मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनश शेयर आज नेप्सेमा सूचिकृत भएको हो । बोनस शेयर सूचिकृतपश्चात लगानीकर्ताले भोलीदेखि नै सो शेयर खरिदबिक्री...


इन्फिनिटी लघुवित्तका संचालक कडरियाद्धारा राजीनामा

काठमाडौं । इन्फिनिटी लघुवित्तका संचालक संगिता कडरियाले राजीनामा दिएकी छिन् । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । सो संस्थाको संचालक कडरियाले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजीनामा दिएकी हुन् । संचालक समितिको असार ३०...


ग्लोबल आइएमई लघुवित्तका संचालक श्रेष्ठले दिए राजीनामा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक परमेश्वर श्रेष्ठले राजीनामा दिएका छन् । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । कम्पनीको असार २९ गते बसेको १३८ औं संचालक समितिको बैठकले वित्तीय संस्थामा ग्लोबल आइएमई...


नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै विभिन्न पदका लागि १७ जना कर्मचारीको माग गरेको हो । निगमले ४ तह देखि ६ तहसम्मका लागि खुल्ला प्रतिस्पर्धाबाट कर्मचारीका मागेको हो ।...


सुनको मूल्य तोलामा ३०० ले बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य आज ३०० रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य तोलामा ३०० ले बढेर प्रतितोलाको मूल्य ९२ हजार ७०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...


निर्धन उत्थान लघुवित्तको बोनस शयर हितग्राही खातामा

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । लघुवित्तले फागुन २५ गते सम्मन्न २२ औँ बार्षिक साधारण सभाबाट पारित गरिएको १३ प्रतिशत बोनस शेयर शेयरधनिको डिम्याट खातामा जम्मा गरेको हो ।...


सानिमा लाईफ इन्स्योरेन्सद्धारा विलम्ब शुल्कमा १०० प्रतिशत छुट

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्सले विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । साथै सो कम्पनीबाट जारी भएका बीमालेखको नकिवरण बीमाशुल्क समयमा भुक्तानि गर्न छुट भएका बीमालेखहरु मध्ये...


नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनि प्राईम कमर्शियल बैंकको नाममा रहेको संस्थापक शेयर मध्ये १ लाख ५० हजार कित्ता शेयर बिक्री लागेको हो । कम्पनीले संस्थापक शेयरधनिहरुलाई प्रतिकित्ता ४०० रुपैयाँ...


ज्योति विकास बैंकको वार्षिक ९% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २० गतेदेखि असार ३० गतेसम्म सो ऋणपत्रमा आवेदन दिने अवधि राखेको थियो । जसअनुसार आज असार ३० गते अन्तिम रहेको छ ।...


युवराज खतिवडा जस्तै कठोर नीति भएका शर्मा अर्थमन्त्रालयमा, शेयर बजारमा त्रास

काठमाडौं । यसअघिका अर्थमन्त्री युवराज खतिवडा जस्तै कडा समाजवादी अर्थव्यवस्थाका हिमायती जनमुक्ति सेनाका पूर्व सैन्य कमाण्डर जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएपछि शेयर बजारमा त्रास बढेकोछ । समाजवादी चिन्तन् र सोच भएका व्यक्तिहरुले दोस्रो बजारलाई अनुत्पादक क्षेत्रको रुपमा बुझ्ने गर्दछन्...


जनमुक्ति सेनाको डेपुटी कमाण्डरदेखि अर्थ मन्त्रीसम्म जनार्दन शर्मा प्रभाकरको यात्रा

काठमाडौं । २०२० सालमा रुकुमको खलंगास्थित शेरी गाउँमा जन्मिएका जनार्दन शर्मा प्रभाकरले आजबाट नेपालको राष्ट्रिय ढुकुटी व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ५ बमोजिम गठन भएको शेर बहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्रीको...


चार मन्त्रीसहित प्रधानमन्त्री शेर बहादुर देउवाले लिए शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्ती गर्दा संविधानको धारा उल्लेख नगरेको विषय सच्याएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले चार जना मन्त्रीसहित शपथ ग्रहण गरेका छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ...


नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ लिन अस्वीकार

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनियताको शपथ लिन अस्वीकार गरेका छन् । नियुक्ती प्रक्रिया नमिलेको भन्दै नेपाली कांग्रेसका सभापति देउवाद्वारा प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका हुन् । राष्ट्रपति कार्यालयले आज...


जनयुद्धका कमाण्डर शर्मा अर्थमन्त्री बन्दै

काठमाडौं । नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिर्वतनमा महत्वपूर्ण भूमिका खेलेको १० वर्षे जनयुद्धका कमाण्डर जनार्दन शर्मा प्रभाकर आज गठन हुँदै गरेको नयाँ सरकारमा अर्थमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले आजै घोषणा गर्न लागेको सानो आकारको...


दुई जीवन बीमा कम्पनी आइपीओ निष्काशनको तयारीमा

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले साधारण शेयर आईपीओ निष्काशन गर्ने क्रममा दुई जीवन बीमा कम्पनीहरुले पनि आईपीओ निष्काशन गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स यी दुई कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ...


ब्राण्डिङ कौशलका धनी मेघेन्द्र प्रकाश गिरीले नेपाल लाइफ छोडे

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध ब्राण्डिङ हेड मेघेन्द्र प्रकाश गिरीले उक्त कम्पनी छोडेका छन् । कम्पनीको म्यानेजर पदमा कार्यरत गिरी नेपालमा उत्कृष्ट ब्राण्डिङ गर्ने व्यक्तिमा पर्दछन् । गिरीले एक महिना पहिलो दिएको राजिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...


नेशनल लाइफका सञ्चालक मल्लद्वारा राजिनामा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक राजिव विक्रम मल्लले पदबाट राजिनामा दिएका छन् । सो कम्पनीका संस्थापक समुहको तर्फबाट सञ्चालक बनेका मल्लले दिएको राजिनामा हिजो बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव प्रताप मान श्रेष्ठले जनाएका छन्...


पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ जनामा गरिएको पीसीआर परीक्षणमा १६३९ र ३९५४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५९ जना गरी कुल २३९८ जनामा संक्रमण...


राधी विद्युत् कम्पनीको साधारण सभा सम्पन्न, ३६.५० % बोनस शेयर पारित

काठमाडौं । राधी विद्युत् कम्पनीको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो । सम्पन्न सभाबाट प्रस्तावित ३६ दशमलव ५० प्रतिशत बोनस शेयर पारित गरेको छ । कम्पनीले गत...


आज फाइनान्स कम्पनीकाले सर्वाधिक कमाए, कसले गुमाए ?

काठमाडौं । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सेन्ट्रल फाइनान्स रहेको छ ।...