टीकापुरकी शोभा बमको कोरोनाबाट मृत्यु, काजकिरिया नसकिदै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा १० लाख दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एक बीमितको मृत्यु पश्चात काजकिरिया नसकिदै बीमा दावी भुक्तानी गरेको छ । सो कम्पनीको कैलाली, टीकापुर शाखाबाट बीमा गरेकी बीमित शोभा कुमारी बमको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकोमा बीमा दावी बापतको १० लाख...
बीमा व्यवसायमा हुडलो मच्चाउने अध्यक्ष सिलवालको दुस्प्रयास
समाचार टिप्पणी बीमा समितिले हिजो गरेको संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ ले संगठित संस्थाले समेत बीमा अभिकर्ताको कोड लिएर बीमा व्यवसाय गर्न पाउने व्यवस्था खुल्ल गरेको छ । नेपाली बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिबाट मंगलबार एकै दिन...
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ।कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले अव...
एनआइसी एशिया बैंकले ऋणपत्र निष्काशनका लागि पायो बोर्डबाट अनुमति
काठमाडौं । एनआइसी एसिया बैंकले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले १ हजार रुपैयाँ दरको ३० लाख कित्ता ‘८.५% एनआइसी डिबेन्चर २०८७’...
निषेधाज्ञाको अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन र सक्ने व्यवसायीले राजस्व बुझाउन अपील
चालु आर्थिक बर्षको दोस्रो त्रैमासदेखि देखिएको अर्थतन्त्रको सुधार कोभिड १९ को दोस्रो लहरले अवरूद्ध भएको छ । आर्थिक क्रियाकलाप अवरुद्ध हुँदा अर्थतन्त्रमा त्यसले गम्भीर असर पारेको छ । दोस्रो लहरको रोकथामका लागि लगाइएको निषेधाज्ञा/बन्दाबन्दीका कारण उद्यम व्यवसाय ठप्प प्राय...
हिमालयन रि इन्स्योरेन्स कम्पनी औपचारिक रुपमा दर्ता
काठमाडौं । बीमा समितिले सेटिङमा दर्ता गर्न लागेको हिमालयन रि इन्स्योरेन्स लि. नामक संगठित संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा औपचारिक रुपमा दर्ता भएको छ । कोरोना महामारीको समयमा सर्वोच्च अदालतले शून्य समय मानेर सबै सार्वजनिक म्यादहरुमा तामेल गरेका अवस्थामा बीमा...
प्राकृतिक व्यक्ति पुनर्बीमा कम्पनीको एजेन्ट बन्न नपाउने, पाँच करोडको कम्पनी अनिवार्य, बीमा समितिले जारी गर्यो नयाँ निर्देशिका
काठमाडौं । बीमा समितिले पुनर्बीमा दलाल सम्बन्धी कामको लागि न्यूनतम् पाँच करोड रुपैयाँ चुक्ता पुँजि भएको कम्पनी अनिवार्य गरेको छ । बीमा समितिले आज जारी गरेको निर्देशिका अनुसार १० करोड रुपैयाँ अधिकृत पुँजि भएको कम्पनीको कम्तीमा ५० प्रतिशत चुक्ता...
बीमा समितिद्वारा संस्थागत बीमा अभिकर्ता निर्देशिका जारी, जुनसुकै कम्पनीले बीमा अभिकर्ताको लाइसेन्स पाउने
काठमाडौं । बीमा समितिले संस्थागत बीमा अभिकर्ता निर्देशिका २०७८ आज जारी गरेको छ । आज जारी नयाँ निर्देशिका अनुसार कुनै पनि निजि कम्पनीले बीमा अभिकर्ताको लाइसेन्स लिई जीवन बीमा तथा निर्जिवन बीमा गर्न पाउने व्यवस्था गरिएको छ । बीमा...
यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्जमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमा लगानीकर्ताहरु झुम्मिएका छन् । सो कम्पनीको आज सर्बाधिक कारोबार भएको हो । कम्पनीको आज ८७ करोड ९४ लाख ७७ हजार ६५३ रुपैयाँको शेयर कारोबार भएको छ...
