पछिल्लो २४ घण्टामा थप २३७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८०...
यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख बढीको आवदेन
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा २१ लाख ३८ हजार ले आवेदन दिएका छन् । सिडिएससी एण्ड क्लियरिङ्ग अनुसार आज ४ः४५ सम्ममा कम्पनीको आईपीेओमा २१ लाख ३८ हजार ३ सय ६२ जनाले ३ करोड ३८ लाख २८ हजार ६४०...
नबिल बैंकले ल्यायो ‘३७ डेज अफ ह्याप्पिनेस’ अफर
काठमाडौं । नबिल बैंकले ३७ औं वार्षिकोत्वसवको अवसरमा वार्षिकोत्सव अफर ल्याएको छ । बैंकले सो अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित ‘३७ डेज अफ ह्याप्पिनेस’ अफर ल्याएको हो । उक्त अफर अन्तर्गत नबिल...
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा राजनीतिक प्रभाव देखिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णयलाई बदर गरिदिएसँगै बजारमा भारी गिरावट आएको हो । नेप्से ४४ दशमलव ९८ अंकले घट्दा २८५४ दशमलव ८४ को विन्दुमा कायम भएको छ।...
माफिया र दलालका प्रिय विष्णु पौडेल अर्थ मन्त्रालयबाट आउट, भत्कियो सेटिङ
काठमाडौं । तस्करी र माफियासँग सेटिङ गर्न सिपालु अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्रालयबाट बाहिरिएका छन् । पार्टीको पहुँच र प्रभावमा पारेर बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने कुख्यात सेटिङ काण्डका मतियार तथा हालका अर्थमन्त्री विष्णु पौडेलको आगामी यात्रा आजबाट टुंगिएको...
यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा राजनीतिक प्रभाव देखिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन निर्णयलाई बदर गरिदिएसँगै बजारमा भारी गिरावट आएको हो । नेप्से ४४ दशमलव ९८ अंकले घट्दा २८५४ दशमलव ८४ को विन्दुमा कायम भएको छ।...
नेप्से ४४ अंकले घट्दा झण्डै १० अर्बको कारोबार, निर्धान उत्थान लघुवित्तको सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से ४४ अंकले घटेको छ । आज नेप्से परिसूचक ४४ दशमलव ९८ अंकले घट्दा २८५४.८४ विन्दुमा कायम भएको छ । आज २२९ कम्पनीको २ करोड ६० लाख २१ हजार १०४ कित्ता शेयर किनबेच...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा शर्मा नियुक्त
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा अर्थ मन्त्रालयको तर्फबाट धनिराम शर्मा नियुक्त भएका छन् । बैंकले सो पदमा शर्मा मनोनयन भएको जानकारी गराएको हो । यसअघि अर्थ मन्त्रालयको तर्फबाट कम्पनीको सञ्चालक रहेका श्रीकृष्ण नेपालको अवधि समाप्त भएकोले सो...
प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धामा आज फैसला गर्दै प्रतिनिधी सभा पुर्नस्थापना हुने फैसला गरेको छ । साथै सर्वोच्च अदालतले साेही मुद्दामाथि फैसला गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवि भण्डारीको नाममा परमादेश...
लक्ष्मी बैंकको धनुषामा नयाँ शाखा बिस्तार
काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले १३१ औँ शाखा धनुषा जिल्लाको श्रीरेश्वरनाथ वडा न.५ स्थित महेन्द्रनगरमा विस्तार गरेको हो । बैंकले आफ्ना ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै १३० औं शाखा बुढानिलकण्ठमा स्थापना गरे...
एनएलजी इन्स्योरेन्सको साधारण सभा साउन २१ गते तोकियो, लाभांश वितरण प्रस्ताव पारित हुने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा साउन २१ गते हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको असार २७ गते बसेको संचालक समितिको ३२९ औं बैंठकको निर्णयअनुसार...
जीवन बीमालेख पोलिसी सम्बन्धी निर्देशिकाबारे बीमा कम्पनीहरु अन्योलमा
काठमाडौं । बीमा समितिले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ ले जीवन बीमालेखको समर्पण मूल्य प्रदान गर्न तीन वर्ष पुग्नै पर्ने सम्बन्धी व्यवस्थाबारे अन्योलता सिर्जना गरेको छ । बीमा समितिले स्पष्ट रुपमा उल्लेख नगरेका कारण करार सम्झौताको आधारमा...
सिभिल लघुवित्तको रुपन्देहीमा नयाँ शाखा विस्तार
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त सिभिल लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्लाको देवदहमा आफ्नो नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । यो सँगै सो संस्थाको २९ जिल्लामा ६३ वटा शाखा कार्यालय पुगेको छ । लघुवित्तले न्युन आय...
सिबिआईएल क्यापिटलद्धारा हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध
काठमाडौँ । सिबिआईएल क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट खाता नविकरण शुल्क तिर्न अनुरोध गरेको छ । क्यापिटलले खाता खोली धितोपत्रको कारोबार गरेका हितग्राहीलाई वार्षिक संचालन शुल्क बुझाउन आग्रह गरेको हो । क्यापिटलले आर्थिक बर्ष ०७७/७८ मा हितग्राहीहरुले वार्षिक शुल्क...
मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोडको ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले साउन ७ गतेदेखि ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४/८५’ निष्काशन गर्न लागेको हो । बैंकले ७ वर्षे अवधि रहेको वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन...
तेह्रथुप पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निष्काशन गर्ने
काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आईपीओ निष्काशन गर्ने क्रममा तेह्रथुम पावरले पनि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आगामी साउन ५ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ...
राधी विद्युत कम्पनीका सचिव खरेलले दिए राजीनामा
काठमाडौँ । राधी विधुत कम्पनी लिमिटेडका सचिव सुरेश चन्द्र खरेलले राजीनामा दिएका छन् । सचिव खरेलको राजीनामा आइतबार स्वीकृत भएको हो । असार २७ गते आइतबार साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले सोहि अवधिसम्म लागू हुने गरी दिएको...
मनकामना स्मार्ट लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो...
६७९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र एसजेभिएन इन्डिया बीच आज समझदारीपत्र...
कामना सेवा विकास बैंकको भोटाहिटीमा नयाँ शााखा विस्तार
काठमाडौं । कामना सेवा विकास बैंकको काठमाडौंको भोटाहिटीमा नयाँ शाखा विस्तार भएको छ। योे बैंकको उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन ।हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका...



















