तलब नबढेको भन्दै गणपति लघुवित्तका ३३ शाखा प्रबन्धकद्धारा सामूहिक राजीनामा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका ३३ वटा शाखाका शाखा प्रबन्धकहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् । कर्मचारीहरुले एकमुष्ट रुपमा एक सूचना जारी गर्दै तलब नबढेको भन्दै सामूहिक रुपमा राजीनामा दिएका हुन् । संचालक समितिको लिखित निर्णयअनुसार प्रत्येक...


जनरल इन्स्योरेन्सद्वारा समाचारको खण्डन, विश्वसनीय सेवा दिने प्रतिबद्धता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले सो कम्पनीका सम्बन्धमा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन गर्दै झूठा र भ्रामक समाचार प्रकाशित भएको जनाएको छ । सो कम्पनीले ‘सूचना अधिकारी’ मात्रै उल्लेख गरी हस्ताक्षर गरिएको बिज्ञप्तिमा सञ्चार माध्यमको नाम उल्लेख गरिएको छैन ।...


घलेम्दी हाइड्रोको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । आज पूँजीबजारमा २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच भएको छ । साताको दोस्रो दिन आज नेप्से ४.०६ ले बढ्दा करिब ११ अर्बमाथिको कारोबार भएको छ । आज घलेम्दी हाईड्रो लिमिटेडको शेयरमा...


नेप्से ४ अंकले बढ्दा झण्डै ११ अर्बमाथिको कारोबार

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले मात्र बृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १ अंकले मात्र बढेकोमा आज सोमबार पनि नेप्से परिसूचक ४.०६ अंकले मात्र बढेर ३०८५.०७ विन्दुमा कायम भएको छ । साताको दोस्रो दिन २२६ कम्पनीको...


अरुण काबेली पावर सहित आज सर्वाधिक कारोबार हुने कम्पनीहरु

काठमाडौं । साताको दोस्रो दिन सोमबार २२६ कम्पनीको २ करोड १८ लाख ९४ हजार ३५५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९८ करोड ३६ लाख ८२ हजार ६०६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा अरुण...


नवनियुक्त अर्थसचिव मरासिनीको पदबहाली, निवर्तमान सचिव ढुङ्गानाको विदाई

काठमाडौं । नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पद बहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा हुनुभएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । आगामी छ महिनापछि सेवा निवृत्त हुन लागेका सचिव...


मेरो माइक्रोफाइनान्स लघुवित्तको अधिकांश सूचकमा देखियो उत्साहजनक

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअुनसार कम्पनीले अधिकांश वित्तीय सूचकहरुमा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको विवरणमा ४४ करोड ७२...


आरएसडिसी लघुवित्तको नाफा १५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजकि गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीले ९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिसम्म ७ करोड ८८...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा ११ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगर शाखाले मृत्यु बीमा दाबी भुक्तमाी गरेको छ। कम्पनीले नेपाल लेखापढी कानुन व्यवसायी संघ कञ्चनपुरका स्वर्गिय अध्यक्ष खेम बहादुर लामाका परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीले कार्यक्रम गरी...


गुडबिल फाइनान्सको स्वतन्त्र संचालकमा प्रा.डा.माथेमा नियुक्त

काठमाडौं । गुडबिल फाइनान्सको स्वतन्त्र संचालकमा प्रा.डा. सुशिल भक्त माथेमालाई नियुक्त भएका छन् ।आईतवार सम्पन्न संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा माथेमालाई नियुक्त गरेको कम्पनीले जनाएको छ।


नयाँ सारथी लघुवित्तको यस्तो देखियो चौथौ त्रैमास

काठमाडौं । नयाँ सारथी लघुवित्तले गत आर्थिक वर्ष मा १० करोड ५८ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ करोड ८८ लाख नाफा कमाएको थियो । अघिल्लो आर्थिक...


नबिल बैंकका २० वटा नयाँ शाखा विस्तार हुँदै, वित्तीय पहुँच थप विस्तार हुने

काठमाडौँ । देशको अग्रणी वित्तीय संस्था नबिल बैंकले देशैभरि आफ्ना शाखा कार्यालय विस्तार तथा स्थानान्तरण गर्ने भएको छ । कोरोना महामारीका बीचमा बैंकिङ कारोबार थप विस्तार तथा आम जनतामा वित्तीय पहुँच बृद्धि गर्ने उद्देश्यले नयाँ शाखा विस्तार तथा स्थानान्तरण...


फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर खरिद अवधि थप, साउन २४ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले बिक्रीमा ल्याएको संस्थापक शेयर खरिद अवधि थप गरेको छ । संस्थाले साउन १३ गते देखि साउन १७ सम्म १ लाख कित्ता शेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले तोकेको समयसम्म कुनै पनि आवेदन नपरे पछि...


लुम्बिनी विकास बैंकको संस्थापक शेयर लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । लुम्बिनी विकास बैंकले २० हजार २४८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।बैंकको संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुक संस्थापक शेयरधनिले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार काठमाडौँमा लिखित...


समिट लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा देखियो आकर्षक सुधार

काठमाडौं । समिट लघुवित्तले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ११ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ मात्रै नाफा...


एक लाख ३७ हजार ७५४ कोरोना बीमितद्वारा १३ अर्ब १४ करोड बीमा दावी

काठमाडौं । बीमा समितिले गत वर्षको बैशाख ७ गतेबाट सुरु गरेको कोरोना बीमामाथि १३ अर्ब भन्दा बढि दावी परेको छ । कूल १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमा गरेकोमा एक लाख १७ हजार ७५४ जना कोरोना संक्रमित...


यस्तो छ आजको डलरको भाउ ?

काठमाडौं । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र विक्रिदर ११९ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९८ पैसा र विक्रिदर १४१...


सुनको भाउ निरन्तर ओरालो लाग्दै

काठमाडौं नेपाली बजारमा आाज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुन सोमबार थप १ सय रुपैयाँ घटेको हो । सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रुपैयाँ...


आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अमित श्रेष्ठलाई नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते सम्पन्न संचालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त...


मनकामना स्मार्ट लघुवित्तको नेप्सेमा शेयर कारोबार भएन, यस्तो छ कारण

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको शेयर आज नेप्सेमा कारोबार हुन सकेन। प्रि–ओपनिङ सेसनमा कारोबार म्याच हुन नसकेपछि आज पहिलो कारोबार हुन नपाएको हो । नेप्सेले तोकेको ओपनिङ रेन्जभित्रै प्रि ओपनिङ सेसनमा खरिदकर्ता र बिक्रेताबीच खरिदबिक्रि मूल्य तय हुन सकेन...