबार
काठमाडौं । दुई दिनसम्म लगातार घटेको नेप्से आज बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ७९ दशमलव ४३ अंकले बढेर २९१३.८४ विन्दुमा कायम भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेसँगै कम्पनीको शेयर...
यी हुन आज सर्वाधिक कारोबार गर्ने कम्पनी
काठमाडौं । शेयर बजारमा एक साता पछि पुनः रौनकता छाएको छ । गत मंगलबारदेखि निरन्तर ओरालो लागेको बजारमा एक सातापछि पुन : हरियाली छाएको छ । आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच...
ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखा आजबाट खुल्ने
काठमाडौं । ग्लोबल आइएमई बैंकको आजबाट उपत्यकाका सबै शाखा खुल्ने भएको छ । उपत्यकाको तीन जिल्लाका सिडिओको आइतबार बसेको बैठकको निर्णयअनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाको सम्पूर्ण शाखा संचालनमा आउन पाउने भएपछि ग्लोबल आइएमई बैंकले सूचना जारी गर्दै आफ्ना...
सान्जेन जलविद्युत्को प्रमुख कार्यकारी अधिकृतमा ढुंगेल नियुक्त
काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल कुमार ढुंगेल नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको पदमा सीईओ ढुंगेललाई नियुक्त भएका हुन् । कम्पनीको गत जेठ २७ गते सम्पन्न संचालक समितिको बैठकले सीईओमा ढुंगेललाई नियुक्त...
सारथी नेपाल लघुवित्तको हकप्रद शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ४ हजार १९९ कित्ता हकप्रद शेयर आज मंगलबार नेप्सेमा सूचीकृत भएको हो । सो हकप्रद शेयर नेप्सेमा सूचिकृत भइ शेयर हितग्राही खातामा आएपछि शेयरधनीले...
इन्फिनिटी लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सूचना जारी गर्दै अनुभवी र ग्रामिण क्षेत्रमा काम गर्न प्रतिबद्ध कर्मचारीहरुको आवश्यकता भएको भन्दै विभिन्न पदका लागि कर्मचारी माग गरको हो । संस्थाले अधिकृत,...
नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।सम्झौतपत्रमा नेरुडे लघुवित्तका प्रबन्ध सञ्चालक सुधिर श्रेष्ठ र आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। लघुवित्तको संचालक समितिको बैठक अनुसनर अब लघुवित्तको सम्पूर्ण...
नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।स्टकमा नेपाल इन्स्योरेन्स कम्पनीको ९ लाख २० हजार २५० दशमलव ७९ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
असार १६ गतेदेखि सिद्धार्थ क्यापिटलले खुलामुखी योजना बिक्री गर्दै
काठमाडौं । सिद्धार्थ क्यापिटलले म्युचुअल फन्ड अन्तर्गतको ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ बिक्री गर्ने भएको छ । क्यापिटलले असार १६ गतेदेखि सिद्धार्थ म्युचअल फन्ड अन्तर्गत सिद्धार्थ व्यवस्थित लगानी योजनाको २ करोड इकाई बिक्री खुल्ला गर्न लागेको हो । क्यापिटलको यस...
लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गराएको छ।इन्स्योरेन्सले जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गराएको सूचना मार्फत जानकारी गराएको छ। साथै कम्पनीले सो मिति पश्चात बैंक...




















