नेप्सेमा प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत

काठमाडौं । नेप्सेमा आज प्रभु सेलेक्ट फण्डको इकाई सूचिकृत भएको छ । नेप्सेमा फण्डको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाई सूचिकृत भएको हो । कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त इकाईलाई पिएफएस सिम्बोल प्रदान गरिएको छ ।क्यापिटलले...


नेप्से ७१ अंकले घट्दा सबै उपसूचक राताम्य

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७१ दशमल ६ अंकले घटेर २८३४.४१ विन्दुमा कायम भएको छ । आज २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर...


उपत्यकाका लागि प्राइम लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दैं काठमाडौँ उपत्यकाका लागि मार्केटीङ एक्जुकेटिभ माग गरेको हो । कम्पनीले मार्केटीङ एक्जुकेटीभका लागी कम्तीमा स्नातक तथा स्नाकोत्तर, मार्केटीङमा पाँच बर्ष अनुभव भएको र ४५ बर्ष...


झापाको शिवसताक्षी नगरपालिकाद्धारा १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा ‘एक घर एक पशु बीमा’ अभियान संचालन गरिएको छ । उक्त नगरपालिका नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको हो । उक्त बीमा एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत...


के.सी.एल. अस्ट्युट क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी हुने

काठमाडौं । के.सी.एल. अस्ट्युट क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी हुने भएको छ । बैंक र क्यापिटबीच शेयर स्वामित्व खरीद गर्ने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल.का तर्फबाट...


बीमा समितिले करार सेवाका लागि माग्यो कृषि तथा पशुपन्छि अधिकृत

काठमाडौँ । बीमा समितिले करार सेवाका लागि कृषि अधिकृत र पशुपछि अधिकृतको माग गरेको छ । समितिले रोस्टर तयार गर्न लागिएको भन्दै कर्मचारीको माग गरेको हो । समितिले कृषि अधिकृतका लागी मान्यता प्राप्त विश्वविधालयबाट कृषि विज्ञान विषयमा स्नातकोत्तर वा...


टुटल र पठाओ पनि जोर विजोर गर्दै संचालनमा आउने

काठमाडौं । राइड सेयरिङ कम्पनीहरु टुटल र पठाओ पनि संचालनमा आउने भएका छन् । उपत्यकाका तीन वटै जिल्ला प्रशासनले मंगलबारदेखि निषेधाज्ञालाई खुकुलो बनाउँदै निजी सवारी साधनमा जोर विजोर प्रणाली नियम सुरु गरेको छ । आइतबार बसेको तीनै जिल्लाको सिडिओहरुको...


कुमारी बैंकद्धारा मेलम्ची बाढी पिडितलाई राहत सामाग्री हस्तान्तरण

काठमाडौँ । सिन्धुपाल्चोको जिल्लाको मेलम्ची नगरपालिकामा लगातारको भारी वर्षा पछि आएको बाढीका कारण घरबार विहिन भएका बाढी पिडिललाइ कुमारी बैंकले राहत स्वरुप सामाग्री सहयोग गरेको हो । राहत सामाग्री कुमारी बैंक मेलम्ची शाखा प्रमुख बिनोद श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख...


एनएमबि बैंकद्धारा मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण

काठमाडौँ । एनएमबि बैंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । बैंकले राहत स्वरुप मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरेको हो । राहत सामाग्री बैंकका तर्फ बाट मनाङ शाखा प्रमुख लभ गुरुङ शाखाका कर्मचारीले चामे गाउँपालिकाका...


नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज दिन रहेको छ । कम्पनीले २६ औ बार्षिक सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलबार बुक क्लोज गर्ने भएसँगै सोमबारसम्म कायम शेयरधनीको लाभांश पाउने भएका छन् । कोषले ९ प्रतिशत...


नबिल बैंकको स्तारोन्नती कार्य सम्पन्न भई आजदेखि सेवा सुचारु

काठमाडौं । गएको शुक्रबारदेखि स्तरोन्नती कार्य सुरु गरिएकोले बन्द भएको नबिल बैंक आजदेखि सम्पूर्ण सेवा सुचारु गरिएको छ । बैंकले एक सूचना जारी गर्दै शुक्रबारदेखि स्तरोन्नती कार्य सुरु भई हाल सम्पूर्ण स्तरोन्नती कार्य सम्पन्न भई आज (असार ७) गतेबाट...


