एशियन लाइफको ६६ हजार कित्ता संस्थापक शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । यदि तपाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्न चाहनुहुन्छ भने आज अन्तिम दिन हो । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ६६ हजार ७५७ कित्ता शेयर लिलाममार्फत बिक्री गर्दैछ...


प्रभु सेलेक्ट फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । प्रभु बैंक मुख्य प्रबद्र्धक रहेको प्रभु सेलेक्ट फण्डमा आवेदन दिन आज अन्तिम दिन हो । कूल एक अर्बको सामूहि लगानी कोषले अन्य कोषले भन्दा बढि बढि प्रतिफल दिने भन्दै व्यापक चर्चा गरिएको लगानी कोषमा आज अपरान्ह ५...


सानिमा लाइफकाे ६० लाख कित्ता आइपिओकाे प्रक्रिया अघि बढ्याे, बाेर्डमा निवेदन दर्ता

काठमाडौं । सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीले सर्वसाधारणका लागि ६० कराेड रूपैया बरावरकाे ६० लाख कित्ता आइपिओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएकाे छ । चुक्ता पुजि दुई अर्व पुर्याउन आइपिओ निष्काशन गर्न लागेकाे हाे । लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका...


साताभरि सर्वाधिक कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको फ्लोरसिटले के भन्छ ?

काठमाडौं । यो साताभरि नै नेपाल स्टक एकस्चेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भयो । साताभरि भएको कूल एक खर्ब आठ अर्ब ७७ करोड १८ लाख रुपैयाँको शेयर कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको मात्रै तीन अर्ब नौ करोड...


राष्ट्रपतिद्वारा दोस्रो पटक संसद विघटन, मंसिर ३ गते मध्यवधी निर्वाचनको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा संसद दोस्रो पटक विघटन गरेकी छिन् । नेपालको संविधान २०७६ को धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन गर्ने प्रयास असफल भएपछि आज मध्यराति दोस्रो पटक संसद विघटन गरेकी हुन् । यसअघि गत...


बार्षिक साधारणसभा नगरी बित्यो संस्थानका प्रमुख प्रशासक पाठकको तीन वर्षे कार्यकाल

काठमाडौं । राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रसासक कवि पाठक हिजोबाट तीन वर्षे कार्यकाल सकेर घर गएका छन् । नेपाल सरकारको पूर्ण स्वामित्व भएको संस्थानमा मन्त्रिपरिषदबाट प्रमुख प्रसासक पदमा नियुक्त पाठकले आफ्नो कार्यकालमा कुनै पनि साधारणसभा नगरी चार वर्ष बिताएर...


प्रभु सेलेक्ट फण्डमा आकर्षण बढ्दै, तीन दिनमा १४५% बिक्री

काठमाडौं । प्रभु सेलेक्ट फण्डले निष्काशन गरेको लगानी कोषमा सर्वसाधारण लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । यही जेष्ठ ५ गतेबाट निष्काशन भएको प्रभु सेलेक्ट फण्डको इकाई तेश्रो दिन नै १४५% प्रतिशत बिक्री भएको छ । कम्पनीले माग भन्दा बढि आवेदन...


१४९ जना सांसदको हस्ताक्षरसहित देउवा शितल निवासमा, आजै प्रधानमन्त्रीमा नियुक्त हुने

अपडेटः नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि शितल निवासमा पुगेर संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठन गर्ने दावी प्रस्तुत गरेपछि नेपालको राजनीति निकै रोचक मोडमा पुगेको छ । १२१ सांसदको समर्थन भएको नेकपा एमाले...


९ महिनामा अभिकर्ताहरुले बुझे ११ अर्ब रुपैयाँ कमिशन,  बीमा अभिकर्ताको आम्दानीमा ५३ प्रतिशतले बृद्धि

काठमाडौं । नेपाल सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुमा कार्यरत एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरुले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब रुपैयाँ भन्दा बढि कमिशन बुझेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको चैत्र...


नेपाल लाइफका पूर्व सिईओ झा सूर्या लाइफको सञ्चालकमा नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा दुई कार्यकाल बिताएर पूर्व सिईओ विवेक झा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे संचालकमा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जेठ ७ गते बिहान ११ः०० बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई...


