बीमाबारे अध्ययन, अनुसन्धान र छलफलको दायरा विस्तार गर्न आह्वान
काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निर्मा) को बार्षिकोत्सव सम्पन्न भएको छ । डिजिटल माध्यमबाट जुममार्फत अन्तरक्रिया कार्यक्रमको आयोजना गरी बीमा सम्पन्न भएको छ । प्रमुख अतिथि तथा निर्माणका सल्लाहकार एवम् बीमा समितिका पूर्व अध्यक्ष प्रा.डा. फत्त...
रिलायबल नेपाल लाइफको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, आईपिओ जारी गर्न बाटो खुल्यो
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा डिजिटल माध्यमबाट सम्पन्न भएको छ । आव २०७५।०७६ को साधारणसभा सम्पन्न भएको हो । कम्पनीको तेस्रो बार्षिक साधारणसभा समन्न भएसँगै आईपिओ जारी गर्ने बाटो खुल्ला भएको छ । पूर्ण...
निर्धन उत्थान लघुवित्तको संचालकमा भट्टराई नियुक्त
काठमाडौं । निर्धन उत्थान लघुवित्तको संचालकमा एभरेष्ट बैंकको तर्फबाट सन्तोष कुमार भट्टराईलाई नियुक्त भएका छन् । लघुवित्तको असार ४ गते बसेको संचालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको हो ।
नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५३ लाख ३० हजारको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमका बीच कोरोना संक्रमणबाट ज्यान गुमाएका सूकूना गुरुङ्गको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो । मृतक गुरुङ्गले सन २०१९...
मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक सार्वजनिक गर्दै आएकोमा यस...
कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गत, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गते आह्वान गरेको छ। कम्पनीको १३ औ बार्षिक साधारणसभा बिहान ७ : ३५ बजे बैंकको प्रधान कार्यालय आदर्शनगर बीरगञ्जमा हुने भएको छ । उक्त सभाले आर्थिक बर्ष (आ.व) २०७६/७७...
आन्दोलित मानसिकताका बीच १५ अर्ब बीमा शुल्कका लागि मेहनत गर्दै अभिकर्ता
काठमाडौं । चालु आर्थिक वर्षको अन्तिम महिनाको पहिलो साता सकिनै लाग्दा जीवन बीमा अभिकर्ताहरु भने असारे चटारोमा रहेका छन् । बैशाखको दोस्रो साताबाट सुरु भएको निषेधाज्ञाका कारण घरैमा थुनिएका अभिकर्ताहरु यतिबेला १५ अर्ब भन्दा बढि बीमा शुल्क संकलन गर्ने...
मल्टीपर्पस फाइनान्सको २३औं वार्षिक साधारण सभा असार ६ गते
काठमाडौं । मल्टीपर्पस फाइनान्सको २३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय राजविराज सप्तरीमा हुने कम्पनीले जानकारी दिएको छ । उक्त सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने भएको छ ।...
सुनको मूल्यमा लगातार गिरावट, यस्तो छ आजको कारोबार मूल्य
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजोको तुलनमा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलाको ३५ रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९० हजार...
नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न आह्वान गर्यो बिशेष साधारणसभा
काठमाडौं। नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न विशेष साधारण सभा आह्वान गरेको छ । नबिल बैंक र युनाइटेड फाइनान्सले विशेष साधारण सभा आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे गर्ने जनाएको छ । नबिल बैंकले काठमाडौंमा र युनाइटेड फाइनान्सले सप्तरीमा...
तेस्रो वर्षमा निर्मा, जोखिम व्यवस्थान, बीमा र सामाजिक सुरक्षा सम्बन्धी एकीकृत रणनीति बनाउन आह्वान
काठमाडौं । नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निर्मा) आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । बीमा तथा जोखिमको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहस पैरवी गर्ने तथा सो सम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले बीमा क्षेत्रमा कार्यरत बिज्ञहरुले संस्थापन गरेको निर्मा...
जीवन बीमा पोलिसी किन्न हतारिँदै भारतीय युवा, कोरोनाले जगायो बीमा जनचेतना
बैंगलोर भारत । कोरोना महामारीमा आफैले मृत्यसँग संघर्ष गर्नुअघि वेभेर्ली काउटिन्होले सधैं जीवन बीमा पोलिसी खरिद गर्ने कुरालाई पर सार्दै आएका थिए । ‘मैले मेरै उमेर उमेरका मानिसहरुको मृत्यु भएको देखे, त्यसले मलाई तत्काल जीवन बीमा पोलिसी खरिद गर्न...
१६६ दिनमा मानिसको २० लाखको मृत्यु, कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो
काठमाडौं । सन् २०१९ को डिसेम्वरबाट सुरु भएको कोरोना भाइरसको महामारीमा विश्वभर हालसम्म ४० लाख जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । संक्रमण र मृत्यु बढ्दै जाँदा खोपको प्रयोग भइरहेको भएपनि अझै प्रभावकारी नतिजा दिन सकिरहेको छैन ।...
रिलायबल नेपाल लाइफको साधारणसभा आज, आइपीओ प्रस्ताव पारितसँगै यस्ता छन् अन्य एजेण्डा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभाअ आज हुने भएको छ । उक्त सभा आज दिउँसो १ बजे कम्पनीको प्रधान कार्यलय ज्ञानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने भएको छ । त्यस्तै, सभाले आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल...
आजदेखि नबिलको बैंकिङ सेवा तीन दिन बन्द हुने, यस्तो छ कारण
काठमाडौं । नबिल बैँकले आजदेखि कोर बैंकिङ् सिस्टमका कारण तिन दिनको लागी बन्द गर्ने भएको छ। बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कोर बैँकिङ सिस्टममा स्तरोेन्नति गर्नुपर्न भएको भन्दै बैँकले आगामी असार ४ गते...
४५ दिनभित्र सात अर्ब रुपैयाँ बैंकमा दाखिला गरी स्टेटमेन्ट बुझाउन हिमालयन रिलाई बीमा समितिको निर्देशन
काठमाडौं । सेटिङमा दर्ता हुन लागेको हिमालनय रि नामक पुनर्बीमा कम्पनीलाई सात अर्ब रुपैयाँ चुक्ता पुँजि बापतको रकम ४५ दिनदिनभित्र बैंकमा दाखिला गरी स्टेटमेन्ट सहित लाइसेन्सको लागि उपस्थित हुन आज बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी...
नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्बन्धी सम्झौता भएको छ । जसका कारण कृषि विकास बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको ऋण नेपाली मुद्रामा पाउने भएको छ । सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट सार्वजनिक...
सर्भेयरलाई सूचिकृत हुन शिखर इन्स्योरेन्सको सूचना
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न सम्पत्तिहरुको क्षति मूल्याङ्कनको लागि सर्भेयरहरुलाई सूचिकृत हुन आह्वान गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले गत जे २४ गते जारी सूचना अनुसार यही असार २८ गतेसम्म आवेदन दिने समय तोकिएको छ । कम्पनीमा परेको...
मेगा बैंका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा बिशेष छुट पाउने
काठमाडौं । मेगा बैंका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । कोरोना भाइरस संक्रमणको अवस्थालार्य मध्यनजर गर्दै बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुराउने सम्झौता भएको हो...
थप २६०७ जनामा कोरोना संक्रमण देखियो
काठमाडौं । नेपालभर आज थप २ हजार ६०७ जनामा कोरोना संत्रक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटका अनुसार आज १२ हजार ४ सय ८४ जनामा परीक्षण गर्दा २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण देखिएको हो ।...




