दुई गुणाले बढेको खाने तेलको मूल्य घट्यो, कुन तेलको मूल्य कति ?

काठमाडौँ । कोरोना महामारीको बीचमा लगातार बढेको खाने तेलको मूल्य घटेको छ । खाने तेलको मूल्य दुई गुणाले नै बृद्धि भएपछि महामारीको समयमा सर्वसाधारणलाई सास्ती परेको थियो । दुई गुणाले बढेको खाने तेलको मूल्यमा चौतर्फि आलोचना भएपछि प्रतिलिटर २०...


एकसाता पछि बल्ल बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज सुनको मूल्य उकालोतर्फ लागेको छ । एक सातादेखि निरन्तर घटिरहेको सुनको मूल्य आज सोमबार भने बढेको हो । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ र चाँदाीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी...


त्रिभुवन विमानस्थलमा हिमालयन एयरलाइन्सको एयरबस जोखिमपूर्ण अवतरण

काठमाडौं । आज विहानदेखि अभ्यासको क्रममा रहेको हिमालय एयरलाइन्सको जहाज काठमाडौं विमानस्थलमा जोखिमपूर्ण तरिकाले अवतरण गराइएको छ । काठमाडौंस्थित विमानस्थलमा ठूलो जहाज भ्यालीभित्रै फन्कोमारेर अवतरण गर्नु जोखिमपूर्ण मानिन्छ । काठमाडौं विभानस्थलबाट ओभरसूट गरिएका जहाजहरु बाराको माथि पुगेर एस एप्रोच...


एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले अब डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन पाउने सुविधा ल्याएको छ । बैंकले हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्र्दै ग्राहकहरुलाई कार्डमा समस्या आए बैँकसम्म आउनु पर्न बाध्यतालाइ र्चिदै यो...


बैशाख १७ गतेदेखि बन्द गरिएका सबै बीमा कम्पनी र बैंक असार ८ गतेदेखि खोल्ने उपत्यका प्रशासनको निर्णय

काठमाडौं । उपत्यकाका तीन वटै स्थानीय प्रशासनको आज बसेको बैठकले आगामी असार ८ गतेबाट राजधानी उपत्यकाभित्रका बीमा कम्पनी तथा बैंकहरुको सबै शाखाहरु खुल्ला गर्ने निर्णय गरेको हो । उपत्यका प्रशासनको निर्णय अनुसार बैंक, बीमा कम्पनीहरु, धितोपत्र बोर्ड, रेमिट्यान्स कम्पनीका...


उपत्यकामा एक साता निषेधाज्ञा थप, निजी सवारी जोरविजोरको आधारमा चल्ने

काठमाडौं। उपत्यकामा एक साता निषेधाज्ञा थप गर्ने भएको छ। एक साता निषेधाज्ञा थप भएपनि निजी सवारी साधन चल्ने भएको छ । उपत्यकाका तीन जिल्लाका अधिकारीहरुको केहीबेरअघि सकिएको बैठकले उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गर्दै असार ८ गतेदेखि...


जीवन बीमाको व्यवसायमा उल्लेख्य वृद्धि, निर्जिवनको १९.९ प्रतिशतले मात्र बढ्यो

काठमाडौंं । चालु आर्थिक बर्षको १० महिनाको सम्रग बीमा व्यवसाय ४७ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ।अर्थमन्त्रालय अन्तर्गतको आर्थिक निति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा चालु आर्थिक बर्षको बर्षको बैशाख मसान्तसम्ममा बीमा प्रिमियम संकलन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको...


कोरोना कहरकै बीच करको दायरा विस्तार

काठमाडौं । सरकारले कोरोना कहरकै बीच करको दायरा विस्तार गरेको छ । चालु आर्थिक बर्षको बैशाखसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल सङ्ख्या ४० लाख ४३ हजार सात सय ९४ पुगेको छ। अर्थमन्त्रालय अन्तर्गतको आर्थिक निति विश्लेषण महाशाखाले सार्वजनिक...


पछिल्लो २४ घण्टामा २४४२ कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ७७ जनाको पीसीआर परिक्षण गर्दा १४ सय ४१ जनमा संक्रमण पुष्टि भएको हो...