प्रधानमन्त्रीद्वारा सर्वदलीय सरकार गठनको लागि आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय सरकार गठनको लागि आह्वान गरेका छन् । प्रम ओलीले आज अपरान्ह बालुवाटारमा पत्रकार सम्मेलन गरेर यस्तो आह्वान गरेका हुन् । बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफूले बैकल्पिक सरकार बनाउन मार्ग प्रशस्त...


सिनर्जी पावरको वित्तीय विवरण सार्वजनिक, नाफामा १३.५५ प्रतिशतले गिरावट

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा कम्पनीको नाफामा १३.५५ प्रतिशतले गिरावट आएको हो । गत वर्ष यस कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड २४...


राष्ट्रिय बीमा संस्थानका कामु प्रशासकमा रिमाल तोकिए, मन्त्रिपरिषदले नयाँ नियुक्ती गर्ने

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासक पद रिक्त भएपछि दोस्रो बरियतामा रहेका महेश रिमाल कामु तोकिएका छन् । चार वर्षअघि मन्त्रिपरिषदबाट नियुक्त भएका कवि पाठकको कार्यकाल यही जेठ ५ गतेबाट सकिएपछि उक्त पद रिक्त भएको हो । रिक्त...


सुनको मूल्य तोलामा ४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी महासंघका अनुसार आज शुक्रबार छापावाला सुन ४ सयले घटेर ९३ हजार ३ सय रुपैयाँ र तेजाबी...


शेयर मूल्य घट-बढ गराउने कन्टेन्ट मिडियामा लेखेर कमिशन खानेहरुलाई धितोपत्र बोर्डको कडा चेतावनी

काठमाडौं । नेपालमा पत्रकारिताको आडमा शेयर माफियासँग मिलेर कमिशन खानेहरुको कमि छैन । शेयर माफियाको इन्ट्रेष्टमा नेप्सेमा सूचिकृत भएका कम्पनीहरुका पक्ष तथा विपक्षमा समाचार तयार पारी बजारमा भ्रमपूर्ण हल्ला गराएर शेयरको मूल्यमा उचार चढाव गर्ने र शेयर माफियासँग शेयर...


प्रधानमन्त्री ओलीद्वारा राजिनामा ! राजिनामा शब्द नलेखेर राष्ट्रपतिलाई बुझाए पत्र

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति राजिनामा शब्द कही कतै उल्लेख नगरी राजिनामा बुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पत्र बुझेपछि राष्ट्रपति कार्यालयले बक्तव्य निकालेर पुनः प्रधानमन्त्री नियुक्तीका लागि शुक्रबार साँझ ५ः०० बजेसम्मको समय तोकेर आह्वान गरेकी...


युनियन लाइफले आइपीओ निष्काशनका लागि पायो रेटिङ

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यूनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई आइपिओ निष्काशनका लागि ‘इक्रा एनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ। इक्रा नेपालले दिएको उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्...


ओली सरकारका ७ जना मन्त्री सर्वोच्च अदालतद्वारा बर्खास्त, गहृमन्त्री बादलसहितले काम गर्न नपाउने

काठमाडौं । मौजुदा मन्त्रिपरिषदका सात जना मन्त्रीलाई आज सर्वोच्च अदालतले बर्खास्त गरिदिएको छ । बर्खास्तमा पर्नेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल समेत छन् । प्रधान न्यायाधिश चालेन्द्र शम्सेर जबराको इजलाशले संसद सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी,...


प्रभु इन्स्योरेन्समा लगानी गर्ने शेयर होल्डरहरुले गर्व गर्नुपर्छ: अध्यक्ष लामा

काठमाडौं । प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले उक्त कम्पनीका सबै शेयर होल्डरहरुलाई कम्पनीमा लगानी गरेकोमा गर्व गर्न आग्रह गरेकी छिन् । आज आयोजित २५ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष लामाले भनिन ‘अरु कम्पनीहरुले दिने प्रतिफल तुलना गरेर हेर्नुहोला, तपाईहरुले...


प्रभु इन्स्योरेन्सको २५ औ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित

काडमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २५ औ वार्षिक साधारणसभा बिहिवार डिजिटल माध्यमबाट सम्पन्न भएको छ । कम्पनीको केन्द्रीय कार्यालय तीनकुनेमा आयोजित कार्यक्रममा कम्पनीकी अध्यक्ष कुसुम लामाको सभापतित्वमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । आज सम्पन्न भएको साधारणसभाले चुक्ता पूँजीको...