नेप्से १३ अंकले घट्दा १६ अर्ब माथीको कारोबार
काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समग्र मूल्य परिसूचक १३१ दशमलव ५६ अंकले घटेको छ । नेप्से सो अंकले घटेर २९४६.५८ विन्दु कायम भएको छ । आज २२१ कम्पनिले ३ करोड १३ लाख ५४ हजार २२...
मेगा बैंकले कम्प्युटर प्रणालीबाटै ऋण दिने, यस्तो छ प्रक्रिया
काठमाडौं । मेगा बैंकले अब कम्प्युटर प्रणालीबाट ऋण प्रवाह गर्ने भएको छ । सो बैंकले क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीसँग आबद्ध भई यस्तो सुवा सुरु गरेको हो । बैंकले एसबी सल्युसनसँगको सहकार्यमा ऋण अटोमेसन प्रणाली सुरु गरेको जनाएको...
समृद्धि फाइनान्सले ल्यायो मोवाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा ल्याएको छ । बैंकले आफना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा ल्याएको जानकारी दिएको छ। यस...
मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार कित्ता ३ सय १६ कित्ता एफपीओ जारी गर्ने भएको छ । कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपीओ निष्काशन गर्ने जनाएकोमा बढाएर ५१ हजार ३१६ कित्ता शेयर पुर्याएको छ...
सिइबिडी हाइड्रोपावरको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोवार ?
काठमाडौं । सिईबिडी हाइड्रोपावरको शेयर कारोबार आजबाट सुरु भएको छ । प्रि म्याचिङ सेसनमा ४१६ रुपैयाँमा म्याचिङ भएपछि आज पहिलो कारोबार भएको हो । सो कम्पनीको पहिलो कारोबार प्रतिक्रिया ४१६ रुपैयाँका दरले ५९ नम्वरको ब्रोकरबाट १० कित्ता शेयर बिक्री...
स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा
काठमाडौं । स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १ लाख ९० हजार ६५२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।उक्त शेयरमा लगानीकर्ताले २९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।...
प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आज सकिदै
काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गते, मंगलबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज बुधबार) अन्तिम दिन हो । उक्त ऋणपत्र खरिद गर्न चाहनेहरुले आजै बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ । बैंकले १० वर्ष अवधिको ‘प्रभु...
डिस होम र प्रभु टिभी मर्जरमा जाने, आईपिओ के हुन्छ ?
काठमाडौं । डिसहोम र प्रभु टिभी मर्जरमा जाने भएका छन् । डिसहोमले प्रभु टिभीलाई एक्वायर गरी आपसमा गाभिने भएका छन् । सिम टिभीलाई गाभेको डिसहोमले अब प्रभु टिभीलाई समेत गाभ्न लागेको हो । प्रभु ग्रुपले सञ्चालन गर्दै आएको प्रभुलाई...
सर्वोत्तम सिमेन्टले आईपिओ अघि नै बोनस शेयर दिँदै, असार १० गते साधारणसभा हुँदै
काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रणालीमार्फत सर्वसाधारणमा सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले आईपिओ अघि नै बोनस शेयर दिने प्रस्ताव अघि बढाएको छ । बुक बिल्डिङ प्रक्रियाबाट आईपिओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले सो आईपिओ जारी गर्नु...
बीमामा पहुँच कि बीमाको पहुँच ?
नेपालमा “बीमामा पहुँच” शब्दको प्रयाेग निकै हुने गरेको छ तर यस्को खास अर्थको बारेमा प्रयोगकर्ताहरुलाई नै थाहा छैन । हामी कहाँ जीवन बीमा कम्पनीहरुले जारी गरेका पोलिसीको संख्यालाई गनेर बीमाको पहंँचको बारेमा व्याख्या गर्ने चलन छ । कुल जनसंख्याले...
पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : उपप्रधान तथा अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी...




















