ग्लोबल आईएमई लघुवित्तको एकै दिन ७ नयाँ शाखा विस्तार

काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले एकैदिन विभिन्न ठाँउहरुमा नयाँ शाखा विस्तार गरेको छ। संस्थाले बाँकेको ढकेरी, सप्तरीको छिन्नमस्ता, रोल्पाको त्रिवेणी, रुपन्देहीको बनागाई, ओखलढुङ्गाको लिखु, उदयपुरको चुहाडे तथा झापाको धुलाबारीमा थप ७ शाखा विस्तार गरेको हो । हालसम्म २ अर्ब...


बैदेशिक रोजगारीमा जानेको संख्या घट्दा म्यादी बीमा ६७ प्रतिशतले घट्यो

काठमाडौं । बैदेशिक रोजगारीमा जानेको संख्या घटेसँगै बीमा पुलमार्फत संचालन हुँदै आएको म्यादी जीवन बीमा शुल्क ६७ प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण विश्वभरको श्रम बजार प्रभावित हुँदा नेपालबाट श्रम गन्तव्य मुलुकमा जाने श्रमिकको संख्या भारी कटौति भएको...


घोडीघोडा लघुवित्तको चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । घोडीघोडा लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा लघुवित्तले नोक्सानीलाई बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्त १८ लाख ४३ हजार रुपैयाँ नोक्सानीमा रहेको छ।...


सुन र चाँदी दुबैको भाउ घट्यो

काठमाडौं । आज सुन र चाँदी दुबैको भाउ घटेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ। अघिल्ले दिन छापावाला सुन प्रतितोला ९२ हजार ५ सय र तेजाबी सुन...


मेरो माइक्रोफाइनान्स लघुवित्तको नयाँ शाखा विस्तार

काठमाडौँ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । लघुवित्तले काठमाडौँ जिल्लाको सितापाइलामा नयाँ शाखा विस्तार गरेको हो । लघुवित्तका संचालक समितिका अध्यक्ष सज्ञिव मानन्धरले सो शाखा उद्घाटन गरेका हुन् । संस्थाले अहिले...


शेयरधनीलाई पुरानो लाभांश लिन हिमालयन बैंकको आग्रह

काठमाडौँ । हिमालयन बैंकले आफ्ना शेयरधनिलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकको विभिन्न साधारण सभाबाट पारित हुदै आएको लाभाशं रकम तथा बोनश शेयर लिन बैंकले अनुरोध गरेको हो । लाभांश रकम तथा बोनश शेयर लिन नआएको र...


मेघा बैंकले बाराका माछापालक किसानलाई सहुलियपूर्ण कर्जा प्रवाह गर्ने

काठमाडौँ । मेघा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानलाई सहुलियपूर्ण कर्जा प्रवाह गर्न सम्झौता गरेको छ । बैंक र ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछापालन गर्ने कृषकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा...


प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

काठमाडौं । प्रुडेन्सिय इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । कम्पनीको ९ लाख ९७ हजार ६९१ कित्ता संस्थापक शेयर आज सर्वसारधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत...


रिलायन्स फाइनान्सको ८ लाख बढी कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको बोनस शेयर शुक्रबार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ८ लाख ३२ हजार ४१६ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सो सूचिकृत पश्चात लगानीकर्ताले आइतबारदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन्...


नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको बोनस शेयर सूचिकृत

काठमाडौं । प्रुडेन्यिस इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर आज शुक्रबार नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ८ लाख २१ हजार १४५ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो सूचिकृत पश्चात लगानीकर्ताले आइतबारदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन्...


नेप्सेमा ३ लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । नेप्सेमा आज ३ लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो । नाडेप लघुवित्तको ३ लाख...


खुद ब्याज र संचालन मुनाफा बढ्दा एनआईसी एशिया लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले खुद नाफामा सुधार गरेको देखिएको छ । गत आर्थिक वर्षका असारमसान्तसम्ममा लघुवित्तले ५६ करोड ४७ लाख...


नाडेप लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन, अन्य सूचक कस्तो ?

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार संस्थाको खुद नाफा ८३६९.११ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको असारमसान्तसम्ममा लघुवित्तको खुद नाफा १५ हजार ६८...


एनआईसी एशिया बैंकको एटीएम मेसिन फुटाउने पक्राउ

काठमाडौँ । एनआईसी एशिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना ब्यक्ति पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका ६ बौद्ध टुसालस्थित एनआईसी एशिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अबस्थामा गोकर्णेश्वर नगरपालिका ६ नारायणटार बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १...


उन्नती सहकार्य लघुवित्तको खुद नाफा १९२ प्रतिशतले बढ्यो

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तले खुद नाफा उल्लेख्य रुपमा कमाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ९ करोड ४९...


२० अर्बको चुक्ता पुँजिको निफ्राको मुनाफा ८३ करोड, लगानीकर्ता निराश

काठमाडौं । नेपालको ठूला कम्पनी मध्येको एक नेपाल इन्फास्टक्चर बैंक (निफ्रा)को कूल चुक्ता पुँजि २० अर्ब छ । सो कम्पनीले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण आज सार्वजनिक गर्दै जम्मा ८३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ ।...


आजदेखि खुल्ला गरिएको सामलिङ पावरको आइपीओ स्थगित

काठमाडौं । आजदेखि सामलिङ पावरले आयोजना प्रभावित जनताको लागि खुल्ला गरेको आईपिओ निष्काशन स्थगित गर्ने निर्णय गरेकोछ । आयोजनास्थल इलाममा साउन १८ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण आईीपओ निष्काशन स्थगित गरिएको कम्पनीले जनाएको छ । उक्त आईपिओ...


कसुवा खोला हाइड्रोपावरको साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । कसुवा खोला हाइड्रोपावरले बार्षिक साधारणसभा आज हुँदैछ । सभा आज बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वरमा हुने कम्पनीले जानकारी दिएको छ। उक्त सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा...


हिमालयन रि काण्डको कागजात बीमा समितिबाट अख्तियारको नियन्त्रणमा !

काठमाडौं । भ्रष्टाचार नियन्त्रणको लागि संविधानद्वारा संस्थापित संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित हिमालयन रिलाई पुनर्बीमाको लाइसेन्स दिने निर्णय भएका कागजात नियन्त्रणमा लिएर छानविन सुरु गरेको छ । स्रोतका अनुसार अयोगले गत साता बीमा समितिमा छापा मारेर आवश्यक...


हिमालय रि काण्ड बीमा समितिका लागि गलपासो, अध्यक्ष सिलवाल छानविनमा पर्दै

काठमाडौं । कोरोना महामारीमा थर्मल गन तस्स्करी गर्ने कुख्यात गिरोहलाई हिमालयन रि नामको कम्पनी संस्थापना गर्न लगाई पुनर्बीमा कारोबारको अनुमति दिने कार्यमा तीन अर्बभन्दा बढि घोटाला भएको तथ्य बाहिरिएसँगै बीमा समितिका लागि भने गलपासो बन्दै गएको छ । भ्रष्टाचार...