कर्णाली डेभलपमेण्ट बैंकले कम्पनी सचिवमा मगर नियुक्त
काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकले कम्पनी सचिवमा ईन्द्र जित घर्ती मगर नियुक्त भएका छन् । बैंकले नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । बैंकको गत साउन ३ गते बसेको सम्पन्न संचालक समितिको बैठकको निर्णयबाट उनलाई कम्पनी...
कुमारी इक्विटी फण्डद्धारा प्रतिफल घोषणा
काठमाडौं । कुमारी इक्विटी फण्ड ले गत आर्थिक वर्ष मुनाफाबाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छ। साउन १७ गते बसेको कोष व्यवस्थापक कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले एक अर्बको ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ (कर सहित)...
युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो खरिद बिक्री ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार आजबाट सुरु भएको छ । नेप्सेको प्रि म्याचिङ सेसनमा आज पहिलो कारोबार म्याच भएको हो । नेप्सेमा उक्त कम्पनीको शेयर ३४२ रुपैयाँ प्रतिकित्ताको दरले कारोबार भएको छ । अब सोही आधारमा...
नेप्सेमा आजदेखि मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार हुने
काठमाडौं । आजबाट मनकामना स्मार्ट लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । हिजो नेप्सेमा कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता...
आजदेखि दोस्रो बजारमा यूनियन लाइफको शेयर कारोबार खुल्ने, कतिमा हुँदैछ कारोबार
काठमाडौं । आजबाट यूनियन लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । नेप्सेमा हिजो कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर...
मैलुङ खोला जलविद्युतको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आजव अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६...
जनरल इन्स्योरेन्सको साढे तीन करोडको घोटालामा बीमा समितिको भूमिका शंकास्पद
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीमा भएको साढे तीन करोड घोटाला काण्डमा संलग्नमाथि नियामक निकाय बीमा समितिले कारवाही गर्न आनाकानी गरेकोले नियामक निकायको भूमिका नै शंकास्पद देखिएको तथ्य बाहिर आएको छ । आज प्रकाशित आर्थिक दैनिकका अनुसार २०७६ साल साढे...
ज्योति बैंकद्धारा ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता सार्वजनिक, यस्ता छन् बिशेषता
काठमाडौं । ज्योति विकास बैंकले ज्योति बैंकद्धारा शेयर बजारका लागि ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता सार्वजनिक गरेको छ। बैंकले शेयर बजार लगानी गर्न नयाँ व्यत्तिलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, डिम्याट खाता र मेरो सेयर तीनवटै सुविधा भएको ज्योति...
मैलुङ खोला जलविद्युतको आइपीओमा ३५ गुणा बढीको आवेदन
काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा २ करोड ४१ लाख ४३ हजार ४८० कित्ताको लागि आवेदन परेको छ । आज ५ बजेसम्ममा १७ लाख ७६ हजार ७ सय ११ जना आवेदकले २ अर्ब ४१ करोड ४३ लाख ४८ हजार...
एनएमबि बैंकको ‘इन्भेष्टर्स सेभिङ्स’ खाता संचालनमा, यस्ता छन् सुविधा
काठमाडौं । एनएमबि बैंकले नयाँ बचत खाता योजना ल्याएको छ । बैंकले निशुल्क ‘एनएमबि इन्भेष्टर सेभिङ’ बचत खाता संचालनमा ल्याएको हो । उक्त बचत योजनाअन्तर्गत खाता खोल्ने ग्राहकले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागि निः शुल्क डिम्याट तथा...
सन नेपाल लाइफको नयाँ बीमा योजना सार्वजनिक, बीमांक रकमको साढे दुई गुणासम्म दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले सामान्य मृत्युमा १ दशमलव ५ गुणा र दूर्घटनाबाट हुने मृत्युमा २ दशमलव ५ गुणासम्म सुरक्षण दिने सन लाइफ सर्वाधिक सुनौला जीवन बीमा योजना ल्याएको हो...
समृद्धि फाइनान्सले हकप्रद शेयर निष्काशनको लागि बोर्डसँग माग्यो अनुमति
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न प्रक्रिया अघि सारेको हो । कम्पनीले गत साउन १५ मा नेपाल धितोपत्र बोर्डमा २ः१ रेसियोमा हकप्रद शेयर निष्काशनको लागि निवेदन...
पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ४०२ जनाको पीसीआर परिक्षण गर्दा १ हजार ९ सय ८१ जना र ४ हजार २३४...
नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल बीच भुक्तानी सेवा सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटेण्ट नेपाल बीच भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । आज महासंघको केन्द्रीय कार्यालय परिसदमा आयोजित एक कार्याक्रम समारोहमा महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकारले अशोक कृष्ण श्रेष्ठले...
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अख्तियार लाग्यो, सर्वोत्तम काण्डमा छानविन
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका छन् । ढुंगानाले नजराना स्वरुप सर्वोत्तम सिमेन्टको शेयर आफ्नी छोरीको नाममा लिएको खुलासा भएपछि अख्तियारको छानविनमा परेका हुन् । अख्तियार...
एनआईबिएलको लगानी बृद्धि योजनाका बिजेता घोषित
काठमाण्डौ । एनआईबिएल सहभागिता फन्डको लगानी बृद्धि योजनाका बिजेताहरु घोषणा गरिएको छ । एनआईबिएल सहभागिता फन्ड एनआईबिएल म्युचुअल फन्डअन्तर्गतको फन्ड हो । गत असार २० गतेदेखि असार २४ गतेसम्मका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस...
९ कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३०८१।०७ विन्दुमा कायम भएको छ ।आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख...
साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन आईतबार २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६१ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल...
नेप्से झिनो अंकले बढ्दा १२ अर्ब मार्थिको कारोबार
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा मूल्य परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३०८१.०७ विन्दुमा कायम भएको छ । आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता...
नबिल बैंक र डीभी एक्सिलसबीच कृषि कर्जा प्रदान गर्न सहकार्य
काठमाडौं । नबिल बैंक र डीभी एक्सिलस (खेती एप)बीच सहकार्य भएको छ । खेती एपद्धारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुका लागि कृषि साधन तथा किसानहरुको आवश्यकतालाई खरिद गर्न सहज वित्तीय पहुँचको प्रदान गर्न यी पक्षबीच सहकार्य भएको हो...



















