साउन मसान्तदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने
काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले आइपीओ निष्काशन गर्ने क्रममा बुद्धभुमि नेपाल हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साउन ३२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गर्ना लागेको हो । कम्पनीले प्रतिशेयर...
नेपाल बैंगलादेश बैंकको नाफा सवा दुई अर्ब, १६ प्रतिशत लाभांश दिनसक्ने
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित भएको छ । सो वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ८४.१७ प्रतिशतले बृद्धि भई दुई अर्ब २९ करोड २५ लाख रुपैयाँ आर्जन गर्न...
पाँच लाख ४० हजार जनाले पाउने सानिमा लाइफको आईपओ भर्ने आज अन्तिम दिन
काठमाडौं । मागभन्दा अत्याधिक बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँड गर्दा कूल पाँच लाख ४० हजार जनाले पाउने सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओमा आवेदन भर्ने आज अन्तिम दिन हो । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि साउन २० गतेदेखि निष्काशन...
सत्ता गठबन्धनको साझा कार्यक्रममा कृषि बीमा उच्च प्राथमिकतामा
काठमाडौं । सत्ता गठबन्धनका चार दलले साझा कार्यक्रम तयार पारेका छन् । सो साझा कार्यक्रमभित्रको आर्थिक नीतिमा कृषि बीमालाई प्राथमिकता दिने उल्लेख गरेर प्राथमिकतामा राखेका छन् । सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्र्टी र माधव कुमार नेपाल...
आईएमई जनरल इन्स्योरेन्सको मार्केटिङ मिट २०२१ सम्पन्न
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक मार्केटिङ मिट २०२१ हिजो एक कार्यक्रमका बीच सम्पन्न भएका छ । राजधानीको होटल र्याडिसनमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठले ट्रफी सहित ससम्मान...
बीमा के हो ? के छन् यसका फाईदाहरु
बीमा बुझ्नुभन्दा पहिले जोखिम के हो भनेर बुझ्नु जरुरी हुन्छ । जोखिम भनेको कुनै पनि भौतिक सम्पत्ति वा मानिसको जीवनमा आईपर्न सक्ने सम्भावित क्षति हो । प्राकृतिक प्रकोप वा अन्य कारणबाट पुग्नसक्ने सम्भावित क्षतिलाई जोखिम भनिन्छ । भविष्यमा हुनसक्ने...
काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भिषण आगोलागी, नेविको बिस्कुट उद्योग जलेर खरानी, करोडौंको बीमा दावी पर्ने
काठमाडौं । राजधानी काठमाडौंको मुख्य तथा देशकै सबैभन्दा ठूलो बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । आगोलागीमा नेबिको विस्कुट उद्योग जलेर खरानी भएको छ । करिब ७ घण्टा आगोलागी हुँदा पनि नियन्त्रणमा नआएपछि आज विहान हेलिकोप्टरबाट पानी...
प्रभु बैंकमा रकम जम्मा गर्दा लाइनमा बस्नु नपर्ने, मेशिनबाटै हुन्छ निक्षेप जम्मा
काठमाडौं । अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्ने क्रममा प्रभु बैंकले मेशिनबाटै डिपोजिट गर्ने व्यवस्थाको सुरुवात गरेको छ । नयाँ व्यवस्थासँगै अब सर्वसाधारणहरु बैंकमा लाइन बसेर रकम जम्मा गर्ने परिपाटीको अन्त्य भएको छ । ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै नगद जम्मा...
गरुडाका किसानले सोधे ‘कृषि र माछा बीमा गर्न कठिन किन हुन्छ ?’ सर्भेयरले घुस मागेको गुनासो
रौतहट । बीमा समितिको आयोजनामा आज रौतहट जिल्लाको गरुडा नगरपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा किसानहरुले कृषि तथा माछा बीमा गराउन समस्या परेको गुनासो गरेका छन् । कार्यक्रममा किसानहरुले ड्यासमा बसेका बीमा समितिका निर्देशक सहितका अतिथिहरुलाई सोधे, ‘कृषि बीमा गर्ने...
आइएमई लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मकवानपुरका बीमित हिमाल पौडेललाई बीमा वापतको २३ लाख ७६ हजार ८ सय ४० को चेक हस्तान्तरण गरेको हो । काठमाडौंको मेडिसिटीमा उपचारत पौडेललाई अस्पतालले क्यान्सरको लक्षण...
कक्षा १२ को परीक्षा स्थगित गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय, अन्तिम निर्णय बाँकि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले यसबारे निर्णय गर्न भोलि बैठक बोलाएको छ। कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय...
राजश्वको न्यायिक वितरण गर्ने पद्धति विकास गर्न अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको विदाई समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जनअधिकारको...
थप ३७२९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ। आज देशभर २५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।देशभर हालसम्म ३४ हजार ९४२ सक्रिय संक्रमित...
मौद्रिक नीतिका लागि अर्थ समितिले राष्ट्र बैङ्कलाई दियो १७ बुँदे निर्देशन
काठमाडौं । अर्थ समितिले मैदिक नीतिका लागि राष्ट्र बैंकका निर्देशन जारी गरेको छ। आज अर्थ समितिमा भएको बैठकमा गत आ।व। को मौद्रिक नीतिको कार्यान्वयन अवस्था र चालु आ।व। को मौद्रिक नीतिको तयारी सम्वन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र अधिकारीहरुसँग...
सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ तेश्रो दिन ५.५५ गुणाले ओभर सब्सक्राइब
काठमाडौं । श्रावण २० गतेबाट निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक निष्काशनमा पहिलो दिन ५.५५ गुणाले ओभर सब्सक्राइब भएको छ । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको...
अभियान लघुवित्तमा रोजगारीको अवसर
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले ३ पदका लागि कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायक,सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही सख्यामा कर्मचारी मागेको हो । वित्तीय सेवा नपुगेका...
कपिलवस्तुको तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर संचालनमा
काठमाडौँ । सिभिल बैंकले कपिलवस्तु जिल्लाको वडा न १ करदाता सेवा कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।उक्त काउन्टरको समुद्घाटन आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका थिए । उक्त काउन्टर संचालन गरे पछि अब...
राष्ट्र बैंकले शनिबार पनि आरटीजीएस प्रणली सुचारु गर्ने
काठमाडौं । भोलि (शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने भएको छ। नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । बैंकले “विकास ऋणपत्र २०७९ ’घ’“ को व्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली...
मेगा बैंकद्धारा बाराको जीतपुरमा नयाँ शाखा विस्तार
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर २ अन्तरगत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । सो शाखा विस्तारपछि बैंकको...
एनआईबिएल एस क्यापिटलमा डिम्याट खाता खोल्दा शेयर उपहार पाईने
काठमाडौं । एनआईबिएल एस क्यापिटलबाट अब निःशुल्क हितग्राही खाता खोल्न सकिने भएको छ ।संस्थाले आफ्ना ग्राहकहरुलाई हितग्राही खाता खोल्दा पैसा तिर्न नर्पने बिशेष योजना ल्याएको हो । क्यापिटलले साउन २० गतेबाट हितग्राही खाता खोल्ने ग्राहकहरुलाई गोलाप्रथाबाट मासिक रुपमा १०...




















