एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र विक्री गर्दै
काठमाडौं । एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ ।बैंकले १० वर्षे अवधि एवं वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र...
लाइफ इन्स्योरेन्स कर्पोरेशनकोे बोनस शेयर हितग्राही खातामा
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले शेयरधनीको खातामा रकम गराएको छ। इन्स्योरेन्सले गत फागुन २५ गते सम्पन्न १८ औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर जेठ २५ गते सूचीकरण भइसकेकोले शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।...
एचआईडिसीएलको हकप्रद शेयरको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शुक्रवार एचआईडिसीएलको हकप्रद शेयरको मूल्य समायोजन गरेको छ ।नेप्सेले १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य ३ सय ४३ रुपैयाँ तोकेको छ ।कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ५८६ को आधारमा...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड...
नबिल बैंक र एनसीसी बैंक मर्जरमा जान छलफल हुँदै, १००ः३५ स्वाप रेसियो प्रस्ताव
काठमाडौं । नबिल बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने सम्बन्धमा आज छलफल हुन लागेको एक राष्ट्रिय दैनिकले खुलासा गरेकोछ । जेठ २७ गते प्रकाशित आर्थिक दैनिकका अनुसार आज दुवै बैंकको सञ्चालक समितिको बैठक डाकिएको छ । सोही बैठकमा बिग...
सिभिल बैंकको सिइओमा पोखरेल नियुक्त
काठमाडौं । सिभिल सहकारीका संस्थापक इच्छाराज तामाङ मुख्य प्रबद्र्धक रहेको सिभिल बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । सो बैंकको सिईओमा नेपाल र विदेशी बैंकमा करिब ३० वर्ष काम गरेका अनुभवी बैंकर सुनिल पोखरेल नियुक्त भएका छन...
आज ५ कम्पनीको साधारणसभा हुँदै, शेयरधनीले लाभांश कति पाउँछन् ?
काठमाडौं । आज तीन बीमा कम्पनी सहित दुई फाइनान्स कम्पनीको साधारणसभा हुने भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा हुने भएको हो । हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय...
भाटभटेनीमा एटिएम मेशिन फुटाउने रंगेहात पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी वृत्त नक्साल, मालिगाउँले भाटभटेनीमा एटिएम मेशिन तोडफोड गरी रकम चोरी गर्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । भाटभटेनीमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेशिन फुटाएर रकम चोरी गर्दै गरेको अवस्थामा डडेल्धुरा जिल्ला सेतीबेशी...
ङादी गुप्रको संचालकको राजिनामा स्वीकृत
काठमाडौं । ङादी गुप्र पावर लिमिटेडले संचालक पदबाट दिनेश गरूङले दिएको राजिनामा स्वीकृत गरेको छ ।कम्पनीको बुधवार सम्पन्न संचालक समितिको बैठकले संचालक पदबाट दिनेश गरूङले दिएको राजिनामा स्वीकृत गरेको हो । साथै, कम्पनीले रिली गुरूङलाई बाँकी कार्यकालका लागि संचालकमा...
बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग रिचार्जरमा
काठमाडौं । ई -कमर्श प्लेटफर्म रिचार्जरले कोरोनाका साथै अन्य आकस्मिक बिरामीहरुका लागि लक्षित गर्दै पोर्टेबल अक्सिजन व्याग बजारमा ल्याएको छ । कोभिड सम्बन्धि सबै किसिमका सामानहरु बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउँदै आएको रिचार्जरले अक्सिजन व्यागको बिक्री बितरण सुरु गर्न...
भोलि यी तीन बीमा कम्पनीको साधारणसभा हुँदै, के–के छन् एजेण्डाहरु ?
काठमाडौं । भोलि तीन बीमा कम्पनीको साधारणसभा हुँदै छ । शुक्रबार हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकैदिन हुने भएको हो । हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी गराएको छ ।...
८ बीमा कम्पनी सर्वाधिक गुमाउने सूचिमा, यी हुन आजका सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज जीवन बीमा कम्पनीहरुको मूल्य घटेको छ । जीवन बीमा उपसमुहको समग्र मूल्य परिसूचक १.४४ प्रतिशतले घटेको छ । त्यसो त आजका सर्वाधिक गुमाउने कम्पनीहरुमा बीमा कम्पनीहरुको बर्चश्व रहेको छ । बिहिवार हिमालयन जनरल...
नेप्से घटेर २९४४ मा झर्यो, कारोबार १६ अर्ब माथि
काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा शेयर मूल्य सूचक सामान्य अंकले घटेको छ । बिहिवार नेप्से १.८० अंकले घटेर २९४४.७८ को बिन्दुमा रोकिएको छ । हिजो ठूलो अंकले गिरावट आएको नेप्सेमा बिहिवार सामान्य अंकले तल झरेको हो...
यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौं । साताको अन्तिम दिन हाइड्रो इलेक्ट्रिसीटी कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको ८३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आजको सर्वाधिक १० कम्पनीको सूचिको दोस्रो नम्वरमा नेपाल पुनर्बीमा कम्पनी परेको छ...
महालक्ष्मी लाइफ इन्स्योन्सको व्यतित बीमालेख नविकरण गर्दा बिलम्व शुल्कमा छुट
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योन्सले जेठ २७ गते देखी लागु हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बीलम्व शुल्कमा छुट दिने ब्यवस्था गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारणले अधिकाश जिल्लामा निषेधाज्ञा भएकाले सार्वजनिक आवागमन बन्द रहेकोे...
प्रम ओलीद्वारा मन्त्रिपरिषद विस्तार, ८ मन्त्री थपिए, को को बने नयाँ मन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद आज पुनः थप विस्तार गरेका छन् । निर्वाचनको मिति घोषणा गरिसकेपछि पनि मन्त्रिपरिषद विस्तार गर्दै सात मन्त्री र एक जना राज्यमन्त्री सहित कूल आठ जना नयाँ मन्त्रीहरु थप गरेका छन् ।...
सीईडीबी हाइड्रोपावरको शेयरमा लाग्यो सर्किट
काठमाडौं । सीईडीबी हाइड्रोपावरको दोस्रो बजारमा कारोबार भएकोे दोस्रो दिन बिहीवार ९ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय २ रुपैयाँ पुगेको हो । कम्पनीको शेयरमा बिक्रिकर्ता भन्दा बढी खरिदता भएकाले शेयरमूल्यमा वृद्धि भएको...
नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट नियुक्त
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । संस्थाको संचालक समितिको २०७८/०१/१० गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार साउन १ गतेदेखि लागू हुने गरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । संस्थाले १...
नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले कोषको तीन लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कोषमा न्यूनतम शेयरमूल्य १ हजार...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा रेग्मी नियुक्त
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले रिक्त रहेको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी नियुक्त भएका छन् । बैंकको हालै बसेकोे सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै उनले जेठ २५ गतेदेखि लागू हुने गरी...




















