चार बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकको सहमति
काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको छ । चार वटा बैंक तथा वित्तीय संस्थाहरु अबको केही दिनमा...
आईपीओ निष्काशन प्रस्ताव सहित सानिमा लाइफको साधारण सभा आह्वान
काठमाठौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते साधारण सभा आह्वान गरेको छ। उक्त सभा बिहान ११ बजे प्रधान कार्यालय कमलादी, काठमाडौंमा हुने भएको छ । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव...
निषेधाज्ञा खुकुलो बनाउनेबारे उपत्यकाका सिडिओहरुको बैठक बस्दै, बीमा कम्पनी खोल्ने तयारी
काठमाडौं । राजधानी उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । यसअघि जारी गरेको कडा लकडाउन यही जेठ २० गतेबाट सकिदैछ । आगामी जेठ २१ गतेदेखि लागू हुने जारी निषेधाज्ञा केही खुकुलो बनाउने विषयमा आज छलफल गर्न...
सुनको मूल्य तोलामा ३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । लगातार रुपमा सुन र चाँदीको भाउ बढ्दै गइरहेको छ । आज मंगलबार पनि सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको...
प्रस्तावित हिमालयन रि इन्स्योरेन्समा गुराँस र युनियन लाइफको बर्चश्व
काठमाडौं । बीमा समितिले बिजुलीको बेगमा लाइसेन्स दिने निर्णय गरेसँगै हिमालयन रि इन्स्योरेन्स कम्पनीमा आबद्ध व्यक्तिहरुको खोजी बढेको छ । पाँच वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएकोमा अन्य चार कम्पनीलाई पाखा लगाएर लाइसेन्स पाउन सफल हिमालयन रि इन्स्योरेन्समा गुराँस लाइफ...
कोरोना बीमा खारेज गर्न माग गर्दै मुद्दा दायर गर्ने अधिवक्ता राइको कोरोनाबाट निधन
काठमाडौं । कोरोना बीमा पोलिसी जारी गर्ने बीमा समितिको निर्णय गैर कानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका अधिवक्ता भाइराजा राइको कोरोना संक्रमणकै कारण हिजो निधन भएको छ । पारिवारिक स्रोतका अनुसार हिजो अपरान्ह काठमाडौंमा उपचारको क्रममा अधिवक्ता...
एसईई परिक्षा सञ्चालन नगर्ने सरकारको निर्णय, आन्तरिक मूल्याङ्कनबाटै पास गरिने
काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको एसईई परिक्षा नलिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले एईई परिक्षा नलिने परिक्षाको साटो विद्यालयहरुले आन्तरिक मूल्याङ्कनबाटै पास फेल निर्धारण गर्ने गत वर्षकै विधि पास गरेको छ । हिजो...
साढे १० प्रतिशत लाभांश दिने एनएलजी इन्स्योरेन्सको निर्णय, शेयरधनीले १० प्रतिशत बोनस शेयर पाउने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको संचित मुनाफाबाट साढे १० प्रतिशतभन्दा बढि लाभांश दिने निर्णय गरेको छ । आज अपरान्ह ५ः०० बजे बसेको सञ्चालक समितिको ३२२ औं बैठकले कूल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको...
आइएमई लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्सयोरेन्स कम्पनीले ताप्लेजुङ शाखाले कोभिड महामारीको समयमा बीमा दाबी भुक्तानी गरेको छ।कम्पनीले आईतबार मेरिङ्देन गाउँपालिका–५ का विमित स्व. पेमाखाङ्डु शेर्पाकी श्रीमती पासाङ फुटि शेर्पालाई ५ लाख ६ हजार ५ सय रुपैयाँ प्रदान गरेको हो ।...
प्रधानमन्त्रीका विशेष सल्लाहकार र मन्त्रीले नै पाएनन् पुनर्बीमाको लाइसेन्स
काठमाडौं । बीमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई छनौट गरेपछि प्रधानमन्त्री केपी ओली निकट केही उच्च प्रभावशाली व्यक्तिहरु समेत पुनर्बीमा कम्पनी दर्ता गर्ने खेलबाट बाहिरिएका छन् । बीमा समितिले आह्वान गरेको सूचना अनुसार आवेदन दिन...
एनआईसी एशिया लघुवित्तले दियो ग्राहकहरुलाई ब्याजमा छुट
काठमाडौं । एनआईसी एशिया लघुवित्तीय संस्थाले ग्राहकरुलाई ब्याजमा छुट दिएको छ । संस्थाले यस विषम् परिस्थितिमा आफ्ना ग्राहकहरुलाई १५ लाख १८ हजार २ सय २ रुपैयाँ ४७ पैसा ब्याजमा छुट दिएको हो । संस्थाले सरकारले लगाएको लकडाउनको समयमा सेवाग्राहीहरुलाई...
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । सोमबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। राधी विद्युत कम्पनी र सेन्ट्रल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लागेको हो।राधी विधुत्को शेयर ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर ९...
यी हुन् सोमबार सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । नेप्सेमा सूचीकृतमध्ये २ सय १८ कम्पनीका ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर १३ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।आज राधी विद्युत कम्पनीको सर्वाधिक ९१ करोड ८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।...
नेप्से ४५ अंकले घट्यो, १३ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से ४५ दशमलव २५ अंकले घटेको छ । आज नेप्से सो अंकले घटेर २७८२.६८ विन्दुमा पुगेको छ । आइतबारको तुलनामा नेप्से ठूलो अंकले गिरावट आएको हो । आज सोमबार २१८ कम्पनिले ३...
हकप्रद शेयर निष्काशनको लागि एचआईडीसीएलले तोक्यो बुक क्लोज मिति
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले हकप्रद सेयर निष्कासनको लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनार्थका लागि बुकक्लोज मिति तोकेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८...
नेको इन्स्योरेन्स २६ औं वर्षमा, सामाजिक उत्तरदायित्वसँगै बीमा व्यवसायमा जोड
काठमाडौं । २०५३ साल जेठ १७ गतेबाट औपचारिक रुपमा बीमा सेवा सुरु गरेको नेको इन्स्योरेन्स कम्पनी आजबाट २६ औं वर्षमा प्रवेश गरेको छ । पछिल्लो एक वर्ष रजत जयन्तको रुपमा मनाएको कम्पनीले २६ औं बार्षिकोत्सवको अवसरमा बीमा सेवालाई अझै...
राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र बिक्री खुला गर्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैंयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई...
प्रभु बैंकको ऋणपत्रमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । प्रभु बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने म्याद थपेको छ । बैंकले निष्काशन गरेको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने समय थप गरिएको हो । जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेका बैंकको ‘८.५०...
११ करोड कित्ता हकप्रद निष्काशन गर्न अनुमति पाएको हाइड्रो इलेक्ट्रिसिटीद्वारा बुक क्लोज गर्ने निर्णय
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड कम्पनीको हकप्रद शेयर खरिदका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको हिजो साँझ बसेको २३४ औं सञ्चालक समितिको बैठकले हकप्रद शेयर प्रयोजनको लागि यही जेठ २८ गतेदेखि पाँच दिनसम्म बुक क्लोज...
गुराँस लाइफ इन्स्योरेन्स १४ औं वर्षमा, कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी आजबाट १४ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी नेपालमा जीवन बीमा व्यवसाय सुरु गरेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले उल्लेख्य...




















