युनियन लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेप्सेमा आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । नेप्सेमा आज कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम...
अर्थमन्त्रालयबाट सचिव ढुङ्गानाको प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा सरुवा
काठमाडौं । अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाको सरुवा भएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार लामो समयदेखि अर्थसचिवका रुपमा कार्यरत ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको र उनले आजै सरुवाको पत्र बुझेको हो । साथै अर्थमन्त्रालयको सचिव पदमा मधुकुमार मरासिनीलाई...
महालक्ष्मी विकास बैंक र एमएडब्लू बृद्धि कमर्सियल भेहिकल्सबीच सम्झौता
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड र एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्बीच सम्झौता भएको छ । एमएडब्लू बृद्धि कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलब तरिकाबाट सेवा उपलब्ध गराउने उद्देश्यले दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतापश्चात एमएडब्लू...
मनकामना स्मार्ट लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, भोलिबाट कारोबार सुरु
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको भोलिदेखि दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको छ ।आज नेप्सेमा शेयर सूचीकृत भएसँगै सोमबारदेखि कारोबारमा आउने भएको हो । आज कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले...
सानिमा बैंकद्धारा बाल अस्पताल निर्माणका लागि १ करोड सहयोग
काठमाडौँ । सानिमा बैंकले बाल अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निमार्णका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम आर्थिक सहयोग प्रदान गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको हो...
बीमा सचेतनाका लागि बीमा समितिले चार स्थानिय तहमा अन्तक्रिया कार्यक्रम संचालन गर्दै
काठमाडौं । बीमा समितिले बीमा सचेतनाका लागि भोलिदेखि चार स्थानिय तहमा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम संचालन गर्ने भएको छ। समितिका निर्देशक दिनेशलाल कर्णको नेत्तृवमा प्रदिप गौतम र शिव प्रसाद खनालले तराईको चारवटै जिल्लामा भोलिदेखि कार्यक्रम संचालन गर्ने भएको हो...
उपकार लघुवित्तको आइपीओले पायो ‘डबल बि माइनस’ रेटिङ
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री गर्ने साधारण शेयर (आइपीओ) ले डबल बि माइनस रेटिङ पाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि इक्रा नेपालबाट रेटिङ गराएको हो । आइपीओ निष्काशन गर्नुपूर्व...
यूनियन लाइफको आइपीओ हितग्राही खातामा, कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो । अब कम्पनीको आइपीओ नेप्से सूचिकृत प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३...
इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न स्वीकृत
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । इन्फिनिटीले नेपाल एग्रोलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो । राष्ट्र बैंकको शुक्रबार सम्पन्न संचालक समितिको बैंठकले...
अर्थ मन्त्रालयको सचिवको कार्यभार मरासिनीले सम्हाल्ने
काठमाडौं । अर्थ मन्त्रालयका सचिवमा मधु कुमार मरासिनी हुने भएका छन् । यसअघि मरासिनी महालेखा नियन्त्रक रहेकोमा सरकारले अर्थ मन्त्रालयको सचिवमा आज देखि नै कार्यभार सम्हाल्ने गरी सरुवा गरेको हो । साउन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थसचिवको...
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतका दुई फण्डको नगद लाभांश घोषणा
काठमडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतका अर्थात् एनआईसी एशिया क्यापिटलद्धारा संचालित दुई फण्डले लाभांश घोषणा गरेको छ । एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले नगद लाभांश घोषणा गरेको हो । साउन १५ गते शुक्रबार...
सिद्धार्थ बैंकको कामु सिईओमा केडल नियुक्त
काठमाडौं । सिद्धार्थ बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकले कामु सिईओको जिम्मेवारी कडेलाई तोकेको हो । साउन १५ गते बसेको संचालक समितिको बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सम्भु नाथ गौतमको...
साताको पहिलो दिन ५ सयले घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ५ सयले घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा सो मूल्यले तल झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवारका लागि छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ६५ हजार ७६० कित्ता शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो । कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १०२२ रुपैयाँका दरले सो शेयर बिक्री...
लुम्बिनी विकास बैंकको २० हजार २४८ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक समूहतर्फको शेयर बिक्री गर्न लागेको जानकारी गराएको हो । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको २० हजार २४८...
मध्य भोटेकोशीको आइपीओमा आवेदन दिने अवधि लम्बियो
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने अवधि थपेको छ । कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ निषेधाज्ञाका कारण स्थगित भई साउन ५ गतेदेखि पुनः निष्काशन तथा बिक्री...
साधना लघुवित्तको खुद नाफा झण्डै तेब्बर, प्र्रतिशेयर आम्दानी ४५ रुपैयाँ नाघ्यो
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको मुनाफा झण्डै तेब्बर बृद्धि भएको छ भने प्रतिशेयर आम्दानी लगायतका सूचांकहरु पनि सकारात्मक देखिएका छन् । साधना लघुवित्तको...
आशा लघुवित्तको मुनाफा १७२% ले बृद्धि, अन्य सूचांकमा सकारात्मक प्रगति
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफामा १७२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश सूचांकहरु सुधार भएको देखिएको छ । गत असार मसान्तसम्ममा आशा लघुवित्तले १२...
कोरोना बीमाको दावी भुक्तानीको लागि अर्थमन्त्रालयमा पहल हुँदै
काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी गम्भिर समस्या बनेपछि बीमक संघ र बीमा समितिले अर्थमन्त्रालयमा छुट्टा छुट्टै पहल गर्ने भएका छन् । कोरोना बीमाको दावी भुक्तानीमा छ अर्बभन्दा बढि बक्यौता रहेपछि बीमा समिति र बीमक संघले अर्थमन्त्रालयमा छुट्टा छुट्टै...
नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सनबापतको रकम अब सोझै बैंक खातामा आउने
काठमाडौं । नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सनबापतको रकम अब सोझै बैंक खातामा आउने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी वा हकवालाहरुलाई निवृत्तिभरणबापतको रकम आईपीएसमार्फत सोझै निजको बैंक...




















