कोभिडका कारण वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएपछि नेपाल सरकारबाट निषेधाज्ञा जारी गरिएकोले वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित भएको छ । संस्थाको संचालक समितिको वैशाख १८ गते बसेको ५२१ औं बैठकको निर्णयअनुसार सरकारबाट निषेधाज्ञा जारी गरिएको अवस्था र...
रिचार्जरले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
काठमाडौं । इ–कमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तिब्र बनिरहेका बेला अस्पताल अभाव भईरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गर्नेछ । २०७७...
एकतिहाई कर्मचारीबाट बीमा सेवा सूचारु गर्न निर्देशन
काठमाडौं । सरकारले जारी गरेको निषधाज्ञाको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई बीमा समितिले सेवा प्रवाह गर्न निर्देशन दिएको छ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि फैलिएसँगै स्थानीय प्रशासनहरुबाट निषेधाज्ञाको आदेश जारी भएको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई...
नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालक नियुक्ति
काठमाडौं । नारायाणी डेभलमेन्ट बैंकले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । बैंकको २०७८/०१/१३ गते बसेको संचालक समितिको बैठकले बैंकको स्वतन्त्र संचालक पदमा ललितपुर महानगरपालिका वडा नं. १४ नखिपोट निवासी वलराम पौडेललाई ४ वर्ष अवधिका लागि नियुक्ति गरेको हो ।...
निषेधाज्ञामा निगमका डिपो र पेट्रोल पम्प खुल्ला रहने
काठमाडौँ । काठमाडौ उपत्यका लगायतका जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएको क्षेत्रमा आज देखी निषेधाज्ञा गरिएको छ । निषेधाज्ञामा सार्वजनिक यातायात तथा अत्यावश्यक बाहेकका निजी सवारी साधनमा रोक लगाइएको छ । यसैबीच नेपाल आयल निगमका विनितमणी उपाध्यायले इन्धनको आपूर्ति...
बीमा समितिद्वारा नयाँ पुनर्बीमा कम्पनी दर्ताको लागि प्रस्ताव आह्वान, शंकाको घेरामा नयाँ कम्पनी दर्ता प्रक्रिया
काठमाडौं । बीमा समितिको नयाँ अध्यक्षको नियुक्ती नेपाली बीमा कम्पनीहरुका लागि सधैं घातक, चलखेल हुने गर्दछ । यस पटक पनि पूर्व सचिव सूर्य प्रसाद सिलवाल नयाँ अध्यक्ष भएर आएपछि पुनः नयाँ कम्पनी दर्ता गर्ने प्रक्रिया सुरु गरेका छन् ।...
एलआईसी नेपालको कम्पनी सचिवमा गिरी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपालको कम्पनी सचिव तथा कानुन अधिकृत पदमा कार्यरत सुदर्शन गिरी नियुक्त भएका छन् । सो कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा गिरीलाई नियुक्त गरेको हो । साथै यस अघि सो पदमा कार्यरत विनोदकुमार...
सिटी एक्सप्रेस मनी ट्रान्सफरमा आवद्ध ८ अभिकर्ताले पाए कोरोना दाबी भुक्तानी
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको कोरोना महामारी विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको थियो । कम्पनीमा आवद्ध ८ जना कोरोना संक्रमित अभिकर्ताले कोरोना बीमा दाबी भुक्तानी पाएका छन् । उक्त कोरोना बीमा दावी वापत ८ जना कोरोना...
तत्काल लकडाउन नहुने, घर फर्कनेलाई ४८ घण्टा समय दिने काठमाडौं प्रशासनको निर्णय
काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएको राजधानी काठमाडौंमा तत्काल लकडाउन नहुने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले आजको बैठकबाट लकडाउन गर्ने सम्बन्धमा कुनै पनि निर्णय नभएको बताए । सिडिओ पराजुलीका अनुसार...
सानिमा बैंकले माइती नेपाललाई थप दुई वर्ष सहयोग गर्ने
काठमाडौँ । सानिमा बैकले दिदै आएको सहयोगलाई जारी राख्ने सम्बन्धमा माइती नेपालबीच थप दुई वर्षका लागी सम्झौता नविकरण भएको छ । आज उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागााई र माइती नेपालको तर्फबाट संस्थापक अनुराधा...
पूर्व राजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण, नर्भिक हस्पिटलमा उपचार हुँदै
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्यलक्ष्मी शाह, तथा राजपरिवारका पूर्व सदस्य प्रेरणा शाहलाई कोरोना भाइरस पोजेटिभ देखिएको नर्भिक अस्पतालले जानकारी दिएको छ । तीनै जनालाई...
एकै दिन ६५ अंकले घट्यो नेप्से, कारोबार भने साढे छ अर्बमाथि
काठमाडौं । कोरोना महामारीका कारण लकडाउनको हल्लासँगै साताको दोस्रो दिन पुँजिबजारमा व्यापक उतार चढाव आएको छ । सोमबार मूल्य परिसूचक नेप्से ६५.५८ अंकले घटेर २५०६.५९ मा आईपुगेको छ । गत साता २७०० माथि रहेको नेप्से हिजो आइतबार ७५ अंकले...
उपत्यकाका तीन जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियेन्ट नेपालमा पनि बढेकोले उपत्यकाका तीन जिल्ला निषेधाज्ञा हुने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि लागू हुने गरि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको हो । तीन जिल्लामा...
नेपाल बैंक लिमिटेडको लेखापरीक्षक नियुक्ति
काठमाडौं । नेपाल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्ति गरेको छ । बैंकले सुनिरकुमार ढुङ्गेललाई लेखापरीक्षकमा नियुक्ति गरेको सूचना जारी गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी गराएको हो । बैंकको २०७७ पौष २९ गते सम्पन्न ६१ औं वार्षिक साधारण सभाबाट आर्थिक...
सुध्रियो प्रभु बैंक, नौ महिनाको नाफा दुई अर्बमाथि
काठमाडौँ । खराब बैंकहरुलाई मर्ज गरेर ठूलो बैंक बनेपनि लामो समयदेखि औषतको वित्तीय विवरण प्रकाशन गर्दै आएको प्रभु बैंक यस पटकको वित्तीय विवरणमा निकै सुध्रिएको देखिएको छ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण...
नेप्सेमा एकाएक पहिरो, रोकिएर बजार घट्ने क्रम
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज विहानैदेखि शेयर मूल्यमा उच्च अंकले ह्रास आई पहिरो जाने क्रम रोकिएको छैन । हिजो ठूलो अंकले गिरावट आएको नेप्सेमा साताको दोस्रो दिन सोमबार बजार खुलेको एक घण्टामा ५४ अंकले गिरावट आएको छ ।...
नेपाल बैंक वित्तीय विवरण सार्वजनिक, मुनाफा दुई अर्बमाथि
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण आज सार्वजनिक गरेको छ । बैंकको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा दुई अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल...
गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ । कम्पनीको वैशाख १२ गते आइतबार बसेको संचालक समितिको १६८ औं बैंठकले रिक्त कम्पनी सचिव पदमामा परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानून अधिकृत बोधलाल पुरीलाई नियुक्ति गरको...
आरम्भ चौतारी लघुवित्तले ३७ करोड कर्जा उठायो
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाले यो बर्षमा ३७ करोड ६४ लाख कर्जा उठाउन सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले...
उपत्यकाका प्रशासन कार्यालय अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द
काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय अत्यावश्यक सेवा बाहेकका अन्य सेवा एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ । आईतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले अत्यावश्यक...



















