सिंगटी हाइड्रो इनर्जीमा १२ लाख बढिको आवेदन, कतिले पाउँछन् शेयर ?

काठमाडौं । भोलिसम्म आवेदन दिने पाइने सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आज अपरान्ह १७ः०० बजेसम्म १२ लाख भन्दा बढिले आवेदन दिएका छन् । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आज अपरान्हसम्ममा मेरो शेयरबाट १२ लाख २२ हजार ८३२ जनाले आवेदन दिएको...


बुटवल पावरको २६ लाख ७४ हजार कित्ता शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । विद्युल उत्पादन सम्बन्धी अग्रणी कम्पनी बुटवल पावर कम्पनीको २६ लाख ७४ हजार ७८७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाए अनुसार बुटवल पावर कम्पनीले जारी गरेको १० प्रतिशत बोनस शेयर सम्बन्धी निर्णय...


मेगा बैंकद्धारा भोलारामको परिवारलाई बीमा वापतकोे ७ लाख हस्तान्तरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैँया प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत...


चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । चन्द्रागिरी हिल्सको सेयरमूल्य सोमबार ९.९९ प्रतिशतले बढेको छ । लगातार पोजेटिभ सर्किट लागेको कम्पनीको सेयर मूल्य बढेर  प्रतिकित्ता १५६३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १४२ रुपैयाँले बढी हो । सोमबार कारोबारमा आएका १३ समुहमध्ये...


हकप्रदपछि अरुणभ्याली हाईड्रोको शेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर जारी भएपछिको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सो कम्पनीको ५० प्रतिशत हकप्रद शेयर जारी भएपछिपछिको शेयर मूल्य समायोजन गरेको हो । प्रतिकित्ता ३१३ रुपैयाँमा कारोबार भइरहेको सो...


नेपाल लाइफका २६७ जना एजेन्सी एमडिआरटीमा, २० जना सिओटी, ९ जना टिओटी

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा कार्यरत २६७ जना एजेन्सी म्यानेजरहरू मिलियन डलर राउन्ड टेबल २०२१ बन्न सफल भएका छन् । साे कम्पनीले शुक्रवार आयाेजित एक भव्य समाराेहका बीच  सिनिएर एजेन्सीहरूलाई सम्मान गरेको छ। राजधानीको हायात होलटमा आयोजित एक...


जाल्पा सामुदायिक लघुवित्तले पाँच लाख २२ हजार कित्ता आइपीओ जारी गर्ने

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच लाख २२ हजार कित्ता आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सो कार्यको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौता...


महालक्ष्मी लाईफको मध्यपश्चिम क्षेत्रका कार्यालय प्रमुखहरुलाई सम्पत्ति शुद्धिकरण तालिम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मध्यपश्चिम क्षेत्रका कार्यालय प्रमुख सहितका कर्मचारीलाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ । बिहीबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका...


सिंगटी हाइड्रोको २९ लाख कित्ता आईपीओ आजदेखि बिक्री सुरु, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओमा आवेदन खुल्ला गरेको छ । सो कम्पनीले निष्काशन गर्न लागेको २९ लाख कित्ता आईपीओमा आजदेखि आवेदन खुल्ला गरिएको हो । उक्त आईपिओको आवेदन यही चैत्र १० गते कार्यालय समयभित्र बन्द हुनेछ...


नेप्सेमा उछाल, ४२ अंकले परिसूचक बढ्दा साढे चार अर्ब बढि कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा बिहिवार उछाल आएको छ । शेयर मूल्य ४२.९५ अंकले बृद्धि भई २४७५.०९ बिन्दु कायम हुन आएको छ । बिहिवार कारोबार भएका कूल २१३ कम्पनीका एक करोड १६ लाख ५७ हजार ९७५ कित्ता शेयर किनबेच...


बार्षिक साढे नौ प्रतिशत लाभांश दिने तीन अर्बको एनसीसी ऋणपत्रको बिक्री खुल्ला

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर घटाइरहेको बेला नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले बार्षिक साढे नौ प्रतिशत लाभांश ग्यारेन्टी गर्दै तीन अर्ब रुपैयाँको ऋणपत्रको बिक्री खुल्ला गरेको छ । यही चैत १३ गतेदेखि निष्काशन हुने सो ऋणपत्र चैत्र १८...


