लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे संस्थापक शेयर बिक्रिमा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रि गर्ने भएको छ। कम्पनीले १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । शेयरको मूल्य प्रतिकित्ता ४ सय २१ रुपैयाँ ६३ पैसामा विक्री गर्न स्वीकृतिको लागि...
रिलायन्स लाईफ इन्स्योरेन्स पाटन शाखाले माग्यो ब्रान्च म्यानेजर
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पाटन शाखाले शाखा प्रमुख माग गरेको छ । देशका विभिन्न स्थानमा ९७ वटा शाखा तथा उपशाखा गरी ग्राहकहरुलाई उत्कृष्ट जीबन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको यस इन्स्योरेन्स कम्पनीले पाटन शाखाका...
एनएमबि क्यापिटलद्धारा डिम्याट नविकरण गर्न अनुरोध, साउन १५ सम्म नगरे स्वतः रोक्का हुने
काठमाडौं । एनएमबि क्यापिटल वा एनएमबि बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै आगामी साउन १५ भित्र डिम्याट नविकरण गरिसक्नुपर्ने जानकारी गराएको हो । क्यापिटलले आफुलाई पायक पर्ने नजिकैको...
एचआईडिसीएलले ११ अर्बको हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले आगामी साउन ५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर बिक्री...
सुनको मूल्य दुई दिनमा १ हजार ३ सयले बढ्यो
काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ । पछिल्लो दुईदिनयता सुनको मूल्य ह्वात्तै बढेको हो । आज शुक्रबार सुनको मूल्य तोलामा ५०० ले बढेको छ । हिजो बिहिबार सुनको मूल्य तोलामा ८०० ले बढेको थियो । हिजो र...
देशैभरि बाढीकाे बितण्डा, चितवनमा करोडौंको क्षति, बीमा दावी पर्नसक्ने
काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशैभरि ठूलो क्षति पुगेको छ । राजधानी काठमाडौंसहित प्रमुख शहरहरु बाढीबाट प्रभावित भएका छन् । नदिहरुमा बहाव बढेर तटिय क्षेत्रमा कटान गर्ने क्षति पुर्याउने कार्य भइरहेका छन भने ठूला र लाइफलाइन...
नेको इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको बुक क्लोजपछिको शेयर मूल्य समायोजन गरिएको छ । हिजो अन्तिम कारोबार हुँदा प्रतिकित्ता १६५० रुपैयाँमा अन्तिम कारोबार भएको नेको इन्योरेन्सको शेयर आजबाट १४२९ रुपैयाँबाट कारोबार हुनेछ । नेको इन्स्योरेन्स कम्पनीले साधारणसभापछि वितरण हुने १५.५०...
चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । पु्रडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेका ४ वटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ। आज बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईन्छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक,नेशनल लाइफ इन्स्योरेन्स, नेपाल...
नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज
काठमाडौं । नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा आज हुने भएको छ।कम्पनीको सभा आज दिउँसो २ बजे कोषको केन्द्रीय कार्याल नयाँ बानेश्वरमा हुने भएको छ । उक्त सभाले ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद...
प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। उक्त संस्थापक शेयरमा आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाउनेछन् । कम्पनीले कोषको १ लाख कित्ता संस्थापक शेयर असार ११ गतेदेखि...
छ अर्बभन्दा बढिको कोरोना बीमा भुक्तानी बक्यौता, पुनर्बीमा र बीमा कम्पनीमाथि भार पर्ने संकेत
काठमाडौं । बीमा समितिको पहलमा बीमा पुलमार्फत गरिएको कोरोना बीमाको दावी भुक्तानी रोकिएको छ । कोरोना बीमा मापदण्ड अनुसार साढे तीन अर्ब रुपैयाँ स्रोत व्यवस्थापन भर्ई दावी भुक्तानी भएपनि ५० हजार भन्दा बढि बीमितलाई साढे चार अर्ब रुपैयाँ तत्काल...
मनकामना स्मार्ट लघुवित्तको आइपीओमा पहिलो दिनमै झण्डै ६ लाखको आवेदन
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन पौने २२ गुणाको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा बिहिबार साँझ ५ बजेसम्ममा ५ लाख ८९ हजार ८ सय १२ जना आवेदकबाट ७९ लाख ७२...
६० हजारभन्दा बढिले पाएनन् कोरोना बीमाको दावी भुक्तानी, कूल दावी ११ अर्ब नाघ्ने
काठमाडौं । बीमितहरुमा अपेक्षाभन्दा धेरै सङ्क्रमण फैलिएपछि बीमा पुलमार्फत सञ्चालन गरिएको कोरोना बीमाको दावी भुक्तानीमा आर्थिक जटिलता पैदा भएको छ । हालसम्म तीन अर्ब ५० करोड रुपैयाँ दावी भुक्तानी भएपनि अझै पाँच अर्बभन्दा बढि प्रमाणित फाइलको दावी भुक्तानी हुन...
एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच सम्झौता
काठमाडौं । एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ।दुई कम्पनीबीच म्युचुअल फण्ड अन्तर्गत संचालित ‘कर्पाेरेट पे रोल’ सिप अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको हो । सम्झौता पत्रमा इन्टरनेशनलका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक रितु राज...
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ७० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ। आज ४ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ। ओरियन्टल होटल...
युवा ब्यांकर प्रवेश रिजालले पाए प्रतिष्ठित जीसीआइएफ पुरस्कार
काठमाडौँ । हाल अमेरिकामा कार्यरत एक युवा ब्यांकर, प्रवेश रिजाल, ले संयुक्त राज्य अमेरिकाको प्रतिष्ठित ‘ग्लोबल कन्फरेन्स अन इन्स्योरेंस एण्ड फाइनान्स’ (जीसीआइएफ)पुरस्कार प्राप्त गरेका छन्। मंगलबार संयुक्त राज्य अमेरिकाको लास भेगास शहरमा आयोजित एक भव्य समारोहमा उनलाई उक्त पुरस्कार...
नेप्से १९ अंकले बढ्दा निर्जिवन बीमा बाहेक सबै उपसूचक बढ्यो
काठमाडौं । ।नेपाल स्टक एकस्चेञ्ज (नेप्से) १९ दशमलव १२ अंकले बढेर २८४३ को विन्दुमा कायम भएको छ । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ७० करोड...
नेप्सेमा नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा साताको अन्तिम दिन बिहिवार नेको इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनी आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा पहिलो नम्वरमा पर्न सफल भएको छ । आज नेको इन्स्योरेन्स कम्पनीको ३० करोड...
रिलायन्स लाइफले विभिन्न जिल्लाका लागि माग्यो शाखा प्रमुख
काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आज कर्मचारी माग सम्बन्धी सूचना जारी गर्दै १४ वटा शाखा र उपशाखाका लागि दक्ष तथा अनुभवी शाखा प्रमुख माग गरेको हो । कम्पनीले प्रदेश...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको । कम्पनीको लेखनाथ शाखाले घातक रोग बापतको दाबी भुक्तानी गरेको हो ।कम्पनीले एक कार्यक्रमकाबीच लेखनाथ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्क्षय छत्र धर आत्रेयले २० लाख रुपैयाँको चेक...




