नेप्से ४० अंकले बढ्दा कारोबार तीन अर्ब ३७ करोडमा सीमित

काठमाडौं । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्जमा शेयर मूल्य उच्च अंकले बृद्धि भएको छ । शेयर मूल्य उच्च अंकले बढेपनि कारोबार भने साढे तीन अर्ब रुपैयाँ समेत पुग्न सकेन । केही दिनदेखि घट्ने क्रममा रहेको नेप्से बुधबार एकाएक...


आईएमई जनरल इन्स्योरेन्सले बीमा समितिको नाममा काटेको चेक बाउन्स

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले बीमा समितिको नाममा काटेको दुई लाख २३ हजार ७५१ रुपैयाँको दुई वटा चेक बाउन्स भएको छ । बीमा पोष्टले प्राप्त गरेको विवरण अनुसार आईएमई जनरल इन्स्योरेन्स कम्पनीले नेपाल इन्भेष्टमेन्ट बैंकको दुई वटा चेक...


बैंक अफ काठमाडुको विशेष साधारणसभा सम्पन्न, तीन नयाँ सञ्चालक निर्वाचित

काठमाडौं । बैंक अफ काठमाण्डूकोे विशेष वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ । सो साधारणसभाले तीन जना नयाँ सञ्चालक निर्वाचित गरेको छ । मंगलबार सम्पन्न बिशेष साधारण सभाबाट गोबिन्द प्रसाद शर्मा, मदन लाल जोशी र अमृता उप्रेतीलाई बैंकको...


राष्ट्रपतिलाई साक्षी राखेर ७ दलका नेता सामू प्रम ओलीद्वारा पुनः संसद विघटन गर्ने चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर पुनः संसद विघटन गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा उपस्थित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा,...


नेको इन्स्योरेन्सको सञ्चालक फेरिए, बाणिज्य बैंकको तर्फबाट पौडेल बने सञ्चालक

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको संस्थापक कम्पनी राष्ट्रिय बाणिज्य बैंकको पत्रको आधारमा विनयरमण पौडेललाई सञ्चालकमा नियुक्त गरिएको नेको इन्स्योरेन्सले जनाएको छ । गत फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकबाट उनले सञ्चालक पदमा...


महिला लघुवित्तको आईपिओको ओपनिङ रेञ्ज नै ९३९ रुपैयाँ

काठमाडौं । आजबाट शेयर कारोबार हुने महिला लघुवित्त वित्तीय संस्थाको ओपनिङ रेञ्ज नै हजार नजिक रहेको छ । सो आईपिओमा आवेदन दिएका मध्ये थोरैलाई मात्रै शेयर परेकोमा शेयर परेकाहरु भने मालामाल बनेका छन् । नेप्सेका अनुसार आजबाट हुने शेयर...


महिला लघुवित्तको आईपिओ आजैबाट कारोबार हुने, १० लाख कित्ता शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार आजैबाट हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिजो सो कम्पनीको १० लाख कित्ता शेयर सूचिकृत भएको छ । सोमबार नेप्सेमा सूचिकृत भएसँगै सो कम्पनीको शेयर कारोबार आजैबाट हुने...


महालक्ष्मी विकास बैंक र नेपाल हाईड्रो डेभलपर कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । साधारणसभापछि वितरण गरिने लाभांशको लागि गरिएको बुक क्लोजपछि दुई कम्पनीको शेयर मूल्य आज समायोजन गरिएको छ । नेप्सेले महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर लिमिटेडको मूल्य समायोजन गरेको हो । दुवै कम्पनीले साधारण सभामा बोनस शेयरको...


४,७६७ जना ऋण लिन नपाउने गरी कालोसूचिमा, चेक बाउन्स भएपनि कालोसूचिमा परिने

काठमाडौं । कर्जा सूचना केन्द्रमा कालोसूचिमा पर्नेहरुको संख्या चार हजार ७६७ जना पुगेको छ । सूचना केन्द्रका अनुसार यसरी कालोसूचिमा पर्नेहरुलाई नेपालमा सञ्चालित कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिन नपाउने व्यवस्था छ । बैंकको कर्जा समयमा भुक्तानी...